प्रदेश ३ कानून निर्माणमै व्यस्त

प्रदेश ३ कानून निर्माणमै व्यस्त

सोमबार, १४ जेठ २०७५

नेपालको ७ प्रदेशमध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि कानुन निर्माण, कार्यालय र कर्मचारी व्यवस्थापनमै व्यतित...

जुम्लाका सांसद विद्युत सर्भेमा व्यस्त

जुम्लाका सांसद विद्युत सर्भेमा व्यस्त

मङ्गलबार, १६ माघ २०७४

जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्दवहादुर महत यहाँका नदिनालामा ईन्जिनियर ल्याएर विद्युत सर्भे गर्नमा व्यस्त छन।  तिला र हिमा नदिमा विद्युत...

सरकारी अधिकारी भवन खोज्न व्यस्त

सरकारी अधिकारी भवन खोज्न व्यस्त

शनिबार, १३ माघ २०७४

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य व्यवस्थापन गर्न व्यस्त छन् । क्षेत्रीय तथा...

क्रिसमसले व्यस्त असन (फोटो फिचर)

क्रिसमसले व्यस्त असन (फोटो फिचर)

आइतबार, ०९ पुष २०७४

इसाई धर्मावलम्बिहरुले मात्र नभएर क्रिसमस 'सेलिब्रेसन' अन्य समुदायले पनि गर्न थालेका छन्। अंग्रेजी नयाँ वर्ष र क्रिसमस डेमा पर्यटकलाई आकर्षित...

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

बिहिबार, ०६ पुष २०७४

निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरिनसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ ।

शीर्ष नेता देश दौडाहामा व्यस्त

शीर्ष नेता देश दौडाहामा व्यस्त

बिहिबार, ३० कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।

सचिवहरू छलफलमै व्यस्त

सचिवहरू छलफलमै व्यस्त

आइतबार, ०८ साउन २०७४

शबिारसम्म त्रिपुरेश्वर, थापाथली-माइतीघर, गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर क्षेत्रका सडकमा 'कोल्ड मिक्स' र ग्राभेल गरी खाल्डा पुरिएको छ।

वीरगन्ज महानगर : उम्मेदवार टुंग्याउन दलहरू व्यस्त

वीरगन्ज महानगर : उम्मेदवार टुंग्याउन दलहरू व्यस्त

सोमबार, २२ जेठ २०७४

भर्खरै महानगर घोषणा भएको र दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिसकेका वीरगन्ज महानगरपालिकामा दलहरूलाई उम्मेदवार छान्न  त्यति सजिलो छैन्। थुप्रै आकांक्षीहरू छन्। सबैले आआफ्नो पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन्।

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

बिहिबार, १४ बैशाख २०७४

काठमाडौं उपत्यकाको मुल सडकमा पाइप बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी उपत्यकामा ल्याउन पाइप बिच्छ्याउने काम गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अब पाँच किलोमिटर क्षेत्रमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।

मुख्य दल उम्मेदवार छान्न व्यस्त

मुख्य दल उम्मेदवार छान्न व्यस्त

आइतबार, १० बैशाख २०७४

एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेको चितवनमा मुख्य दललाई उम्मेदवार तोक्न हम्मे परेको छ। उम्मेदवारी मनोनयन गर्न एक साताभन्दा पनि कम समय बाँकी रहँदा दलहरू उम्मेदवार चयनका लागि बैठकमा व्यस्त छन्।

प्रदेश २ का नगर आकांक्षीहरु आन्तरिक तयारीमा व्यस्त

प्रदेश २ का नगर आकांक्षीहरु आन्तरिक तयारीमा व्यस्त

मङ्गलबार, ०५ बैशाख २०७४

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर–२ का महोत्तरी, सप्तरी, सर्लाही र बारा जिल्लाका नगरपालिकामा प्रमुख दलहरू आन्तरिक तयारीमा व्यस्त छन्। नेपालको संविधान–२०७२ जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएका छन्।

प्रदेश ७ मा दलहरू उम्मेदवार छनोटमा व्यस्त

प्रदेश ७ मा दलहरू उम्मेदवार छनोटमा व्यस्त

शुक्रबार, ०१ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा प्रदेश ७ का नगरपालिकामा उम्मेदवारका आकांक्षीको ताँती लागेको छ। ठूला दलमा धेरै जना उम्मेदवारका आकांक्षी देखिएका छन्। सबै दल उम्मेदवार छनोटका लागि छलफलमा जुटेका छन्।

'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

बुधबार, २३ चैत २०७३

‘नयाँ नेपाल निर्माणमाका लागि स्थानीय निकार्यमा युवाको उपस्थिति अनिवार्य हुनुपर्छ', कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सुनाए। कुनै बेलाका नेविसंघको नेतृत्व गरेका निधिले वर्तमानका युवाको प्रवृत्ति केलाउँदै थपे, 'अहिलेका युवामा राजनीतिबारे सामान्य ज्ञानसमेत छैन। सोसल मिडियामा व्यस्त उनीहरुलाई राजनीति बुझाउन गाह्रो भयो।'

छलफलमा व्यस्त कांग्रेस

छलफलमा व्यस्त कांग्रेस

मङ्गलबार, १५ चैत २०७३

कांग्रेस केन्द्रीय सदस्यहरूले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याउन नेतृत्वलाई दबाब दिएका छन्। संविधानप्रति असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन कांग्रेससमेत सहभागी सरकारले संसद्मा पेस गरेको संशोधन प्रस्ताव अलपत्र छाडेर निर्वाचनमा जान नहुने बहुमत केन्द्रीय सदस्यको राय छ।

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

सोमबार, २५ पुष २०७३

उद्घाटन शिलान्यास जस्ता रिबन काट्ने काममा व्यस्त नहुने बताउँदै आएका प्रधानमन्त्री पष्पकमल दाहाल सोमबार र भोलि मंगलबार चितवनका उद्घाटन सम्बन्धि चारवटा कार्यक्रममा व्यस्त हुने भएका छन्।

चिनियाँ टोली भेटघाटमा व्यस्त

चिनियाँ टोली भेटघाटमा व्यस्त

मङ्गलबार, ०५ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छी पाओले सोमबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको नेपालले आतुरतापूर्वक प्रतीक्षारत रहेको बताए।

दाहाल व्यस्त भएपछि माओवादी बैठक बस्न सकेन

दाहाल व्यस्त भएपछि माओवादी बैठक बस्न सकेन

सोमबार, १३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण नेकपा (माओवादी केन्द्र)को सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक बस्न सकेन।

रिहर्सलमा व्यस्त रिपब्लिका ‘एन भोग’ का प्रतियोगीहरु

रिहर्सलमा व्यस्त रिपब्लिका ‘एन भोग’ का प्रतियोगीहरु

बिहिबार, ०६ असोज २०७३

व्यवसायिक नेपाली मोडलहरु मोडलिङमा सक्रिय भए पनि नेपाली फेसन र मोडलिङ क्षेत्र व्यवसायिक हुन सकेको छैन्। लामो समयदेखि नेपाली मोडलिङमा लागेका स्थापित मोडलहरु विस्थापित भइरहेका छन् भने नयाँ मोडलहरुलाई खासै स्थापित हुन सकेका छैनन् ।

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

‘सदन सरकार बनाउन र गिराउन व्यस्त: बाढी डुबान र पहिरोले जनता बिचल्ली’

मङ्गलबार, ११ साउन २०७३

निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन्।

सभामुख राजनीतिक भेटघाटमा व्यस्त

सभामुख राजनीतिक भेटघाटमा व्यस्त

बुधबार, ०५ साउन २०७३

सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन्। सभामुख घर्तीले बुधबार विहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।