'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

मङ्गलबार, २८ साउन २०७६

अभिनेत्री दिया मास्के क्याजुअल र ट्रेन्डी ड्रेसअपमा देखिन मनपराउँछिन्। प्रायः जिन्स पेन्ट र टप्समा देखिन मनपराउँने उनी पारिवारिक जमघटमा भने...

एसियामा सबैभन्दा धेरै व्यक्ति बेपत्ता

एसियामा सबैभन्दा धेरै व्यक्ति बेपत्ता

सोमबार, १३ जेठ २०७६

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने काममा एसिया महादेश अग्र स्थानमा देखिएको छ। एसियाकै तथ्यांकलाई लिएर बेपत्ता पारिएका व्यक्तिका विषयमा छलफल गर्न...

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

मङ्गलबार, ०८ माघ २०७५

चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया...

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

सोमबार, २१ साउन २०७५

विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको...

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

बिहिबार, १७ साउन २०७५

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

बुधबार, १३ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्।

नचिनेको व्यक्ति लोग्ने कायम

नचिनेको व्यक्ति लोग्ने कायम

सोमबार, ३१ बैशाख २०७५

चिन्दैनचिनेका व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिँदैछन्। ‘सो मुद्दाका विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की संलग्न भएको भन्ने उजुरी परेको छ।

मृत व्यक्ति फेला

मृत व्यक्ति फेला

बुधबार, १९ बैशाख २०७५

सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

‘एक व्यक्ति, एक विद्यार्थी भर्ना’ थालिने

‘एक व्यक्ति, एक विद्यार्थी भर्ना’ थालिने

सोमबार, १९ चैत २०७४

शिक्षा मन्त्रालयले विद्यालय उमेर समूहका ५ देखि ९ वर्षका विद्यालयबाहिर रहेका कठिन समुदायका नानीहरुलाई विद्यालयको पहुँचमा ल्याउन ‘एक व्यक्ति, एक बच्चा भर्ना अभियान’ सुरु गर्ने भएको छ। वैशाख २ गतेदेखि सुरु हुने नयाँ विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले एक नयाँ विद्यार्थीलाई सार्वजनिक स्कुलमा भर्ना गराएर अभियान सुरु गर्ने भएका छन्।

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

शनिबार, १९ फागुन २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

यस्ता छन् कारबाहीमा सिफारिस व्यक्ति

बुधबार, २४ माघ २०७४

नयाँ मेडिकल कलेजलाई सम्बन्धन र कलेजहरुको सिट निर्धारणमा छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले त्रिवि उपकुलपति तीर्थराज खनियाँसहित कार्यकारी परिषद्का पदाधिकारी एवं सदस्यलाई बर्खास्त गर्न सिफारिस गरेको छ। आयोगले अन्य विश्वविद्यालय एवं मेडिकल काउन्सिलका पूर्वपदाधिकारीमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

सोमबार, २२ माघ २०७४

मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

सोमबार, १० पुष २०७४

निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ।

किशाेरी बलात्कारकाे अाराेपमा एक व्यक्ति पक्राउ

किशाेरी बलात्कारकाे अाराेपमा एक व्यक्ति पक्राउ

बुधबार, ०१ कार्तिक २०७४

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

विवादास्पद व्यक्ति उम्मेदवार सिफारिस

विवादास्पद व्यक्ति उम्मेदवार सिफारिस

शुक्रबार, २७ असोज २०७४

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरूले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरूलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको पाइएको छ ।

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

शुक्रबार, ०६ असोज २०७४

सहरी विकासमन्त्री प्रभु साहले रुग्ण आयोजना सुचारु गर्न नसकेका व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।

अठार फेसबुक अकाउन्ट भएका व्यक्ति युवती हत्या अभियोगमा पक्राउ

अठार फेसबुक अकाउन्ट भएका व्यक्ति युवती हत्या अभियोगमा पक्राउ

बुधबार, २८ भदौ २०७४

भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।

कञ्चनपुरमा एक व्यक्ति मृत फेला

कञ्चनपुरमा एक व्यक्ति मृत फेला

बुधबार, ३२ साउन २०७४

सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन्।

व्यक्ति : अविराम अक्षर यात्रा

व्यक्ति : अविराम अक्षर यात्रा

शनिबार, २१ साउन २०७४

तुलसीले यसअघि पटकपटक दक्षिण कोरिया र जापानका विभिन्न सहरमा गएर लोकवार्ता र कविताबारे प्रवचन दिएका छन्, नेपाली कवितालाई चिनाएका छन् र नेपाली लोकवार्ताका बारेमा गहन व्याख्यान दिएका छन्।

झापामा अज्ञात व्यक्ति मृत फेला

झापामा अज्ञात व्यक्ति मृत फेला

शुक्रबार, १३ साउन २०७४

झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन्।

निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

बिहिबार, १८ जेठ २०७४

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

खाेटाङमा एक व्यक्ति मृत फेला

खाेटाङमा एक व्यक्ति मृत फेला

सोमबार, २८ चैत २०७३

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित मेवा खोला नजिकैका खेतमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक रुपाकोट मझुवागढी नगरपालिका–१ का लोकनाथ आचार्य भएको प्रहरीले जनाएको छ।

अमेजन मालिक बेजोस विश्वको दोस्रो धनी व्यक्ति बने

अमेजन मालिक बेजोस विश्वको दोस्रो धनी व्यक्ति बने

आइतबार, २० चैत २०७३

प्रविधिको व्यापारमा अनुभवी अमेरिकी उद्योगपति जेफ बेजोस विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। अमेजन डट कम तथा वासिङ्टन पोष्ट पत्रिकाका मालिक उनले अम्नेसियो ओर्टेगा तथा वारेन बफेटलाई पछि पारेका हुन्।

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

बाग्लुङमा १० प्रतिशत व्यक्ति हात्तीपाईलेको जोखिममा

आइतबार, ०६ चैत २०७३

जिल्लामा हात्तीपाईले रोग निवारणका लागि आठौं चरणको अभियान शुरु भएको छ । शनिबारबाट जिल्लाभर औषधी सेवन अभियान शुरु भएको हो । जिल्लामा हात्तीपाईले विरुद्धको आठौं चरणको अभियानसम्म आईपुग्दा पनि जोखिम भने कायमै देखिएको छ ।

मलेसियमा मारिएका व्यक्ति सामान्य नागरिक भएकाे स्वीकाराेक्ति

मलेसियमा मारिएका व्यक्ति सामान्य नागरिक भएकाे स्वीकाराेक्ति

मङ्गलबार, २४ फागुन २०७३

उत्तर कोरियाली शासकका सौतेनी दाई किम जोन नामको हत्या प्रकरणले पछिल्लो समय मलेसिया र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्धमा फाटो आएको छ। हत्या प्रकरणकै कारण दुबै देशले आआफ्ना देशमा रहेका राजदूतलाई फिर्ता पठाइएकेका र एकअर्का देशको नागरिकलाई समेत दुबै देशले प्रवेशमा प्रतिबन्ध लागएपछि कुटनीतिक सम्बन्ध चिसिएको हो।

'दल होइन, व्यक्ति हेरेर भोट'

'दल होइन, व्यक्ति हेरेर भोट'

शनिबार, २१ फागुन २०७३

डायनियाको उत्तरी सुकुमवासी बस्तीमा बस्ने ७५ वर्षीय मोहम्मद फैजुल र उनकी पत्नीबीच घरव्यवहार कसरी चलाउने भनी गनगन चलिरहेको थियो। घरअगाडिकै सडकछेउमा काठको पिढियामा बसेका उनीहरू दुवै आफ्नो गरिब जिन्दगीसित पछुताइरहेका थिए।

फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

मङ्गलबार, ०३ फागुन २०७३

सामाजिक सञ्जालमा फेसबुकमा गलत उद्देश्यले महिलाहरुको फोन नम्बर राखी तनाव दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

शुक्रबार, १४ माघ २०७३

अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन्। उनले मनोनयनमा परेका विश्वका अन्य ९ खेलाडीलाई उछिन्दै 'एड्भेन्चर अफ दि इयर २०१७' घोषित भएकी हुन्। अनलाइन भोटिङक आधार गराइएको मतपरिणाम घोषणा गर्दै मीरा राई विजयी भएको नेशनल जियोग्राफीले उल्लेख गरेको छ।

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

सोमबार, २९ कार्तिक २०७३

आफ्नै घरमा आगजनी गर्ने गोवरडिहा–४ पछैया बस्ने ५५ वर्षीय हरिनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

बुधबार, १९ असोज २०७३

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

भारी बोकेर गुजारा गर्दै आएका एक व्यक्ति कीर्तिपुरमा मृत फेला

मङ्गलबार, १८ असोज २०७३

काठमाडौं उपत्यकामा भारी बोकेर विविका चलाउँदै आएका एक व्यक्ति मंगलबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो  पहिलो शिशु

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

शनिबार, १५ असोज २०७३

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

विवादित व्यक्ति क्याबिनेटमा

विवादित व्यक्ति क्याबिनेटमा

मङ्गलबार, २५ साउन २०७३

गरिब जनतालाई सेवा पुग्नेगरी काम गर्ने लक्ष्य लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डलमा तीन सदस्य थप गरेका छन्। दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र दीपक बोहरा तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रिपरिषद्मा थपेका हुन्।

'व्यक्ति लडाएर मूल मुद्दा ओझेल पार्ने ?'

'व्यक्ति लडाएर मूल मुद्दा ओझेल पार्ने ?'

शुक्रबार, २४ असार २०७३

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूले उठाएको महाभियोग माग कोही व्यक्तिविरुद्ध नभई चिकित्सा शिक्षा क्षेत्रमा थिति बसाल्न रहेको प्रस्ट पारेका छन्। चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर आइतबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका डा. केसीले यही मागमा व्यक्ति लडाएर अन्य मूल मुद्दा ओझेलमा पार्न खोजिएको आरोप लगाए।

उपत्यकाभित्र गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

उपत्यकाभित्र गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं– उपत्यकामा गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Ncell Footer Ad