शंकामा ट्राभलर असिस्ट, छानबिन गर्दै सरकार

शंकामा ट्राभलर असिस्ट, छानबिन गर्दै सरकार

मङ्गलबार, २९ माघ २०७५

पर्यटन क्षेत्रमा उद्धारको काम गर्दै आएको एक विदेशी कम्पनी ट्राभलर असिस्टलाई शंकाको घेरामा राख्दै सरकारले छानबिन थालेको छ। ...

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

शुक्रबार, ०८ असार २०७५

मेेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च...

निर्वाचन हुनेमा शेर्पाको शंका

निर्वाचन हुनेमा शेर्पाको शंका

सोमबार, १४ फागुन २०७४

विद्रोही पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका...

कार्यान्वयन हुनेमा अमेरिकी शंका

कार्यान्वयन हुनेमा अमेरिकी शंका

सोमबार, १४ फागुन २०७४

गएका केही दिनदेखि चरम रुपमा हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने समाचार प्राप्त भएको छ ।...

'वाम एकतामा शंका नगरौं'

'वाम एकतामा शंका नगरौं'

सोमबार, १० पुष २०७४

नेकपा एमालेका नेता पार्वत गुरुङले वाम एकताको विपक्षमा लाग्नेहरुलाई कारबाही गर्नु पर्ने बताएका छन्। दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुने विषयमा कुनै शंका नगर्न आग्रह गरे।

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

शुक्रबार, १५ मङि्सर २०७४

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरेका छन् । यहाँका राजनीतिक दल र पत्रकारसँगको संयुक्त अन्तरक्रियामा पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए ।

एचआइभीको शंका भए अाैषधि निःशुल्क

एचआइभीको शंका भए अाैषधि निःशुल्क

बिहिबार, ०९ कार्तिक २०७४

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।

चिकित्सा शिक्षा विधेयक पारित हुनेमा शंका

चिकित्सा शिक्षा विधेयक पारित हुनेमा शंका

बिहिबार, २६ असोज २०७४

संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

चीनको शंका कायमै

चीनको शंका कायमै

सोमबार, १९ भदौ २०७४

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ अधिकारीहरूमा प्रशस्त दुविधा देखिएको छ । अघिल्लो साता कुन्मिङ र बेइजिङमा भएका अन्तरक्रियामा सहभागी चिनियाँ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् ।

सेनालाई सधैँ शंका किन?

सेनालाई सधैँ शंका किन?

सोमबार, १२ भदौ २०७४

देशको राष्ट्रिय सुरक्षाका लागि कलम, तरबार, बन्दुक, पैसा, विद्वान्, सञ्चार, बुद्धि सबै चाहिन्छ। सरकारले सेनालाई काम गर्न दिनु बाध्यता हो कि रहर? कुनै पनि देशको सेनाले ठेक्कामा बाटो खन्दैन। तर नेपाल सरकारले नै हो सेनालाई ठेकेदार बनाएको।

निर्देशन कार्यान्वयनमा शंका

निर्देशन कार्यान्वयनमा शंका

आइतबार, ०८ साउन २०७४

प्रधानमन्त्री देउवाले आफ्नो निर्देशन कार्यान्वयन गर्ने हो भने उपत्यकाभरिको सडकको समग्र अवस्था निरीक्षण गरी प्रत्येक दिन केकति काम भयो भन्ने विषयमा जानकारी लिन आवश्यक छ।

देउवासँग अपेक्षा र शंका

देउवासँग अपेक्षा र शंका

मङ्गलबार, ३० जेठ २०७४

प्रम देउवाले स्मरण राख्न जरुरी छ, माओवादी जनयुद्ध उनी प्रथम पटक प्रम भएको समयमा नै सुरु भएको थियो। जनयुद्ध र संसदीय व्यवस्था रक्षाको घम्साघम्सीमा हजारौं नेपाली मारिए।

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा शंका नगरौं : नेता रायमाझी

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा शंका नगरौं : नेता रायमाझी

शनिबार, ०६ जेठ २०७४

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन्।

सहमतिपछिका आशा र शंका

सहमतिपछिका आशा र शंका

बुधबार, १३ बैशाख २०७४

उन्नाइसौं शताब्दीकी बेलायती कवि मेरी हेविटले माकुरा र झिंगा शीर्षकको प्रसिध्द कवितामा शताब्दियौंदेखिको यी दुईबीचको सम्बन्धबाट पाठ सिक्न आममानिसलाई आग्रह गरेकी छन् । कविताको पहिलो हरफमा माकुरा झिंगालाई आफ्नो जालोमा आमन्त्रण गर्छ ।

पारस खेल्नेमा शंका

पारस खेल्नेमा शंका

शनिबार, २८ फागुन २०७३

केन्याविरुद्धको खेलका लागि तयारी गरिरहेका कप्तान पारस खड्काको फागुन ६ गते बेलुका पेटको शल्यक्रिया गरिएको थियो। अचानक पेट दुखेपछि धापसीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको पारसलाई क्यामरा प्रविधिबाट एड्हेसियोलाइसिस र कि होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) तथा इमर्जेन्सी ल्यापरोस्कोपिक एपेन्डिक्टोमी उपचारपछि ८ गते डिस्चार्ज गरिएको थियो।

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

बुधबार, ०४ फागुन २०७३

कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

मङ्गलबार, २५ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका छन्। विद्युतिय मतदान प्रणालीबारे निर्वाचन आयोगले आयोजना गरेको छलफलमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका गर्न नहुने बताए।

के चीनको शंका निवारण होला?

के चीनको शंका निवारण होला?

मङ्गलबार, ०५ पुष २०७३

पुष्पकमल दाहाल र देउवाको दिल्ली भ्रमणपछि दाहालले दिल्लीमा जुन सम्झौता गरे त्यसबाट नेपाल–चीन सम्बन्धमा पनि ठूलो खाडल देखिएको छ।

प्रधानमन्त्री माथि गठबन्धनको शंका चुलियो, आन्दोलनको चेतावनी

प्रधानमन्त्री माथि गठबन्धनको शंका चुलियो, आन्दोलनको चेतावनी

बिहिबार, २५ कार्तिक २०७३

कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताएको सरकारले हालसम्म पनि कुनै पक्रिया सुरु नगरेको भन्दै संघीय गठबन्धनले अब ‘नकुर्ने’ चेतावनी दिएको छ।

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

मङ्गलबार, २३ कार्तिक २०७३

छोरीको हत्या अभियोगमा फेटा–४ का एक स्थानीयलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बन्का साह तेलीलाई छोरीको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताएका छन्।

मोर्चा र सरकारबीचको ३ बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव

मोर्चा र सरकारबीचको ३ बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव

मङ्गलबार, ०४ असोज २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सरकार र मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको बताएका छन्।

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

सोमबार, २० भदौ २०७३

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेका बेला मधेसी मोर्चा र संघीय गठबन्धनबीच विवाद चर्किएको छ। मधेसी मोर्चाका नेताहरुसँग छलफल नै नगरी गठबन्धनले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेपछि मोर्चा र गठबन्धनबीच विवाद चुलिएको हो।

चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह

चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह

बिहिबार, ०२ भदौ २०७३

सरकारको मुख्य ध्यान निर्वाचन गराउने रहेको भन्दै चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह बालानन्द पौडेलको नेतृत्वमा रहेको राज्य पूर्नसंरचना आयोगले सिफारिश गरेको संख्यामा कुनै विवाद छैन

संघीयता कार्यान्वयनमै शंका

संघीयता कार्यान्वयनमै शंका

बिहिबार, २७ साउन २०७३

संविधानबाट अत्यधिक बहुमतले पारित भएको नयाँ संविधानमा लेखिएअनुसार संघीयता कार्यान्वयन हुनेमा प्रमुख दलकै नेताले शंका व्यक्त गरेका छन्। पुनःसंरचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारमा सहभागी दलका शीर्ष नेतासँग गरेको छलफलमा नेताहरूले संघीयता कार्यान्वयन हुनेमा शंका गरेका हुन्।

खुला विश्वविद्यालय सफल हुनेमा शंका

खुला विश्वविद्यालय सफल हुनेमा शंका

आइतबार, ०२ साउन २०७३

सरकारले उच्च शिक्षामा दूरदराजका विद्यार्थीको पहुँच बढाउन खुला विश्वविद्यालय स्थापनाको योजना अघि सारेको छ। यससम्बन्धी ऐन राष्ट्रपतिबाट पारित भइसकेको अवस्थामा खुला विश्वविद्यालय व्यवस्थित गर्न भने ठूलै चुनौती छ।

सिक्टामा शंका

सिक्टामा शंका

बिहिबार, १६ असार २०७३

सरकारले 'राष्ट्रिय गौरव' भनी उच्च महत्व दिएका कतिपय आयोजनाको काम सुरु नै हुन सकेको छैन भने कतिपय अलपत्र अवस्थामा छन्। बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन भनी उच्च महत्वका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर नै भत्कनाले अर्बौं रुपैयाँ खेर जाने अवस्था उत्पन्न भएको छ।

सिक्टामा शंका

सिक्टामा शंका

बिहिबार, १६ असार २०७३

सरकारले 'राष्ट्रिय गौरव' भनी उच्च महत्व दिएका कतिपय आयोजनाको काम सुरु नै हुन सकेको छैन भने कतिपय अलपत्र अवस्थामा छन्। बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन भनी उच्च महत्वका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर नै भत्कनाले अर्बौं रुपैयाँ खेर जाने अवस्था उत्पन्न भएको छ।