भारतीय चन्द्रयान–२ सम्पर्कविहीन,  निरास नहुन मोदीकाे आग्रह

भारतीय चन्द्रयान–२ सम्पर्कविहीन, निरास नहुन मोदीकाे आग्रह

शनिबार, २१ भदौ २०७६

विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा...

नास्टको गलत मार्गचित्र

नास्टको गलत मार्गचित्र

सोमबार, १६ भदौ २०७६

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले केही वर्षअगाडि विदेशमा बसेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन ‘फर्क वैज्ञानिक’ कार्यक्रम ल्यायो तर सफल...

क्यान्सर र खानपिनको सम्बन्ध

क्यान्सर र खानपिनको सम्बन्ध

मङ्गलबार, १० भदौ २०७६

जर्मन वैज्ञानिक रुडोल्फ भिच्र्युले सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लगाएदेखि अहिलेसम्म सदैव आयुर्विज्ञानको प्रमुख चुनौतीका रूपमा रह्यो अर्बुद...

जलवायुसम्बन्धी कार्यक्रममा ६० देशका बैज्ञानिक

जलवायुसम्बन्धी कार्यक्रममा ६० देशका बैज्ञानिक

शुक्रबार, ०३ साउन २०७६

जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था (आईपीसीसी) को कार्यसमूह–२ का वैज्ञानिकहरुको पाँच दिने बैठक काठमाडौंमा सम्पन्न भएको छ। ...

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

बुधबार, २२ जेठ २०७६

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो।

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

सोमबार, २० जेठ २०७६

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराएका हुन्।

सशंकित संरक्षणकर्मी

सशंकित संरक्षणकर्मी

बुधबार, ०४ बैशाख २०७६

ठूला स्तनधारी वन्यजन्तु र त्यसमा पनि स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक बाघको उपस्थिति हुनुले यस क्षेत्रको दिगो वैज्ञानिक व्यवस्थापन हुनु ज्यादै जरुरी देखिन्छ।

चाडपर्वको मानवशास्त्रीय पाटो

चाडपर्वको मानवशास्त्रीय पाटो

शुक्रबार, ०२ कार्तिक २०७५

हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।

राज्यले नचिनेको रत्न

राज्यले नचिनेको रत्न

शनिबार, २३ भदौ २०७५

काठमाडौं उपत्यकाको सुन्दर काँठ गुण्डुमा एउटा निजि विज्ञान प्रयोगशाला छ । त्यहाँ हरेक दिन व्यस्त हुन्छन् वैज्ञानिक सूर्यभक्त नकर्मी। घामपानी मतलब नगरी यतिवेला उनी एउटा नयाँ सृजनामा समर्पित छन् ।

‘वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी’

‘वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी’

बिहिबार, २४ जेठ २०७५

जिल्लास्थित जानकीनगर साझेदारी वनमा भइरहेको रूख कटानप्रति जनप्रतिनिधि एवं स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन्।

खुसी हुने १० वैज्ञानिक बाटो

खुसी हुने १० वैज्ञानिक बाटो

सोमबार, ३१ बैशाख २०७५

पछिल्लो समय खुसीको पारो बढेको छ र भाउ पनि । हरकोही खुसी हुन चाहन्छ र त्यसैका लागि मरिमेटिरहेको छ ।

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

शुक्रबार, २८ बैशाख २०७५

अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्।इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हाे।

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

बिहिबार, २० बैशाख २०७५

अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ विमोचित

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ विमोचित

आइतबार, ०२ पुष २०७४

लेखक ज्ञानमित्रको विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’को एक समारोहबीच राजधानीमा आइतबार विमोचन गरिएको छ । एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले पुस्तक विमोचन गरेका हुन्।

कामकाजको भाषा वैज्ञानिक आधारमा छनोट गर्न सुझाव

कामकाजको भाषा वैज्ञानिक आधारमा छनोट गर्न सुझाव

सोमबार, ११ मङि्सर २०७४

भाषाविद्हरूले स्थानीय निकायमा सरकारी कामकाजको भाषाको भाषामा स्थानीय भाषालाई नै प्रयोग गर्नुपर्नेमा सुझाव दिएका छन् । भाषा विज्ञान समाजको ३८ औं वार्षिकोत्सवमा राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पौराणिक तिहार वैज्ञानिक तिहार

पौराणिक तिहार वैज्ञानिक तिहार

मङ्गलबार, १४ कार्तिक २०७४

सूर्यका छोरा र मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गर्दै यमलोकबाट पृथ्वीमा आए । बहिनीको घरमा उनले खुसीसाथ पाँच दिन बिताए । यमुनाले दाइको निकै आदर सत्कार गरिन् । यसबाट यमराज खुसी भए । उनले यमुनासँग आफूले चाहेको कुरा माग्न भने । यमुनाले हरेक वर्ष दाइले यही समयमा आफूलाई भेट्न आऊन् भनेर मागिन् ।

फितलो छ, फर्क वैज्ञानिक कार्यक्रम

फितलो छ, फर्क वैज्ञानिक कार्यक्रम

सोमबार, २३ असोज २०७४

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गत वर्षदेखि सुरु गरेको ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमको नारामा मात्र सिमित भएको छ । नाराले विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने उद्देश्य लिएको छ तर वास्तविकता भने त्यस्तो देखिँदैन ।

क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव

क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव

आइतबार, १६ माघ २०७३

मध्यपश्चिमका जिल्ला कृषि कार्यालय र कृषकका लागि तालिमदेखि कृषि बालीको अनुसन्धान, प्रयोगशाला, परीक्षण गर्ने जिम्मा पाएका खजुरास्थित क्षेत्रीय कार्यालयहरुमा कृषि वैज्ञानिकर प्राविधिक कर्मचारीको अभाव चुलिएको छ । खजुरामा रहेका सातवटा क्षेत्रीय कृषि अनुसन्धान, प्रयोगशाला, परीक्षण र तालिम केन्द्रमा वर्षौंदेखि दरबन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी छैनन् ।

जब नोवेल विजेता वैज्ञानिक भेटिए

जब नोवेल विजेता वैज्ञानिक भेटिए

मङ्गलबार, ०४ असोज २०७३

क्यामेस्ट्रीतर्फ २०११ को नवोल पुरस्कार विजेता डान सेक्चमेनलाई भेट्ने अवसर मिल्यो। अहिले उनी विज्ञानसम्वन्धी एक सम्मेलनलाई सम्वोधन गर्न नेपालमा छन्। क्वाजीक्रिस्टल पत्ता लगाएका यो युगकै महान वैज्ञानिकलाई भेट्न पाउँदाको क्षण रोमाञ्चक त हुनेनै भयो।

नोवेल पुरस्कार विजेता वैज्ञानिक नेपालमा

नोवेल पुरस्कार विजेता वैज्ञानिक नेपालमा

आइतबार, ०२ असोज २०७३

नोबेल पुरस्कार विजेता वैज्ञानिक डान सेक्चमेन आइतबार काठमाडौं आइपुगेका छन्। धुलिखेलमा हुने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्।

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

आइतबार, २६ भदौ २०७३

काठमाडौं–मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

नेपालमा अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन, नोबेल पुरस्कार विजेता अाउने

नेपालमा अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन, नोबेल पुरस्कार विजेता अाउने

मङ्गलबार, ०७ भदौ २०७३

विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुनेगरी असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

इरानका परमाणु वैज्ञानिक आमिरीलाई फाँसी

इरानका परमाणु वैज्ञानिक आमिरीलाई फाँसी

आइतबार, २३ साउन २०७३

इरानको परमाणु योजनाबारे जानकार एक वैज्ञानिकलाई फाँसी दिइएको छ। सन् २००९ देखि बेपत्ता भएका शहराम आमिरीलाई सन् २०१० मा अमेरिकी गुप्तचर संस्था सिआईएले नियन्त्रणमा लिएको समाचार बाहिर आएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad