शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

शनिबार, ०२ कार्तिक २०७६

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी...

‘मलेसिया जाने कामदारसँग पैसा लिने मेनपावर कालाेसूचीमा, सुक्ष्म अनुगमन सुरू’

‘मलेसिया जाने कामदारसँग पैसा लिने मेनपावर कालाेसूचीमा, सुक्ष्म अनुगमन सुरू’

बुधबार, २९ असोज २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियासँग भएको श्रम सम्झौता अक्षरस कार्यान्वयन हुने बताएका छन्। ...

आरजु भन्छिन्ः सरकारको गलत नीतिको कारण युवाहरु विदेशिने क्रम बढ्यो

आरजु भन्छिन्ः सरकारको गलत नीतिको कारण युवाहरु विदेशिने क्रम बढ्यो

मङ्गलबार, १४ असोज २०७६

नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै...

वैदेशिक राेजगारीका पीडाः आकर्षक रोजगार दिलाउने लोभमा यसरी ठगिए

वैदेशिक राेजगारीका पीडाः आकर्षक रोजगार दिलाउने लोभमा यसरी ठगिए

बिहिबार, ०२ असोज २०७६

दुबई (यूएई)मा कार्यरत दलालले आकर्षक तलबका लागि रोजगार दिलाउने प्रलोभन देखाएर खोटाङका एक युवालाई ठगि गरेका छन्। आकर्षक तलबका लागि...

खुल्यो मलेसिया रोजगारी, क्वालालम्पुरमा दुई देशबीच १० बुँदे सहमति

बिहिबार, २६ भदौ २०७६

१५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी १० बुँदे सहमति गरेकाे छ।

नेपाल-मलेसिया संयुक्त बैठक लम्बियाे, वार्ता सहमति नजिक

नेपाल-मलेसिया संयुक्त बैठक लम्बियाे, वार्ता सहमति नजिक

बुधबार, २५ भदौ २०७६

१५ महिनादेखि बन्द रहेकाे मलेसिया रोजगारी खाेल्न बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको दोस्रो दिनको बैठक पनि बिना निष्कर्ष टुंगिएकाे छ।

नेपाल-मलेसियाकाे संयुक्त बैठक सुरू, दुवै देश आफ्नै अडानमा

नेपाल-मलेसियाकाे संयुक्त बैठक सुरू, दुवै देश आफ्नै अडानमा

मङ्गलबार, २४ भदौ २०७६

मलेसिया रोजगारमा देखिएको गाँठो फुकाउन बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक निष्कर्षविहीन बनेकाे छ। दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारी आफ्नो अडानबाट टसमस नभएपछि पहिलो दिनको बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएकाे हाे।

मलेसिया रोजगारी खोल्न भोलि संयुक्त बैठक, नेपाली पक्ष आशावादी

मलेसिया रोजगारी खोल्न भोलि संयुक्त बैठक, नेपाली पक्ष आशावादी

सोमबार, २३ भदौ २०७६

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा नेपाल र मलेसियाका अधिकारीहरु सम्मिलित संयुक्त कार्यदलको ‘निर्णायक’ बैठक भोलि मलेसियामा बस्दै छ। दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौतायताको अवस्थाबारे छलफल गर्दै मलेसिया रोजगारी सुचारु गर्न दुई देशका अधिकारीहरु बैठकमा बस्न लागेका हुन्।

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

आइतबार, २२ भदौ २०७६

मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्।

मलेसिया रोजगारीमा ब्रेकथ्रुः मेडिकल थप्न मलेसिया सकारात्मक, अर्काे महिना संयुक्त बैठक

मलेसिया रोजगारीमा ब्रेकथ्रुः मेडिकल थप्न मलेसिया सकारात्मक, अर्काे महिना संयुक्त बैठक

बिहिबार, १२ भदौ २०७६

पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब नेपाली कामदारका लागि मलेसिया जाने बाटो पुनः खुल्ने निश्चित भएको हो।

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

शनिबार, ३२ साउन २०७६

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।

'घरेलु कामका लागि विदेश जाने श्रमिकको गृह र परराष्ट्र मन्त्रालयले पनि जिम्मा लिनुपर्छ’

'घरेलु कामका लागि विदेश जाने श्रमिकको गृह र परराष्ट्र मन्त्रालयले पनि जिम्मा लिनुपर्छ’

बुधबार, २९ साउन २०७६

प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा बहुपक्षीय छलफल गर्ने भएको छ।

यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

मङ्गलबार, १४ साउन २०७६

राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।

बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न ‘दबाब’

बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न ‘दबाब’

सोमबार, २३ असार २०७६

चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तस्थित तानतोङ सहरस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनेर मे १२ तारिख र ३१ तारिखमा दुई चरणमा ४९ नेपाली महिला ल्याइएका थिए।

सम्बन्ध विच्छेद थरिथरिका कथा

सम्बन्ध विच्छेद थरिथरिका कथा

शुक्रबार, १७ जेठ २०७६

समाजमा सम्बन्ध विच्छेदको घटना पुरुष र महिलाबाट बराबर मात्रामा दर्ता हुँदै गएको छ। कतिपयले सम्बन्ध विच्छेद अधिकारको रुपमा नभई अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्।

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

शनिबार, ०४ जेठ २०७६

२०७४ फागुन ३ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भए। प्रवासी राजनीतिबाट माओवादीमा उदाएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाए।  डेढ दशक बढी प्रवासमा बिताएका भट्ट त्यसअघि खासै चर्चामा थिएनन्। विवादमा समेत नमुछिएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाएपछि युवा पंक्तीमा भने आशा पलाएको थियो।

यूएई दूतावासका कर्मचारी नै ‘दलाल’

यूएई दूतावासका कर्मचारी नै ‘दलाल’

शुक्रबार, ०६ बैशाख २०७६

दूतावासका उपप्रमुख सागर फुयालले म्यानपावरका सञ्चालकसँग पैसा लिएर मागपत्र प्रमाणीकरण गर्नेदेखि आफूनिकट व्यक्तिलाई यूएईका कम्पनीको मागपत्र मात्र प्रमाणीकरण गर्ने गरेको तथ्य नागरिक न्युजले फेला पारेको छ।

विदेश पलायन रोकौं

विदेश पलायन रोकौं

मङ्गलबार, १९ चैत २०७५

देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन्। तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ। अहिले मुलुकमा युवा कति छन् भन्ने जानकारी तथ्यांक विभाग या सरकारसँग पनि छैन। २०६८ सालको जनगणनामा समेटिएका युवामध्ये अहिले धेरैजसो रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा छन्। यसरी विदेशिने क्रम हरेक वर्ष बढ्दै गएको छ। २०६८ सालपछि कुनै मध्यावधि जनगणना या सर्भे नगरिएका हुनाले यसरी कति युवा विदेश भासिए भन्ने आधिकारिक जानकारी सरकारसँग नभएको हो। विभिन्न निकायका तथ्यांकहरूबाट अनुमानमात्र गर्न सकिन्छ।

कलिङ्ग भिसा पाएका श्रमिक मलेसिया उड्छन् : मन्त्री विष्ट

कलिङ्ग भिसा पाएका श्रमिक मलेसिया उड्छन् : मन्त्री विष्ट

आइतबार, १७ चैत २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जान कलिङ्ग भिसा आएका श्रमिकलाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको बताएका छन्।  करिब सात हजार श्रमिक कलिङ्ग भिसा आए पनि विगत १० महिनादेखि मलेसिया जान पाएका थिएनन्। वैदेशिक रोजगार विभागले अब ती श्रमिकलाई मलेसिया जान अनुुमति दिनेछ।

नेपाल लगायत विदेशी कामदार लैजाने प्रक्रिया पुरानै

नेपाल लगायत विदेशी कामदार लैजाने प्रक्रिया पुरानै

आइतबार, १९ फागुन २०७५

मलेसिया सरकारले गठन गरेको विदेशी कामदार व्यवस्थापन समितिले पाँच महिनाको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। त्यहाँका पूर्वन्यायाधीश दातुक सेरी हिसामुद्धिन युनुसको संयोजकत्वमा गठन गरिएको समितिले नेपाल लगायत विदेशबाट कामदार लैजाने प्रक्रिया पुरानै हुनुपर्ने प्रतिवेदनमार्फत सुझाव दिएको छ।

जलजलाको ‘भाग्य यस्तै’मा बाध्यताले विदेशिनुको पीडा

जलजलाको ‘भाग्य यस्तै’मा बाध्यताले विदेशिनुको पीडा

शुक्रबार, १० फागुन २०७५

चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ। उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको यो गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ।

श्रम सम्भावना

श्रम सम्भावना

बुधबार, ०१ फागुन २०७५

एकातिर, सरकारले खोजीयोग्य जमिन बाँझो राखे जरिवाना गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर मुलुकले कामदार विदेश पठाएर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ। खेतीपाती गर्ने किसानका मर्कामा सरकारको ध्यानाकर्षण हुन सकेको भए सम्भवतः आफ्नो मुलुक छाडेर विदेश जाने संख्या कम हुने थियो।

मलेसियादेखि मसानघाट सम्म....

मलेसियादेखि मसानघाट सम्म....

शनिबार, १९ माघ २०७५

कान्छो छोरो विदेश गए पनि बाबुको कर्तव्य पुरा गर्दै गरेका भरतमणी बुढेसकालको बाँकी जीवन २ छोराको सहारामा बिताउने योजना बुन्दै हुन्छन्। कर्म त राम्रै थियो भरतमणीको। तर भाग्यले भने उनलाई सधैं ठग्छ। अनि नियति यस्तो बनिदिन्छ कि छोराले दागबत्ती दिनुपर्नेमा बाबुले छोराको शवमा दागबत्ती दिनुपर्छ। भरतमणीको भाग्यमा यो भन्दा ठूलो बज्रपात अरु के पर्ला र! तर आफ्नो कर्मै यस्तो रहेछ भनेर चित्त बुझाउने बाहेक भरतमणीका अगाडि अन्य विकल्प बाँकी रहेन।

हरिबहादुरको अरबको १८ वर्षे कमाई प्यारालाइसिस – डलरको कथा

बिहिबार, ०३ माघ २०७५

अचेत अवस्थामा हरिबहादुरलाई ह्विलचेयरमा राखेर कसैले बाहिर ल्याउँछन्। त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आँखाबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्।

भेन्डर परिवर्तन गर्ने मलेसियाको संकेत

भेन्डर परिवर्तन गर्ने मलेसियाको संकेत

शुक्रबार, १३ पुष २०७५

मलेसियाले आफ्नो देशमा कामदार आपूर्ति प्रक्रियामा संलग्न विद्यमान भेन्डर (एफडब्लूसीएमएस) लाई फेरबदल गर्ने प्रष्ट संकेत दिएको छ। नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया सुचारु हुन नसक्नुको मुख्य कारण नेपाली पक्षले विद्यमान भेन्डर फेर्न खोजेको आशंका गरिरहेका बेला मलेसियाली पक्षले नै कामदार भर्ना प्रक्रियामा संलग्न रहेको एफडब्लूसीएमएसलाई विस्थापित गर्ने योजना अघि सारेको छ।

रोग लिएर फर्कन्छन् महिला कामदार

रोग लिएर फर्कन्छन् महिला कामदार

बिहिबार, १२ पुष २०७५

विदेशमा २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया एक महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी स्वदेश फर्कदा पैसा त ल्याइन तर सँगै रोग पनि ल्याइन् । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी २१ घण्टासम्म काममा खट्नु पर्दथ्याे।

जापानमा विदेशी कामदारका लागि रोजगार खुल्ला, नेपाल उच्च प्राथमिकतामा

जापानमा विदेशी कामदारका लागि रोजगार खुल्ला, नेपाल उच्च प्राथमिकतामा

बुधबार, ११ पुष २०७५

नेपाली कामदारका लागि जापान जाने बाटो खुला भएको छ। जापानको मन्त्रिपरिषद्ले विदेशी कामदार खुला गर्ने निर्णय गरेपनि नेपाली युवा पनि वैदेशिक रोजगारीका लागि जापान जान पाउने भएका हुन्।

मलेसिया गएका राजकुमारकाे मृगौला फेल, जीवन र सम्पत्ति दुबै सकिँदै

मङ्गलबार, १० पुष २०७५

अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन। दिन बिराएर राजकुमार डायलासिस गर्छन र एक पल्ट डायलासिस गर्दा औषधि लगायतका नाममा करिब २५ सय तिर्छन। वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ। बाच्ने आशमा बसेका राजकुमार अहिले हप्तामा ३ पल्ट डायलासिस गर्छन तर यति गरिसक्दै उनको घरखेत सबै सक्किसक्यो। राजकुमार आफूलाई संसार देखाउने आमालाई खुसी राख्ने सपना देख्दै विदेशिएका थिए।

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

शुक्रबार, ०५ असोज २०७५

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

मेनपावर कम्पनी झुके : साउदीमा अलपत्र ३८ नेपालीलाई नयाँ काम

मेनपावर कम्पनी झुके : साउदीमा अलपत्र ३८ नेपालीलाई नयाँ काम

सोमबार, ११ भदौ २०७५

साउदी अबरमा अलपत्र ३८ नेपालीलाई मेनपावर कम्पनीले नयाँ काम र दाम दिलाउन तयार भएका छन्। सम्झौता अनुसारको काम र दाम नपाउँदा साउदीमा गत असार ३२ गतेदेखि अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपालीलाई मेनपावर कम्पनी तिनजुरे इम्प्लोइमेन्ट सर्भिसेज र ईम्पावर ओभरसिज प्रालि नयाँ काम र दाम दिलाउन तयार भएका हुन्।

Ncell Footer Ad