बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

शनिबार, २८ असार २०७६

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको...

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

मङ्गलबार, ०३ असार २०७६

कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको...

सभाखोलामा पौडी खेल्दा एक युवा वेपत्ता

सभाखोलामा पौडी खेल्दा एक युवा वेपत्ता

शनिबार, ३२ जेठ २०७६

जिल्लाको सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार एक युवा वेपत्ता भएका छन्। ...

२६ वर्षदेखि श्रीमानको प्रतिक्षा

२६ वर्षदेखि श्रीमानको प्रतिक्षा

सोमबार, ०६ जेठ २०७६

२६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९...

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

बिहिबार, ०२ जेठ २०७६

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको आधारभुत विद्यालय शिक्षक मख्खन केसीलाई वेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजायँ तोकिएको छ। शिक्षक केसी गत भदौ १४ देखि वेपत्ता छन्।

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

मङ्गलबार, १७ बैशाख २०७६

सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

बिहिबार, २८ चैत २०७५

रुकुम (पश्चिम)को ठूलीभेरी नदीमा बगेर एक युवा वेपत्ता भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिका– ९ राडीका २२ वर्षीय अनिल शाह बुधबारदेिख नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीको भनाइ छ।

देवघाटमा डुबेर एक बेपत्ता

देवघाटमा डुबेर एक बेपत्ता

मङ्गलबार, ०१ माघ २०७५

देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए।

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

शनिबार, ०१ मङि्सर २०७५

पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ का २४ वर्षिय युवक सुदिप सापकोटाले अष्ट्रेलियाको भिषा लागेको भनेर परिवारलाई भनेका थिए। मंसिर ४ गते विदेश जानको लागि हवाई टिकट समेत बुकिङ गरेका थिए।

भूकम्पबाट अझै १ हजार वेपत्ता

भूकम्पबाट अझै १ हजार वेपत्ता

शुक्रबार, १९ असोज २०७५

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि १ हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरूले बताएका छन्।

खोलाले बगाएर बालक बेपत्ता

खोलाले बगाएर बालक बेपत्ता

शनिबार, ०२ भदौ २०७५

खोलाले बगाएर बुढीगंगा नगरपालिका २ मा एक बालक बेपत्ता भएका छन्। बुढीगंगा नगरपालिका २ ताँप्रा घटालीमाडु बस्ने मानबहादुर थापाका ११ वर्षीय छोरा विराज थापाको गाउँ नजिकै पर्ने पानीमुल खोलामा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

पौडी खेल्न गएका सुजित नारायणीमा बेपत्ता

पौडी खेल्न गएका सुजित नारायणीमा बेपत्ता

शनिबार, ०२ भदौ २०७५

नारायणी नदीमा पौडी खेल्न गएका एक किशोर बपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरका १६ वर्षीय सुजित भुजेल बेपत्ता भएका हुन्।

हाइलक्स दुर्घटनामा वेपत्ता भएका दुईको शव भेटियाे

हाइलक्स दुर्घटनामा वेपत्ता भएका दुईको शव भेटियाे

आइतबार, २० साउन २०७५

रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जाजरकोट पहिरो अपडेट :  अझै एक वेपत्ता, आठको  शव भेटियो, मौसमका कारण उद्वार स्थगित  (भिडियो)

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

आइतबार, २० साउन २०७५

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

पहिराेमा परि एक वेपत्ता

पहिराेमा परि एक वेपत्ता

शुक्रबार, ११ साउन २०७५

जिल्लाको पातारासी गाउँपालिका–५ मा गएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

बाबुछाेरा १५ दिनदेखि वेपत्ता

बाबुछाेरा १५ दिनदेखि वेपत्ता

बुधबार, ०९ साउन २०७५

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका वडा नं ३ बर्खाप टोलका बाबुछोरा १५ दिनदेखि बेपत्ता भएका छन्।

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

बाग्मतीमा पौडी खेल्न गएका दुई युवक वेपत्ता

आइतबार, ०६ साउन २०७५

बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई युवक वेपत्ता भएका छन्। आइतबार दिउँसो अत्यधिक गर्मीपछि चन्द्रपुर १ स्थित नुनथरको महादेव मन्दिरनजिकै बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीको लालबन्दी नगरपालिका १७ का २२ वर्षीय सञ्जय बस्नेत र २२ वर्षीय राजेश ब्लोन बाढीले बगाएर वेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। वेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता

तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता

शनिबार, ३० असार २०७५

जिल्लाको ढोरपाटन नगरपालिका—१ मा तमानखोलामा जीप खस्दा एक यात्रु वेपत्ता भमएका छन्।

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सत्य निरुपण र वेपत्ता आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा विवाद

सोमबार, २४ पुष २०७४

द्वन्द्वकालीन घटनाको किनारा लगाउन गठित दुई आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने विषयमा यतिबेला बहस चलेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय आगामी माघ २७ गतेबाट सकिँदैछ।

चीनमा दुई जहाज ठोक्किदा ३२ वेपत्ता

चीनमा दुई जहाज ठोक्किदा ३२ वेपत्ता

आइतबार, २३ पुष २०७४

चीनको पूर्वी तटमा दुई जहाज एकआपसमा ठोक्किदा ३२ जना वेपत्ता भएका छन्। पनामा सूचीकृत एक तेल ट्यांकरमा आगो लागेको छ। इरानबाट १ लाख ३६ हजार टन इन्धन बोकेर आएको पनामा–पंजीकृत पोत सांघाई राज्यअन्तर्गत पर्ने पूर्वी तटिय क्षेत्रमा ठोक्किदा साँची नामक ट्यांकरमा आगो लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

सोमबार, ०४ मङि्सर २०७४

७ वर्षसम्म विदेशमा वेपत्ता भएका छोरा सम्पर्कमा आउँदा बाबुआमालाई कति हर्ष होला! त्यही खुसीमा छन् खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका अम्बीकादेबी आचार्य र बाबु शिबप्रसाद आचार्य।

वेपत्ता भएकी ‘झ्यालिन्चा’

वेपत्ता भएकी ‘झ्यालिन्चा’

मङ्गलबार, २८ कार्तिक २०७४

युवतीलाई झ्यालिन्चा (गाइनेकिरा) एकदमै मनपर्ने । सानीछँदा युवती झ्यालिन्चा वरिपर खुब कुद्ने । पछि, उनका आमाबाले उनलाई झ्यालिन्चा नै भन्न थाले । सशस्त्र द्वन्द्व कालमा गाउँघरमा झ्यालिन्चाको धून र गतिलाई बमबारुदले छोपिदियो ।

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

आइतबार, २९ साउन २०७४

पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

आइतबार, २९ साउन २०७४

मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जना वेपत्ता भएका छन्। पहिरोले ५० बर्षिय मंगलसिं न्यासुरको घर बगाएपछि उनको परिवार वेपत्ता भएको हो।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

शनिबार, २८ साउन २०७४

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

आइतबार, २८ जेठ २०७४

७ सन्तानकी आमालाई बेपत्ता पारेको आरोपमा गाउँकै विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

शुक्रबार, १२ जेठ २०७४

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

बिहिबार, २४ चैत २०७३

बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन्।

हिस्तानका दुई विद्यार्थी वेपत्ता

हिस्तानका दुई विद्यार्थी वेपत्ता

बुधबार, ०२ चैत २०७३

म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

बिहिबार, २७ माघ २०७३

सरकारले द्वन्द्वकालमा भएका मानव अधिकारका गम्भीर उल्लंघन घटनाको छानविन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप गरेकाे छ। बिहीबार अाकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद बैठकले दुबै अायाेगकाे म्याद एक वर्षका लागि थप गरेकाे हाे।

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

आइतबार, १० पुष २०७३

त्रिशुली र राप्ती नदीमा बगेर चितवनका दुईजना वेपत्ता भएका छन्। कविलास गाविस–१ जुगेडी नजिकबाट त्रिशुली नदीमा पौडी खेल्न गएका २० वर्षीय इमानसिंह लामा शनिबार दिउँसो तीन बजेदेखि वेपत्ता भएका छन्। कालिका नगरपालिका–४ जुटपानी घर भएका लामा जुगेडीको नमस्ते होटलमा काम गर्दथे ।

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

मङ्गलबार, ०५ पुष २०७३

डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

अलेप्पोबाट भागेका सयौँ नागरिक वेपत्ता

अलेप्पोबाट भागेका सयौँ नागरिक वेपत्ता

आइतबार, २६ मङि्सर २०७३

संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ बेपत्ता उनीहरूलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरू प्राप्त भएका छन् । यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्टि भएको छैन ।

यात्रु बस त्रिशुलीमा खस्दा एकको मृत्य, एक वेपत्ता, नौ घाइते (अपडेट)

यात्रु बस त्रिशुलीमा खस्दा एकको मृत्य, एक वेपत्ता, नौ घाइते (अपडेट)

बुधबार, ०३ कार्तिक २०७३

चितवन- दुर्घटनाका दृष्टीले निकै जोखिमयुक्त मानिएको नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राती एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ।

डुङ्गा पल्टिँदा सात वेपत्ता

डुङ्गा पल्टिँदा सात वेपत्ता

आइतबार, २३ असोज २०७३

जाकार्ता- इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर वेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्।

सर्लाहीको लखनदेहीमा बगेर बालिका वेपत्ता

सर्लाहीको लखनदेहीमा बगेर बालिका वेपत्ता

आइतबार, १९ भदौ २०७३

चौपाय लिएर आउदै गरेकी बालिका सर्लाहीको लखनदेही खोलामा आएको बाढीमा बगेर बेपता भएका छन् । चौपाय चराएर फर्किदै गरेकी हरिपुर–९ का विसुन दयाल महराकी १३ वर्षीया छोरी सुलेखा महरा बाढीमा बगेर वेपता भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। सुलेखासँगै बाढीमा बगेकी हरिपुर–८ की रेनुका महरा सकुशल फेला परेकी छिन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad