मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

शनिबार, २८ असार २०७६

मेरुदण्ड शरीरको महत्पूर्ण हड्डी हो। यो मेरुदण्ड हेर्दा सामान्य देखिन्छ। तर बांगिएको अवस्थामा भने एकापट्टि झुकेको देखिन्छ। ...

महेश्वरको मिहिन मिहिनेत

महेश्वरको मिहिन मिहिनेत

मङ्गलबार, २८ जेठ २०७६

शरीर चिटिक्क बनाउने रहर कसको हुन्न ? धेरैजसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन्।त्यही बेला थाहा हुने...

गर्मीमा खानुस् यी खानेकुरा

गर्मीमा खानुस् यी खानेकुरा

शनिबार, ०७ बैशाख २०७६

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा शरीरलाई शीतलता दिन आवश्यक हुन्छ। गर्मीमा शरीरलाई शितलता दिन विभिन्न फलफूल खान सकिन्छ।

के हो मानसिक स्वास्थ्य ?

के हो मानसिक स्वास्थ्य ?

शनिबार, १२ माघ २०७५

मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन्। शरीरका अंगमध्ये मस्तिष्क महत्वपूर्ण भाग हो। मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ। जसरी फोक्सोमा...

‘काठमाडौंका मान्छेका हड्डी कमजोर’

‘काठमाडौंका मान्छेका हड्डी कमजोर’

शनिबार, ०५ माघ २०७५

कुनै दुर्घटनामा पर्दा वा चोटपटक लाग्दा हाम्रो शरीरका हड्डी भाँचिने, टुक्रिने गर्छन्। साथै हाडजोर्नीमै पनि विभिन्न रोग लागेर हामी हैरान हुन्छौं।

यी हुन् स्लिम बन्ने ७ उपाय

यी हुन् स्लिम बन्ने ७ उपाय

शनिबार, २८ पुष २०७५

बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ।

दाँत किराले खान नदिने उपाय

दाँत किराले खान नदिने उपाय

शनिबार, ०१ मङि्सर २०७५

दाँत हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा दाँतको ठूलो भूमिका हुन्छ । राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । त्यसका लागि चपाउने दाँत स्वस्थ र बलियो बनाउनु जरुरी हुन्छ।

स्वच्छताको मध्यमार्ग

स्वच्छताको मध्यमार्ग

मङ्गलबार, २० कार्तिक २०७५

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा रहेको ‘इनोभा बेमेन्स हस्पिटल’ मा गत हप्ता नवजात शिशुको शरीरमा ब्याक्टेरियाको लेपन गरियो । भर्खरै जन्मिएको बच्चामा उक्त सुक्ष्म जीवाणुको संक्रमण कुनै भवितव्यका कारण नभएर औषधि उपचारको अनुगमन गर्ने अमेरिकी संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)’ को स्वीकृतिमा गरिएको अनुसन्धान हो।

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

मङ्गलबार, ०५ असार २०७५

वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइदै

श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइदै

सोमबार, १४ फागुन २०७४

भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

मङ्गलबार, ०९ माघ २०७४

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

धुन एउटा सुन्दर शरीर हो

धुन एउटा सुन्दर शरीर हो

मङ्गलबार, १८ पुष २०७४

धेरै जनाले मुम्बईलाई ढुंगोजस्तो मुटु भएको सहर भन्छन् तर मलाई त्यस्तो लाग्दैन । मैले त यहाँ मानिसको कमलो मुटु नै मुटु फेला पारेँ । सन् १९६४ अक्टोबर ४ मा म बम्बे सेन्ट्रल (मुम्बईको मुख्य रेल अड्डा)मा आएको थिएँ । मेरो गोजीमा सीमित पैसा थियो तर असीमित सपना थिए । म कमलो मुटुहरुकै सहारामा यति लामो समय र यहाँसम्म आइपुगेँ । ती कमला मुटुहरु नहुँदा हुन् त मेरो अस्तित्व आज अर्कै हुन्थ्यो होला, तर आजको जस्तो पक्कै हुँदैनथ्यो । मुम्बईले मलाई आवाज दियो, अनुहार दियो ।

तिहारमा शरीर पूजा

तिहारमा शरीर पूजा

आइतबार, १९ कार्तिक २०७४

तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ । संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

शुक्रबार, ११ चैत २०७३

नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ ।

अनौठो शरीर

अनौठो शरीर

मङ्गलबार, १७ फागुन २०७३

हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरुको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन। जस्तो युरोपका मानिस सेता हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन्। यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरु त अरु हामीले जुम्ल्याहालाई त चिन्छौँ भने अरुलाई नचिन्ने कुरै भएन। उसो भए हामीले धेरै कुरा मिल्दाजुल्दा भएका मानिसलाई विरलै झुक्किने भए पनि चिनिहाल्छौँ। आखिर हामीले कसरी मान्छेलाई चिन्छौँ त?

गायब पार्न शरीर टुक्रा पारियो

गायब पार्न शरीर टुक्रा पारियो

बिहिबार, २३ भदौ २०७३

विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad