ओखलढुंगामा व्याकुल माइला गोल्ड कप सुरु

ओखलढुंगामा व्याकुल माइला गोल्ड कप सुरु

सोमबार, २७ असोज २०७६

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको आठौं संस्करण सुरु भएको छ। ...

सयौं थुँगा फूलका हामी...

सयौं थुँगा फूलका हामी...

शनिबार, २१ बैशाख २०७६

घरबाट १ घण्टा उकालो र १ घण्टा ओरालो हिँडेपछि मात्रै पुगिन्थ्यो हर्कपुरको स्कुल। स्कुलमा खाजा खाने चलन थिएन। दुई घन्टा...

दुःखका पहाड चढेर

दुःखका पहाड चढेर

शनिबार, १६ चैत २०७५

भारी बोकेर लेकबेसी गरेको, डुंगामा मान्छे तारेर दुईचार पैसा कमाएको र पर्यटकको भारी बोकेर हिमालतिर गएको उनको जीवनकथा प्रेरक छ।

राष्ट्रगान लेखकका व्यथा

राष्ट्रगान लेखकका व्यथा

शनिबार, १६ चैत २०७५

हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्?  सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक...

ठूले मास्टर

ठूले मास्टर

शनिबार, २५ फागुन २०७५

राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, कविता लेख्दा कराउँथेँ। तर, त्यसबाटै आज यत्रो राम्रो गर्याै। तिमीलाई कराएकोमा माफ गर है !

व्याकुल माइलालाई पित्रृशोक

व्याकुल माइलालाई पित्रृशोक

शनिबार, १४ पुष २०७५

राष्ट्रिय गान रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई पितृशोक परेको छ। ‘व्याकुल माइला’ का बुबा समाजसेवी तथा पूर्वशिक्षक मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुंंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानीस्थित निवासमा बिहीबार राति निधन भएको हो।

‘सहरको विकासमा खेलाँची भयो’

‘सहरको विकासमा खेलाँची भयो’

शुक्रबार, २२ भदौ २०७५

तपाईँलाई मनपर्ने सहर कुन हो ? मलाई पोखरा मनपर्छ । यो सहर प्राकृतिक छ । हरियालीसँगै सबैतिर स्वच्छता पनि छ । ताल, मन्दिर र पर्यटकीय मार्गले पोखरा आकर्षक सहर बनाएको छ ।

Ncell Footer Ad