वीरमा उपकरण बिग्रेकोबिग्रै

वीरमा उपकरण बिग्रेकोबिग्रै

मङ्गलबार, ३१ असार २०७६

तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्त्वपूर्ण तथा महँगा दर्जनौं...

बिग्रियो वीरको इआरसिपी

बिग्रियो वीरको इआरसिपी

मङ्गलबार, २४ असार २०७६

कहिले सिटिसक्यान मेसिन बिगे्रको छ, कहिले एमआरई त कहिले एक्सरे। मेसिन बिग्रेर बिरामीले सेवा नपाउने समस्या वीर अस्पतालको दैनिकी जस्तै...

वीरको सिटिसक्यान कोठा मर्मत गरिने

वीरको सिटिसक्यान कोठा मर्मत गरिने

बुधबार, ११ असार २०७६

गत शुक्रवार नास्ट(राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला)का प्रतिनिधी डा.बुद्धराम शाहले विकिरण चुहेको पुन निश्चित गरेका थिए। ...

रेडियसन चुहिएपछि वीरका सिटिसक्यान बन्द

रेडियसन चुहिएपछि वीरका सिटिसक्यान बन्द

सोमबार, ०९ असार २०७६

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सिटिसक्यानको विकिरण चुहिएपछि सेवा तीनदिनदेखि बन्द भएको छ। ...

वीरको फार्मेसीमा आम्दानी घट्दै

वीरको फार्मेसीमा आम्दानी घट्दै

सोमबार, ०९ असार २०७६

पछिल्लो तथ्यांकअनुसार जेठ महिनामा अस्पतालको औषधि बिक्री ८१ लाख ९ हजार ९ सय भएको थियो। यस हिसाबले मासिक ९ करोड ७४ लाख ९ हजार हुन आउँछ।

झेली बालीको ब्याड

झेली बालीको ब्याड

मङ्गलबार, २८ जेठ २०७६

फोकटमा कसैले ख्वाउन्न। कसैले केही गर्छ भने त्यहाँ केही न केही स्वार्थ लुकेको हुन्छ नै। व्यापारीले त झन् नाफा नभई कुनै व्यापार गर्ने कुरै भएन। बोलपत्रदाताले समाज सेवा गर्ने उद्देश्यले बोलपत्रमा त्यो दररेट उल्लेख गरेको होइन।

वीरको कवाडी सामान दुवाकोटमा

वीरको कवाडी सामान दुवाकोटमा

बिहिबार, १९ बैशाख २०७६

वीर अस्पताल हाताभित्र अलपत्र परेका लिलामीयोग्य सामान अस्पतालकै जग्गा रहेको भक्तपुरको दुवाकोटमा व्यवस्थापन गरिने भएको छ।

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित

बिहिबार, १९ बैशाख २०७६

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने) मेसिन, अल्ट्रासाउन्ड, एक्स–रे, इन्डोस्कोपी, चार वटा हेमोडाइलोसिस मेसिन, सिटिसक्यान मेसिन, इनएनटी माइक्रोसकोपी, ७ वटा भेन्टिलेटर मेशिन, १५ वटा डेन्टल चियर बिग्रेका छन्।

हेपाटाइटिस बी र सीले यसरी खान्छ कलेजो

हेपाटाइटिस बी र सीले यसरी खान्छ कलेजो

शनिबार, २५ फागुन २०७५

भक्तपुरका ३८ वर्षीय अनुप श्रेष्ठ (नाम परिवर्तन) यतिबेला वीर अस्पतालको शैयामा जीवन खोजिरहेछन्। तर उनले पुनर्जीवन पाउने सबै ढोका लगभग बन्द भइसकेका छन्। कारण अहिले उनी कलेजको गम्भीर रोग हेपाटाइटिस ‘सी’ ले थला परेका छन्। यतिमात्र हैन उनमा एचआइभीसमेत संक्रमण भइसकेको छ। जसका कारण उनको कलेजोमा सिरोसिस(कलेजो धेरै बिग्रेको अवस्था) भइसकेको छ।

वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

शुक्रबार, १० फागुन २०७५

वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छ। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार राती ८ बजेतिर सामान माथि लैजाने क्रममा लिफ्ट चुडिएर तल खसेका सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीको मृत्यु भएको हो।

अस्तव्यस्त इमर्जेन्सी कक्ष

अस्तव्यस्त इमर्जेन्सी कक्ष

आइतबार, ०५ फागुन २०७५

सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ।

व्यवस्थित बन्दै वीर अस्पताल

व्यवस्थित बन्दै वीर अस्पताल

मङ्गलबार, २२ माघ २०७५

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो।

आधुनिक धोबी

आधुनिक धोबी

शनिबार, १९ माघ २०७५

काठमाडौंको घट्टेकुलोमा तुलसीदेवी राईले ‘चाम्लिङ लण्ड्री एन्ड क्लिनिङ सर्भिस’ चलाएकी छन्। हरेक दिन त्यहाँ लुगा धुने काम हुन्छ। त्यहाँ ९ जना सफाई मजदुर काम गर्छन्। त्यसैगरी बुढानिलकण्ठमा रहेको शाखामा अन्य ९ जनाले काम पाएका छन्।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

शनिबार, १२ माघ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

वीरको दन्त चिकित्सा सेवा लिन महिनौं कुर्नुपर्ने

वीरको दन्त चिकित्सा सेवा लिन महिनौं कुर्नुपर्ने

सोमबार, १७ मङि्सर २०७५

वीर अस्पतालको दन्त सेवा विभागमा बिरामीको चाप अत्यधिक हुन थालेको छ।

वीरमा डिजिटल प्रविधीबाट दाँतको शल्यक्रिया

वीरमा डिजिटल प्रविधीबाट दाँतको शल्यक्रिया

मङ्गलबार, ०४ मङि्सर २०७५

वीर अस्पतालमा नेपालमै पहिलो पटक डिजिटल्ली प्लान्ड अर्थोग्न्याथिक (कम्पयुटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरी सम्पन्न भएको छ ।

बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

सोमबार, १९ कार्तिक २०७५

वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ।

वीर अस्पतालमा कानुनविपरीत टेन्डर स्वीकृत

वीर अस्पतालमा कानुनविपरीत टेन्डर स्वीकृत

शुक्रबार, १६ कार्तिक २०७५

सर्वोच्च अदालतले एक कम्पनीले मागेअनुसार आदेश जारी गर्दा सरकारलाई नौ करोड घाटा भएको छ।

वीर अस्पतालमा अनियमितता

वीर अस्पतालमा अनियमितता

सोमबार, १२ कार्तिक २०७५

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ।

६० कट्दा पनि स्वस्थ शरीर

६० कट्दा पनि स्वस्थ शरीर

शनिबार, १३ असोज २०७५

वीर अस्पतालको नर्सिङ सेवाबाट हालै अवकाश प्राप्त काठमाडौं बागबजारकी नानीमैयाँ भुजुले अरूका स्वास्थ्य मात्र होइन, आफ्नो स्वास्थ्यमा समेत उत्तिकै ध्यान पु-याउँदै आएकी छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad