दशौं खेलमा कोहलीको शतक

दशौं खेलमा कोहलीको शतक

मङ्गलबार, २८ साउन २०७६

कप्तान विराट कोहलीले शतकको खडेरी दशौं खेलमा पूरा गर्दा भारतले आइतबार वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय खेलमा जित निकालेको छ। ...

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

शनिबार, १८ साउन २०७६

सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया...

न्युजिल्यान्डको अपराजित यात्रा निरन्तर

न्युजिल्यान्डको अपराजित यात्रा निरन्तर

सोमबार, ०९ असार २०७६

कप्तान केन विलियम्सनले लगातार दोस्रो खेलमा शतक पूरा गरेको दिन शनिबार न्युजिल्यान्डले इङल्यान्ड–वेल्समा जारीविश्वकप क्रिकेटमा अपराजित यात्रालाई छैटौं खेलसम्म निरन्तरता...

अष्ट्रेलिया शीर्ष स्थानमा

अष्ट्रेलिया शीर्ष स्थानमा

शुक्रबार, ०६ असार २०७६

ओपनर डेविड वार्नरको शतकप्रेरित अस्ट्रेलियाले बिहिबार बंगलदेशमाथि ४८ रनको जितका साथ इङल्यान्ड–वेल्समा जारी एक दिवसीय विश्वकपको अघिल्लो चरण प्रवेश सम्भावना...

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

आइतबार, ०५ फागुन २०७५

मार्टिन गप्टिलको शतकप्रेरित घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकाल्दै तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको छ।

युएई विरुद्ध पारसकाे सानदार शतक

युएई विरुद्ध पारसकाे सानदार शतक

सोमबार, १४ माघ २०७५

युएई विरुद्ध जारी एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

शुक्रबार, २० पुष २०७५

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

१८ वर्षीय पृथ्वीकाे डेब्यु टेष्टमै शतक

१८ वर्षीय पृथ्वीकाे डेब्यु टेष्टमै शतक

बिहिबार, १८ असोज २०७५

भारतका पृथ्वी शा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा शतक प्रहार गर्ने भारतका सबैभन्दा कान्छा उमेरका खेलाडी बनेका छन्।

अनिल शाहको शतक

अनिल शाहको शतक

शुक्रबार, ११ साउन २०७५

इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ माथि २ सय २३ रनको फराकिलो जित हात पारेको छ।

प्रदीप र सुवासको शतक

प्रदीप र सुवासको शतक

मङ्गलबार, २२ जेठ २०७५

प्रदीप ऐरी र सुवास खकुरेलको शतकप्रेरित एपिएफ सोमबार प्रदेश नम्बर २ लाई डकवर्थ लुइस पद्धतिमा ९६ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलमा स्थान पक्का गरेको छ।

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

आइतबार, १३ जेठ २०७५

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

आइपीएल : हैदरावादविरुद्ध चेन्नईको सानदार जित, रायडूको शतक

आइपीएल : हैदरावादविरुद्ध चेन्नईको सानदार जित, रायडूको शतक

आइतबार, ३० बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादविरुद्ध ८ विकेटको जित निकालेको छ।

युएईविरुद्ध पारस खड्काको शतक

युएईविरुद्ध पारस खड्काको शतक

बिहिबार, ०३ फागुन २०७४

काठमाडौं – कप्तान पारस खड्काले युएईविरुद्ध शतक प्रहार गरेका छन्।

राजु रिजालको शतक

राजु रिजालको शतक

शनिबार, २० माघ २०७४

राजु रिजालको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले शुक्रबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइओइ थापाथलीमाथि १ सय ४ रनको रबाफिलो जित हात पारेको छ।

भूपेन्द्रको थापाको शतक

भूपेन्द्रको थापाको शतक

बिहिबार, १८ माघ २०७४

ओपनर भूपेन्द्र थापाको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमीमाथि १ सय ३३ रनको रबाफिलो जित हात पारेको छ।

कुकको कीर्तिमानी दोहोरो शतक

कुकको कीर्तिमानी दोहोरो शतक

शुक्रबार, १४ पुष २०७४

एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकप्रेरित इङ्ल्यान्डले बिहीबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पूर्ण नियन्त्रणमा लिएको छ । तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ४९१–९ मा खेलिरहेको छ र टोलीले १ सय ६४ रनको अग्रता लिइसकेको छ । कुक अविजित २ सय ४४ रनमा खेलिरहेका छन् । ४ सय ९ बल खेलेका कुकले २२ चौका प्रहार गरे ।

वार्नरको शतक

वार्नरको शतक

बुधबार, १२ पुष २०७४

‘नो बल’ का कारण आउट हुनबाट जोगिएका ओपनर डेविड वार्नरले शतक तथा कप्तान स्टिभ स्मिथले सम्हालिएर ब्याटिङ गरेपछि ‘बक्सिङ डे’ मा सुरु भएको चौथो एसेजको पहिलो दिन मंगलबार अस्ट्रेलियाले राम्रो सुरुआत गरेको छ ।

मालनको पहिलो शतक

मालनको पहिलो शतक

शुक्रबार, २९ मङि्सर २०७४

डेभिड मालनले टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेको दिन बिहीबार इङ्ल्यान्डले एसेसअन्तर्गत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।

रोहितको तेस्रो दोहोरो शतक

रोहितको तेस्रो दोहोरो शतक

बिहिबार, २८ मङि्सर २०७४

कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेको खेलमा भारतले श्रीलंकालाई १ सय ४१  रनले हराएको छ । बुधबार भारतको सानदार जितसँगै शृंखला १–१ ले बराबरी भएको छ ।  कीर्तिमानी रन बनाउने क्रममा रोहितले अविजित २ सय ८ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको भारतले ४ विकेटको नोक्सानीमा ३ सय ९२ रन जोडेको थियो ।

कोहली र विजयको शतक

कोहली र विजयको शतक

आइतबार, १७ मङि्सर २०७४

कप्तान विराट कोहली र ओपनर मुरली विजयको शतकप्रेरित भारतले शनिबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा दरिलो सुरुआत गरेको छ।

कोहलीको पचासौं शतक

कोहलीको पचासौं शतक

मङ्गलबार, ०५ मङि्सर २०७४

कप्तान विराट कोहलीले ५०औं शतक पूरा गरेको दिन भारतले सोमबार श्रीलंकाविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ ।

चार ब्याट्सम्यानको शतक

चार ब्याट्सम्यानको शतक

आइतबार, २२ असोज २०७४

शीर्ष पाँचमध्ये चार ब्याट्सम्यानले शतक पूरा गरेपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा चार विकेट गुमाएर ५ सय ७३ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेको छ ।

मोइनको आक्रामक शतक

मोइनको आक्रामक शतक

मङ्गलबार, १० असोज २०७४

अलराउन्डर मोइन अलीको आक्रामक शतकप्रेरित इङ्ल्यान्डले आइतबार तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजमाथि १ सय २४ रनको फराकिलो जित हात पारेको छ ।

ज्ञानेन्द्र मल्लको शतक

ज्ञानेन्द्र मल्लको शतक

शुक्रबार, ०६ असोज २०७४

उपकप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेपछि हङकङविरुद्धको तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार स्थानीय मेलापोर रिक्रियसन क्लबलाई ५२ रनले हराएको छ ।

अन्सारीको शतक व्यर्थ

अन्सारीको शतक व्यर्थ

आइतबार, २१ जेठ २०७४

हसिम अन्सारीले प्रतियोगिताको पहिलो शतक बनाउनाका बावजुद मध्यमाञ्चलले शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) लाई ६ विकेटको नतिजा सुम्पिएको छ।

अमलाको शतक व्यर्थ

अमलाको शतक व्यर्थ

मङ्गलबार, २६ बैशाख २०७४

गुजरात लायन्सले उत्कृष्ट ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार अबेर राति भएको खेलमा किङ्स ११ पन्जाबलाई ६ विकेटले पराजित गरेको छ।

अजर अलीको शतक

अजर अलीको शतक

बिहिबार, २१ बैशाख २०७४

मिसवाह उल–हक लागातार दोस्रो खेलमा शतक बनाउन चुके पनि अजर अलीले तेहेरो अंकमा रन बनाएपछि पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ८१ रनको अग्रता लिएको छ।

पूजाराको दोहोरो शतक

पूजाराको दोहोरो शतक

सोमबार, ०७ चैत २०७३

चेतेश्वर पूजाराको दोहोरो शतक र ऋद्धिमन शाहको शतकप्रेरित भारतले राँचीमा जारी अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ। चौथो दिनको अन्तिम सेसनमा भारतले ६ सय ३ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।

शाकिबको दोहोरो शतक

शाकिबको दोहोरो शतक

शनिबार, ०१ माघ २०७३

साकिब अल हसनको दोहोरो शतकमा कप्तान मुस्पि्ककर रहिमको शतक थपिएपछि बंगलादेशले शुक्रबार दोस्रो दिनसम्म न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा नियन्त्रण राखेको छ। दोस्रा दिनको खेल सकिँदा भ्रमणकारी टोली ७ विकेटको क्षतीमा ५ सय ४२ रन बनाएर खेलिरहेेको छ।

दक्षिण अफ्रिकाको विजयमा कुकको शतक

दक्षिण अफ्रिकाको विजयमा कुकको शतक

शनिबार, १६ पुष २०७३

दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिलो टेस्टमा २ सय ६ रनको सानदार जित हात पारेको छ। घरेलु टोलीले श्रीलंकालाई बिहानी सत्र अगाडि नै अलआउट गर्दै तीन टेस्टको शृंखलामा १–० को अग्रता बनाएको हो। २४०–५ को अवस्थाबाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको भ्रमणकारी टोलीले ४१ रन जोड्दा बाँकी ५ विकेट गुमाएर विशाल अन्तरले नतिजा सुम्पन पुगेको हो।

पारसको आक्रामक शतक

पारसको आक्रामक शतक

सोमबार, ११ पुष २०७३

कप्तान पारस खड्काको शतकप्रेरित सशस्त्र प्रहरीको एपिएफ क्लबले आइतबार सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनले पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।

डेब्युमै जेनिङ्सको शतक

डेब्युमै जेनिङ्सको शतक

शुक्रबार, २४ मङि्सर २०७३

दक्षिण अफ्रिकामा जन्मेका ब्याट्सम्यान केटोन जेनिङ्सले डेब्यूमै शतकीय इनिङ खेलेपछि इङ्ल्यान्डले बिहीबार भारतविरुद्धको चौथो टेस्टमा राम्रो सुरूआत गरेको छ। बायाँ हाते ब्याट्म्यान जेनिङ्सको १ सय १२ रन मद्धतमा भ्रमणकारी इङ्ल्यान्डले मुम्बईस्थित वाङ्खडे रंगशालामा पहिलो दिनको समाप्तीमा ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको छ।

७ छक्का मद्दतले शतक पूरा गरेका पारसले के भने?

७ छक्का मद्दतले शतक पूरा गरेका पारसले के भने?

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं— कीर्तिपुर स्थित अन्तर्राष्ट्रि क्रिकेट मैदानमा नामिबियाविरुद्ध शतक प्रहार प्रहार गरेका कप्तान पारस खड्काले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा समग्र टोलीले राम्रो खेलेको प्रतिक्रिया दिएका छन्।

कप्तान पारसले पूरा गरे शतक

कप्तान पारसले पूरा गरे शतक

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं—कप्तान पारस खड्काले नामिबियाविरुद्ध सतक हानेका छन्। आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध उनले १०३ रनको सतकीय इनिङ खेलेका हुन्।

Ncell Footer Ad