वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

बुधबार, १८ भदौ २०७६

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

आइतबार, ०८ भदौ २०७६

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ...

वीरगञ्जमा पूर्वराजा शाहको जन्मोत्सव

वीरगञ्जमा पूर्वराजा शाहको जन्मोत्सव

सोमबार, २३ असार २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औं जन्मोत्सव सोमबार एक समारोहका बीच वीरगञ्जमा पनि मनाइएको छ। ...

बलात्कार अभियुक्त फरार

बलात्कार अभियुक्त फरार

शुक्रबार, १३ असार २०७६

गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...

गतिरोध हटाउन राजनीतिक संयन्त्र

गतिरोध हटाउन राजनीतिक संयन्त्र

शुक्रबार, ०६ बैशाख २०७६

मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगञ्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन बस्ती र अन्य संरचनाले बाधा पारेका बेला योजना कार्यालयले राजनीतिक संयन्त्रको मद्दत लिन सुरु गरेको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) नाकासँग जोड्न ६ लेनको बाटो र वीरगञ्ज सहरसँग अर्को चार लेनको बाटो यसअन्तर्गत बनाउन लागिएको हो ।

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

शनिबार, १६ चैत २०७५

२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो।

एकीकृत जाँच चौकीमा आगलागी

एकीकृत जाँच चौकीमा आगलागी

आइतबार, १० चैत २०७५

वीरगञ्जस्थित एकीकृत जाँच चौकी(आईसीपी) मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन

फेरिँदैछ सहरको ‘स्वाद’

फेरिँदैछ सहरको ‘स्वाद’

बुधबार, ०२ माघ २०७५

मध्य तराईस्थित व्यस्त, ऐतिहासिक र व्यापारिक सहर सीमावर्ती वीरगञ्जमा दुई दशकअगाडि आएको मान्छेले अहिले आएर उति बेला प्रचलनमा रहेका खानेकुरा र ती खानेकुरा पाउने पसलहरु खोज्ने हो भने भेटाउन समस्या पर्ला । सहरले रुचाउने स्वाद फेरिएको छ । सहरको ‘फुड कल्चर’ मा धेरै परिवर्तन भएको छ ।

अाेली र माेदीद्वारा अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज एकीकृत सुरक्षा चौकीको उद्घाटन

अाेली र माेदीद्वारा अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज एकीकृत सुरक्षा चौकीको उद्घाटन

शनिबार, २४ चैत २०७४

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका  समकक्षी नरेन्द्र मोदीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन र वीरगञ्जको एकीकृत सुरक्षा चौकीको संयुक्त उद्घाटन गरेका छन् ।

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

बिहिबार, २० पुष २०७४

प्रदेश नं २ को राजधानी माग गर्दै विहीबार वीरगन्जमा पर्सा र बाराका विभिन्न दलका नेता तथा नागरिक अगुवा लगायतले प्रदर्शन गरेका छन् । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमता लगायत विभिन्न आधारहरूमा वीरगञ्ज सबैभन्दा उपयुक्त हुँदाहुँदै अन्यत्र लगेर प्रदेश दुईको राजधानी बनाउने प्रयास भइरहेको बताउँदै प्रदर्शन भएको हो।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

सोमबार, ०८ जेठ २०७४

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

योगमय होइन, नेतामय बन्यो वीरगञ्ज

सोमबार, १३ मङि्सर २०७३

योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad