विदेशः बाध्यता कि ‘फेसन’ ?

विदेशः बाध्यता कि ‘फेसन’ ?

बिहिबार, ३० जेठ २०७६

विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र इज्जतपूर्वक बा“च्ने आधार हाम्रै देशमा छन्। तर हामी कहिल्यै सकारात्मक हुन सकेनौँ। आफ्नै...

प्रतिफल सवा चार प्रतिशत मात्र

प्रतिफल सवा चार प्रतिशत मात्र

शुक्रबार, १७ जेठ २०७६

खुला बजार अर्थतन्त्र अपनाएको मुलुकमा राज्य व्यापार, व्यवसाय गर्न नहुने आवाज आइरहेका बेला सरकारले यस क्षेत्रमा प्रत्येक वर्ष लगानी बढाउँदै...

किन हुन्छ पश्चाताप ?

किन हुन्छ पश्चाताप ?

मङ्गलबार, ३१ बैशाख २०७६

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी,...

व्यवसायजन्य तथा र स्वास्थ्य सुरक्षा हुनुपर्ने

व्यवसायजन्य तथा र स्वास्थ्य सुरक्षा हुनुपर्ने

मङ्गलबार, २४ बैशाख २०७६

सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वस्थ्य कार्यस्थल निर्माण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका...

तरकारी बेचेर एचए र अनमी पढाई

तरकारी बेचेर एचए र अनमी पढाई

मङ्गलबार, १२ चैत २०७५

तरकारी व्यवसायबाट थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि आफू यो पेसामा सक्रिय भएर लागेको उनको भनाइ छ। पहिले काउलीको बीउसमेत उत्पादन गर्ने गरेको भए पनि तीन वर्षदेखि भने बिरभानले ताजा तरकारी मात्र उत्पादन गर्ने गरेको बताए। अहिले उनको घर नजिकैको खेतबारीमा हरियो तरकारी प्रसस्त मात्रामा रहेको छ।

नेपालीका व्यवसायमा मन्दी

नेपालीका व्यवसायमा मन्दी

आइतबार, १२ फागुन २०७५

राजधानी क्वाललम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सञ्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए। ‘पहिले जस्तो चहलपहल छैन,’ उनले नागरिकसँग भने, ‘नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु?’

वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं

वित्तीय पारदर्शीता कायम गर्न भूमिका खेल्छौं

आइतबार, ०६ माघ २०७५

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्।

विरोधाभासपूर्ण कदम

विरोधाभासपूर्ण कदम

बिहिबार, ०३ माघ २०७५

सरकारले उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर प्रविधिमा आधारित यातायात सेवा दिइरहेका ‘टुटल’ र ‘पठाओ’ सेवालाई बन्द गर्नु आलोच्य विषय हो। एकातिर सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला प्रविधिमा आधारित व्यवसाय बन्द गर्नु विरोधाभासपूर्ण कदम हो। यसले सरकारी निकायको अर्काे दोहोरो चरित्रलाई उजागर गरेको छ।

कोरियामा जमेका नेपाली व्यावसायी

कोरियामा जमेका नेपाली व्यावसायी

शनिबार, २१ पुष २०७५

नेपालमा साहसिक पर्यटन व्यवसायमा जमेका आनन्द सिलवालले दक्षिण कोरिया पुगेर व्यवसाय गर्छु भन्ने सायदै सोचेका थिए होलान्। ललितपुरमा जन्मिएका उनलाई नपुग्दो केही थिएन। काठमाडौंमै पनि उनले व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए।

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

शुक्रबार, २० पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायमा ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्। सरकार नै समृद्धिको महान् अभियानमा रहेकाले उद्योगी–व्यवसायीले उत्पादन र निर्यात बढाउने व्यवसायमा लगानी गर्न शंका गर्नै नपर्ने उनले बताए ।

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

मदिरामा लचिलो हुन गृहमन्त्रीलाई व्यवसायीको आग्रह

शुक्रबार, २० पुष २०७५

गृह मन्त्रालयले मदिरा व्यवसाय र सेवनमा गरेको कडाई खुकुलो बनाउने माग गर्दै नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।  गृहमन्त्रालयले ल्याएको मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेशको मस्यौदामा लचिलो व्यवस्था लिन सुझाव दिएको छ।

दैनिक दुई सयजनाको लर्को

दैनिक दुई सयजनाको लर्को

बुधबार, ०४ पुष २०७५

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम व्यवसाय गर्न १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने निर्णय सार्वजनिक गरेपछि दैनिक दुई सय हाराहारीको संख्यामा निवेदन परेको छ।

स्थानीय निकायका कर पुनरावलोकन गर्न व्यवसायीको सुझाव

स्थानीय निकायका कर पुनरावलोकन गर्न व्यवसायीको सुझाव

मङ्गलबार, ०२ असोज २०७५

करको भार थपिएर व्यवसाय गर्न समस्या परेको गुनासो गर्दै आएका व्यवसायहरुले स्थानीयकर हरु परिमार्जन गर्न सुझाव दिएका छन्।

नेपाली धोबीः बाइक सरर लुगा घरघर

नेपाली धोबीः बाइक सरर लुगा घरघर

सोमबार, ०१ असोज २०७५

संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।

नाै लाख प्रतिष्ठानमा ३४ लाखलाई रोजगारी

नाै लाख प्रतिष्ठानमा ३४ लाखलाई रोजगारी

शुक्रबार, २९ भदौ २०७५

मुलुकमा सञ्चालित ९ लाख २२ हजार प्रतिष्ठान तथा व्यवसायले ३४ लाख जनालाई रोजगारी दिइएको पाइएको छ।

कथनीमा वाद, करनीमा व्यवसाय

कथनीमा वाद, करनीमा व्यवसाय

सोमबार, १४ साउन २०७५

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता घनश्याम भुसालको अन्तर्वार्ता (‘शिक्षा स्वास्थ्यमा लगानी गर्ने कम्युनिस्ट हुन सक्दैन’– नागरिक, असार ३१) ले निकै चर्चा बटुल्यो ।

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : दाहाल

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : दाहाल

शनिबार, २६ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्।

परिश्रमबिनाको व्यवसाय

परिश्रमबिनाको व्यवसाय

मङ्गलबार, ०८ जेठ २०७५

इलाम नगरपालिका–१० गोदकका भाष्कर भारद्वाज पेसाले शिक्षक हुन्। तर, स्थानीय आधारभूत विद्यालयको प्रधानाध्यापक रहेका भाष्कर अहिले मौरीपालक किसान पनि भएका छन्।

विदेश त्यागेर स्वदेशमा व्यवसाय

विदेश त्यागेर स्वदेशमा व्यवसाय

सोमबार, ०७ जेठ २०७५

बराहताल गाउँपालिका–७, सुर्खेतका रोहित गरंजाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ३० महिना बिताए । पाँच वर्षअघि विदामा घर आएका उनी फर्केनन् । बरु स्वदेशमै व्यवसाय गर्न थाले । ‘दैनिक १६ घण्टासम्म काम गर्नु पर्दथ्यो, आम्दानी पनि सोचेजस्तो थिएन्’ उनले भने, ‘अर्काको देशमा धेरै दुःख गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने लागेर फेरि फर्किन् ।’

‘सरकारले व्यवसाय गरेर बस्ने होइन’

‘सरकारले व्यवसाय गरेर बस्ने होइन’

बिहिबार, २० बैशाख २०७५

प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य माथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले रेडियो र टिभी सञ्चालन गरेर सरकारले व्यवसाय गर्न नहुने बताएका हुन्।

‘सरकारले व्यवसाय गरेर बस्ने होईन’

‘सरकारले व्यवसाय गरेर बस्ने होईन’

बिहिबार, २० बैशाख २०७५

प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य माथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले रेडियो र टिभी सञ्चालन गरेर सरकारले व्यवसाय गर्न नहुने बताएका हुन्।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

बुधबार, ०५ बैशाख २०७५

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

कारागारभित्र फस्टाउँदै व्यवसाय

कारागारभित्र फस्टाउँदै व्यवसाय

बिहिबार, २२ चैत २०७४

जिल्ला कारागार शाखा खोटाङका कैदीबन्दीले ढाका टोपीका लागि कपडा बुन्ने व्यवसाय अपनाएर राम्रो आम्दानी गरिरहेका छन्। विभिन्न मुद्दामा दोषी ठहर भई जेल जीवन बिताइरहेका उनीहरूले टोपी बनाउने कपडा बुनाइबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्।

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

सोमबार, २१ फागुन २०७४

नर्सिङ पेसामा १० बर्ष बिताएकी निरु कुवँरले आफ्नै लगानीमा शैलुन व्यवसाय थालेकी छन्। १० लाखको लगानीमा ललितपुरको नख्खुमा ‘व्युटी क्लव इनोरोभेटिभ’ नाम दिएर सोमबारदेखि कुवँरले सैलुन व्यवसाय थालेकी हुन्। यसअघि नर्सिङ पेसामा रहँदा उनले राजधानीमा नाम चलेका डाक्टर भोला रिजालसहित अन्य डाक्टरहरुसँगै काम गरिन्।

व्यवसाय  प्रवर्द्धन गर्न धादिङ महोत्सव

व्यवसाय प्रवर्द्धन गर्न धादिङ महोत्सव

बिहिबार, १७ फागुन २०७४

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।

भेडापालन व्यवसाय संकटमा

भेडापालन व्यवसाय संकटमा

बिहिबार, ०४ माघ २०७४

चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् ।

अब स्थानीय तहमा नमुना व्यवसाय

अब स्थानीय तहमा नमुना व्यवसाय

बुधबार, २७ मङि्सर २०७४

गाउँ÷सहरमा उद्यमशीलता विकास गर्न अब प्रत्येक स्थानीय तहले एक करोड रुपैयाँ पाउने भएका छन् । विभिन्न गाउँमा सहकारीमार्फत बेरोजगार युवायुवतीलाई बिनाधितो दुई लाख रुपैयाँसम्म लगानी गर्दै आइरहेको युवा स्वरोजगार कोषले हरेक स्थानीय तहमा एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो ।

नेपालमा बुटिक व्यवसाय

नेपालमा बुटिक व्यवसाय

शनिबार, १८ कार्तिक २०७४

नेपालमा बुटिक व्यवसायको इतिहास प्रजातन्त्र आएपछि सुरु भएको हो । त्यसअघि राणा प्रधानमन्त्रीहरूले आफ्ना महारानीहरूलाई विदेश जाँदा विश्व बजारमा चलेका साडी लगायत सामग्रीहरू ल्याइदिन्थे । तर, त्यसमा आम जनताहरुको पहुँच भने थिएन । प्रजातन्त्र स्थापना भएपछि व्यवसाय विस्तार तथा आधुनिकरण भएसँगै सहर केन्द्रित साडी सोरुम हुँदै बुटिकको जन्म भएको हुन थाल्यो । दुई दसक अघिदेखि फस्टाउँदै आएको बुटिक व्यवसाय महिलाहरुको मात्रै नभएर पुरुषहरुको पनि पहिलो रोजाइमा पर्ने गरेको छ । त्यही अनुपातमा व्यवसाय विस्तार हुँदैगएको छ भने बुटिक सहरी क्षेत्रमा अनिवार्यजस्तै बनिसकेको छ ।

व्यवसाय गर्न सहज देशमा नेपाल दक्षिण एसियाको तेस्रो

व्यवसाय गर्न सहज देशमा नेपाल दक्षिण एसियाको तेस्रो

बिहिबार, १६ कार्तिक २०७४

मुलुकमा व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनेको संकेत गर्दै नेपाल व्यवसाय गर्न सजिलो देशको सूचीमा दुई स्थान माथि उक्लिए पनि व्यावसायिक वातावरणमा खासै सुधार नदेखिएको व्यवसायीले बताएका छन् ।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

सोमबार, १९ भदौ २०७४

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

मङ्गलबार, २६ बैशाख २०७४

वर्षाले इँटा व्यवसायलाई धराशायी बनाउँदै लगेपछि वैशाखमै उद्योगहरु धमाधम बन्द हुन थालेका छन्। वैशाख नबित्दै रौतहटमा पन्ध्रवटा इँटा उद्योग बन्द भइसकेका छन्।

संकटमा तामा-पित्तल व्यवसाय

संकटमा तामा-पित्तल व्यवसाय

आइतबार, २२ फागुन २०७३

अहिले खड्कुँलो, कसौंडी, डेक्चीलगायत विवाह, दाइजो र व्रतबन्धमा प्रयोग हुने भाँडाको माग हुन छाडेको छ। मदिरा बनाउन प्रयोग हुने भाँडाको भने माग बढेको व्यवसायीको भनाइ छ।

कन्याममा घोडा व्यवसाय फस्टाउँदो

कन्याममा घोडा व्यवसाय फस्टाउँदो

शनिबार, ०९ पुष २०७३

पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्योदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन।

प्रतिस्पर्धी व्यवसाय गर्न नयाँ प्रविधि

प्रतिस्पर्धी व्यवसाय गर्न नयाँ प्रविधि

शुक्रबार, ०८ पुष २०७३

नयाँ प्रविधिको प्रयोगले व्यवसायको हरेक क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाएको छ। यसबाट जुत्ता चप्पल उत्पादन पनि बाहिर रहन सक्दैन। तर, परम्परागत शैली र नयाँ प्रविधि आत्मसाथ गर्न नसक्दा नेपाली जुत्ताचप्पल व्यवसायीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्। त्यसमाथि गत वर्षको भूकम्प र नाकाबन्दीले नेपाली जुत्ता चप्पल उद्योगलाई असर गरेको छ।

व्यवसाय गर्ने वातावरण बिग्रियो

व्यवसाय गर्ने वातावरण बिग्रियो

बुधबार, १० कार्तिक २०७३

काठमाडौं-नेपालमा पछिल्ला वर्षहरुमा सहज रुपमा व्यवसाय गर्ने वातावरण बिग्रंदै गएको एक प्रतिवेदनले औंल्याएको छ।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

सोमबार, १७ असोज २०७३

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय,  ९० अर्ब लगानी

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

शनिबार, २२ साउन २०७३

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ।

विहारमा प्रतिबन्धपछि सीमा क्षेत्रमा मदिरा व्यवसाय फस्टाउँदै

विहारमा प्रतिबन्धपछि सीमा क्षेत्रमा मदिरा व्यवसाय फस्टाउँदै

शुक्रबार, १४ साउन २०७३

महोत्तरी– भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएपछि महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ। जिल्लाको सीमावर्ती ग्रामीण क्षेत्रका बजारदेखि शहरी क्षेत्रका मदिरा पसलहरुमा समेत मदिरा व्यवसाय फस्टाएको स्थानीयहरुले बताएका छन्।

नेपाल व्यवसाय मञ्चलाई बाटो खुल्यो

नेपाल व्यवसाय मञ्चलाई बाटो खुल्यो

बिहिबार, ०६ साउन २०७३

ऐन-कानुनका विषयमा निजी र सार्वजनिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर छलफल गराउने नेपाल व्यवसाय मञ्चले स्वतन्त्र रुमपा काम गर्न पाउने भएको छ। उद्योग मन्त्रालयमा स्वतन्त्र सचिवालयका रुपमा रहेर काम गर्न पाउने गरी यससम्बन्धी कार्यविधि पारित भएको हो।

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

सोमबार, ०३ साउन २०७३

यहाँका पर्यटन व्यवसायीले विदेशीपर्यटक आगमनको दृष्टिलेसेप्टेम्बर–नोभेम्बरलाई पहिलो र मार्च–मेलाई दोस्रो सिजन मान्छन्। वर्षका ६ महिना सिजन र बाँकीसमयलाई व्यवसायीले अफ–सिजन मान्दै आएका थिए।

उपभोक्ता हितविपरीत व्यवसाय गर्नेलाई कारबाही हुन्छः मन्त्री पुन

उपभोक्ता हितविपरीत व्यवसाय गर्नेलाई कारबाही हुन्छः मन्त्री पुन

शनिबार, २५ असार २०७३

काठमाडौँ– आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताए। रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वास्थ्यको हित विपरीत रहेको पाइएकाले कडा कारबाही गरिने बताए।