साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

शनिबार, १९ साउन २०७५

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा मन्त्रालय र शक्ति केन्द्र धाउन थालेका छन्। ...

साझाका शर्मा अर्को विवादमा

साझाका शर्मा अर्को विवादमा

बुधबार, १६ साउन २०७५

भ्रष्टाचार आरोपमा बर्खास्त भएर पनि फेरि पुनस्र्थापित भएका साझा प्रकाशनका महाप्रबन्धक डाोलिन्द्र प्रसाद शर्मा नयाँ विवादमा फसेका छन् । शर्माको...

राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा

राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा

सोमबार, २५ असार २०७५

राष्ट्रिय भलिवल संघका अध्यक्ष मनोरञ्जन शर्माले सरकारले देशको राष्ट्रिय खेल भलिवलको उपेक्षा गरेको अाराेप लगाएका छन्। ...

नागरिककर्मी शर्मा सम्मानित

नागरिककर्मी शर्मा सम्मानित

बिहिबार, २१ असार २०७५

नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्। ...

जनार्दन शर्मा : सधैं जुझारु र सक्रिय

जनार्दन शर्मा : सधैं जुझारु र सक्रिय

शुक्रबार, १५ असार २०७५

जेठ २१ गते नागरिक परिवार संवाददातासँग भेट हुँदा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा पश्चिम रुकुमस्थित एक गाउँको घटनाबारे अखबारमा प्रकाशित समाचारलाई लिएर स्थानीय तहसँग थप जानकारी लिँदै थिए ।

कांग्रेसलाई जरैबाट परिवर्तन गरौंं : प्रवक्ता शर्मा

कांग्रेसलाई जरैबाट परिवर्तन गरौंं : प्रवक्ता शर्मा

शुक्रबार, १८ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जरैबाट परिर्वतन गरेर नयाँ उचाईमा पुर्‍याउनुपर्ने बताएका छन् । यसका लागि पार्टीलाई नयाँ खालको उर्जा आवश्यक रहेको धारणा राखे।

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

बिहिबार, १० जेठ २०७५

अर्थविद् डा. शंकर शर्माले सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो भए पनि कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । नीति तथा कार्यक्रममार्फत् समृद्धिको लक्ष्य पेश गरे पनि कार्यान्वयनका आधारहरु नदेखाइएकाले कार्यान्वयन जटिल हुने बताएका हुन्।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

शुक्रबार, ०४ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन्।

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

मङ्गलबार, २५ बैशाख २०७५

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ।

माछापुच्छे बैंकको सिइओमा शर्मा

माछापुच्छे बैंकको सिइओमा शर्मा

शुक्रबार, ३० चैत २०७४

माछापुच्छे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : प्रवक्ता शर्मा

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : प्रवक्ता शर्मा

शनिबार, १२ फागुन २०७४

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताएका छन्।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

टेलिभिजनमा कमव्याक गर्दै कपिल शर्मा

टेलिभिजनमा कमव्याक गर्दै कपिल शर्मा

सोमबार, २९ माघ २०७४

टेलिभिजनमा हास्य कार्यक्रम गरेर सेलीब्रेटी बनेका कपिल शर्माले फेरि टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।

दिननाथ शर्मा राष्ट्रिय सभामा विजयी

दिननाथ शर्मा राष्ट्रिय सभामा विजयी

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ बाट माओवादी केन्द्रका दिननाथ शर्मा विजयी भएका छन्। खुला सदस्य तर्फ उनी १५ सय ३० मतभारका साथ विजयी भए। यस्तै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे २२ सय ६२ मतभार र नेकपा एमालेका गणेष निमिल्सिना १७ सय ८२ मतभारका साथ विजयी भए।

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

मङ्गलबार, १६ माघ २०७४

राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।

जेसीआई गोदावरीमा शर्मा

जेसीआई गोदावरीमा शर्मा

मङ्गलबार, ०९ माघ २०७४

जेसीआई गोदावरीको १७औं वार्षिक साधारण सभाले आशिष शर्माको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमृता शाही र महेश्वर खत्री चयन गरेको छ ।

प्रदेश सभा सञ्चालनमा चुनौती छन्: शर्मा

प्रदेश सभा सञ्चालनमा चुनौती छन्: शर्मा

आइतबार, ०७ माघ २०७४

व्यवस्थापिका संसदका पूर्व सचिव मुकुन्द शर्माले मुलुकमा पहिलो पटक अभ्यास भइरहेको प्रदेश सभा सञ्चालनका लागि स्पष्ट नीति नियम र ऐन नबनेकोले केही चुनौती रहेको बताएका छन्।

केही दिनभित्रै कांग्रेस केन्द्रीय समिति बैठक : प्रवक्ता शर्मा

केही दिनभित्रै कांग्रेस केन्द्रीय समिति बैठक : प्रवक्ता शर्मा

आइतबार, ३० पुष २०७४

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन्।

नाट्टामा शर्मा समूहको उम्मेदवारी

नाट्टामा शर्मा समूहको उम्मेदवारी

बुधबार, २६ पुष २०७४

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

मङ्गलबार, २५ पुष २०७४

नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरेका हुन्।

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

रानीपोखरी बनाउन पश्चिमा पण्डितको पछि लाग्नु पर्दैन: योजनाविद भरत शर्मा

मङ्गलबार, १८ पुष २०७४

२०७२ वैशाख १२ को भूकम्पले थुप्रै जनधनको क्षति भयो । धेरै सम्पदाहरुमा क्षति पुग्यो । अहिले ती सम्पदाहरु पुनः निर्माणको क्रममा रहेका छन् । तीनै सम्पदाहरुमध्ये एक हो–रानीपोखरी । झण्डै ३ सय ५० वर्ष अघि राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी पुनः निर्माणको बहस चुलिएको छ । पुरातात्विक महत्वको रानीपोखरीलाई काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरी पुनः निर्माण गर्न थालेपछि उक्त कदमको व्यापक विरोध भएको छ ।

जनार्दन शर्मा विजयी

जनार्दन शर्मा विजयी

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्।

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादीका शर्मा बिजयी

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादीका शर्मा बिजयी

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र २ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपल शर्मा बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा बिजयी भएका हुन्। नवनिर्वाचित प्रदेश सभा सदस्य शर्माले ८ हजार ६ सय ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका खड्क डाँगीले ८ हजार सय २७ मत प्राप्त गरे।

जित सुनिश्चित भएपछि विमान चार्टर गरेर शर्मा रुकुममा

जित सुनिश्चित भएपछि विमान चार्टर गरेर शर्मा रुकुममा

शुक्रबार, २२ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका पूर्व गृहमन्त्री जनार्दन शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका छन्। यहाँका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा काठमाडौं क्षेत्र नं. १ मा भाई अनिल शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए।

पूर्व गृहमन्त्री जनार्दन शर्मा तेब्बर मतले अगाडि

पूर्व गृहमन्त्री जनार्दन शर्मा तेब्बर मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार रातो कामी र निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार गोपल शर्माले अग्रता कायमै राखेका हुन्।

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

मङ्गलबार, १२ मङि्सर २०७४

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणी शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले मंगलवार रिहा गरेको छ ।

पूर्व गृहमन्त्री शर्मा चढेको गाडीमा दुईवटा बम प्रहार

पूर्व गृहमन्त्री शर्मा चढेको गाडीमा दुईवटा बम प्रहार

शुक्रबार, २४ कार्तिक २०७४

वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार भएका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ ।

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

मङ्गलबार, ०७ कार्तिक २०७४

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा अभियुक्तद्वय कर फस्र्योट आयोगका पूर्वसदस्य चूडामणि शर्मा र लुम्बध्वज खड्काले विशेष अदालतको म्याद बुझेका छन् ।

गृहमन्त्री शर्मा विरुद्ध उजुरी

गृहमन्त्री शर्मा विरुद्ध उजुरी

शनिबार, २१ असोज २०७४

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।

गृहमन्त्री शर्मा पश्चिम रुकुमबाट माओवादी उम्मेदवार

गृहमन्त्री शर्मा पश्चिम रुकुमबाट माओवादी उम्मेदवार

मङ्गलबार, १० असोज २०७४

नेकपा माओवादी केन्द्रले प्रदेश नं. ६ मा पर्ने पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुंगो लगाएको छ । सदरमुकाम मुसीकोट खलंगामा मंगलबार बसेको वैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।

साझा अध्यक्ष शर्मा पदमुक्त

साझा अध्यक्ष शर्मा पदमुक्त

सोमबार, ०९ असोज २०७४

साझा प्रकाशनमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा पदमुक्त भएका छन् । शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरीय बैठकमार्फत शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

आइतबार, ०८ असोज २०७४

काठमाडौं— सरकारी स्वामीत्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता तथा बेथिति गरेको आरोप लागेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा पदमुक्त भएका छन्। शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरिय बैठकमार्फत शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ‘आज बसेको मन्त्रिस्तरिय बैठकले शर्माको सदस्यता खारेज गर्दै अध्यक्ष तथा महाप्रबन्धबाट पद मुक्त गर्ने निर्णय गरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजसँग भने।

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

भवन निर्माण विभागका महानिर्देशक शर्मा मन्त्रालयमा तानिए

बिहिबार, ०५ असोज २०७४

सहरी विकासमन्त्री प्रभु साहले स्वास्थ्य क्षेत्रका वर्षौं पुराना भवन निर्माण आयोजनाका काम समयमै नसकेको आरोप लगाउँदै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मालाई मन्त्रालयमा तान्ने भएका छन् ।

दुई नम्बर प्रदेशको निर्वाचनलाई नमुना बनाऔं: आयुक्त शर्मा

दुई नम्बर प्रदेशको निर्वाचनलाई नमुना बनाऔं: आयुक्त शर्मा

मङ्गलबार, २० भदौ २०७४

निवार्चन आयोगका आयुक्त इला शर्माले निर्वाचन आचारसंहिताको पूर्ण पालन गरेर दुई नम्वर प्रदेशको स्थानीय तहको चुनावलाई नमुना चुनाव बनाउन आग्रह गरेकी छिन।

विवादित शर्मा साझामै फर्किए

विवादित शर्मा साझामै फर्किए

मङ्गलबार, २० भदौ २०७४

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी  सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

झा र शर्मा माओवादीमा फर्किए

झा र शर्मा माओवादीमा फर्किए

सोमबार, ०५ भदौ २०७४

दुई वर्षअघि माओवादीबाट बाहिरिएका दुई नेता पुनः पार्टीमा फर्किएका छन्। माओवादीको पोलिटब्युरो सदस्यता त्याग गरेर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा गएका रामचन्द्र झा र रामकुमार शर्मा पुरानै दलमा फर्किएका हुन्।

नयाँ शक्तिबाट झा र शर्मा निष्कासित

नयाँ शक्तिबाट झा र शर्मा निष्कासित

बिहिबार, ०१ भदौ २०७४

नयाँ शक्ति पाटीले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरूलाई निष्कासन गरेको हो। नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी  गर्दै झा र शर्मालाई निष्कासन गरिएको जनाएको छ।

शर्मा थुनामुक्त

शर्मा थुनामुक्त

शनिबार, २८ साउन २०७४

सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ गरिएका चूडामणि शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ।

शर्मा आफैंले पुष्टि गरे अवैध छपाइ

शर्मा आफैंले पुष्टि गरे अवैध छपाइ

सोमबार, २३ साउन २०७४

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको स्वामित्वमा रहेको अल्पाइन अफसेट प्रेसमार्फत अवैध रूपमा छापेको 'सबैको नेपाली' पुस्तक आइतबार मध्याह्न साझा प्रकाशनको केन्द्रीय कार्यालयमा ल्याएपछि उनले अवैध रूपमा पुस्तक छापेको स्पष्ट भएको हो।

माओवादीमा महरा, पुन, शर्मा हावी, अन्य असन्तुष्ट

माओवादीमा महरा, पुन, शर्मा हावी, अन्य असन्तुष्ट

आइतबार, २८ जेठ २०७४

'जसरी पनि चुनाव जित्नै पर्ने, सरकारमा जानै पर्ने, पैसा कमाउनै पर्ने पुरानो संसदीय पद्धतिमा पार्टी हिँड्नु थियो भने जनयुद्ध र आन्दोलन किन गरेको? -नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

सोमबार, २२ जेठ २०७४

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। 'उच्च रक्तचापको समस्या रहेछ। डाक्टरको टोलीले चेकजाँच गर्दै गर्दैछ', नर्भिक अस्पताल स्रोतले भन्यो, 'सबै चेकजाँचपछि भन्न सकिन्छ।'

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

सोमबार, २२ जेठ २०७४

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा वीर अस्पतालमा भर्ना भएका छन्।

राजस्वका महानिर्देशक शर्मा पक्राउ

राजस्वका महानिर्देशक शर्मा पक्राउ

शनिबार, २० जेठ २०७४

भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

शुक्रबार, १९ जेठ २०७४

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस

टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस

बुधबार, २० बैशाख २०७४

संवैधानिक परिषदले महालेखा परीक्षकमा टंकमणी शर्मालाई सिफारिस गरेको छ। बुधबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो।

शासक होइन, सेवक चुनिन्छन्ः मन्त्री शर्मा

शासक होइन, सेवक चुनिन्छन्ः मन्त्री शर्मा

मङ्गलबार, १२ बैशाख २०७४

उर्जा मन्त्री जर्नादन शर्माले स्थानीय निकायको चुनावपछि शाषक नभई सेवक चुनिने बताएका छन्। मंगलबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा मुसिकोट नगरपालिकाको उम्मेदवारी घोषणा गर्दै उनले यस्तो बताएका हुन्।

सुनिल ग्रोवरद्वारा 'कपिल शर्मा शो'मा फर्कन अस्विकार

सुनिल ग्रोवरद्वारा 'कपिल शर्मा शो'मा फर्कन अस्विकार

बुधबार, २३ चैत २०७३

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको सहयात्रा टरेको छ। कपिलसँगको शोमा फर्कनको लागि उनका सहकर्मी राजु श्रीवास्तवले गरेको अनुरोधलाई ग्रोवरले अस्वीकार गरेका हुन्।

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

बुधबार, २३ चैत २०७३

ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

उडिरहेको विमानमा साथी कुटपिट गरेपछि एक्लिए कपिल शर्मा

उडिरहेको विमानमा साथी कुटपिट गरेपछि एक्लिए कपिल शर्मा

आइतबार, १३ चैत २०७३

भारतका प्रख्यात हाँस्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्याको ओइरो लागेको छ । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।