वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

सोमबार, १३ जेठ २०७६

अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबाबका कारण कति र कुन विधिबाट बढाउने...

कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

मङ्गलबार, ३१ बैशाख २०७६

आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने...

वृद्धभत्ता हटाउने सरकारको तयारी

वृद्धभत्ता हटाउने सरकारको तयारी

शुक्रबार, ०६ बैशाख २०७६

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र...

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आइतबार, ०१ बैशाख २०७६

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्।  प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानुनपर्ने...

‘वृद्धभत्ता पाँच हजार पुग्छ’

‘वृद्धभत्ता पाँच हजार पुग्छ’

बिहिबार, १० माघ २०७५

नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए।

६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग

६५ वर्षमै वृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर्न कांग्रेसको माग

आइतबार, ०८ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता वितरण गर्ने अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। मंसिर २९ गतेदेखि जारी कांग्रेसको महासमिति बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय कार्यान्वयन गर्न वर्तमान सरकारसँग माग गरेको हो। बैठकले समसामयिक १५ बुँदे प्रस्ताव पारित गरेको छ।

पेन्सनमाथि वृद्धभत्ताः नीतिगत लुट

पेन्सनमाथि वृद्धभत्ताः नीतिगत लुट

सोमबार, १० मङि्सर २०७५

‘विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता नदिने निर्णय सरकारले उल्ट्याउँदा राज्यमाथि ३ अर्ब रुपियाँको व्ययभार’– यो थियो गत १ मंसिरको यसै दैनिकको प्रमुख समाचार।जुन विषयमाभोलिपल्टै सम्पादकीय पनि लेखिएको थियो।

राज्यमाथि तीन अर्ब व्ययभार

राज्यमाथि तीन अर्ब व्ययभार

शनिबार, ०१ मङि्सर २०७५

विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्का गर्ने निर्णयलाई सरकारले उल्ट्याउँदा राज्यमाथि तीन अर्ब रुपैयाँको व्ययभार थपिएको छ।

५५ वर्षमै नाैं पटक वृद्धभत्ता बुझे रामबहादुरले

५५ वर्षमै नाैं पटक वृद्धभत्ता बुझे रामबहादुरले

बुधबार, २८ कार्तिक २०७५

पाल्पामा एक व्यक्तिले ५५ वर्षको उमेरमै नाैं पटकसम्म वृद्धभत्ता बुझिसकेको भेटिएको छ। माथागढी गाउँपालिका–३, कसेनीका रामबहादुर चर्मकारले नौं पटक सामाजिक सुरक्षा वापतको रकम बुझेका हुन्।

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवन संग जोडिने सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा देखिएको विकृति, ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई यथाशीघ्र सरलीकृत गर्न आग्रह समेत गरेको छ।

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

बुधबार, १० माघ २०७४

सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए। यस अघि सरकारले ३ लाख अनुदान रकम दिँदै आएको थियो।

काठमाडौं महानगरमा वृद्धभत्ता मासिक एक हजार

काठमाडौं महानगरमा वृद्धभत्ता मासिक एक हजार

बिहिबार, १८ जेठ २०७४

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने भएको छ । नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखको पदबाहलीसँगै बसेको नगर कार्यपालिकाको पहिलो बैठकले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको हो ।

वृद्धभत्ता बुढेसकालको पेन्सन

वृद्धभत्ता बुढेसकालको पेन्सन

आइतबार, ३० साउन २०७३

बुढो कुप्रो परेको शरीर। सेतै फुलेको कपाल । लौरोको साहारामा हिड्नुपर्ने बाध्यता। राम्रोसँग ठम्याउन नसक्ने आँखा। त्यै पनि बाँचुच्जेल संघर्ष गर्नुपर्ने! सरकारले पैसा दियो र गुजारा चलेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad