गोर्खाको गौरव

गोर्खाको गौरव

बिहिबार, २३ फागुन २०७५

वीरहरूका वीर, उदारभन्दा उदार। देशले तपाईंहरू जस्तो भरपर्दो साथी कहिले पाएको थिएन’ गोर्खा अफिसर तथा पहिलो विश्वयुद्धका भेट्रेन सर राल्फ...

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

बिहिबार, १७ साउन २०७५

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु...

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका २ कर्मचारी फन्दामा

मङ्गलबार, २२ जेठ २०७५

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। ...

‘वीर अस्पताल अब सधैं सफा हुन्छ’: बस्नेत

‘वीर अस्पताल अब सधैं सफा हुन्छ’: बस्नेत

शनिबार, १२ जेठ २०७५

राजधानीस्थित मुलुककै जेठो अस्पताल, वीर अस्पतालमा अहिले सरसफाइ भइरहेको छ । वीर अस्पतालको मुहार नै फेर्ने गरी धुर्मुस–सुन्तली फाउण्डेशनले सरसफाइको...

स्वास्थ्य राज्यमन्त्री र धुर्मुसले गरे वीर अस्पतालको सफाइ

स्वास्थ्य राज्यमन्त्री र धुर्मुसले गरे वीर अस्पतालको सफाइ

आइतबार, २३ बैशाख २०७५

शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आइतबारदेखि सफाइ अभियान चलेको छ। जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन।  फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ। हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ।

डा. केसीलाई वीर अस्पताल लगियो

डा. केसीलाई वीर अस्पताल लगियो

मङ्गलबार, २५ पुष २०७४

२४ घण्टाअघि पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले वीर अस्पतालमा पुर्याएको छ। अनसनरत डा केसीको स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीले उनलाई वीरमा पुर्याएर भर्ना गरी छाडेको हो।

विशिष्टको प्रतीक्षामा वीर

विशिष्टको प्रतीक्षामा वीर

सोमबार, ०३ पुष २०७४

मुलुकभित्र अति विशिष्ट र विशिष्टहरूका निम्ति अन्य सुविधादेखि औषधोपचारका लागि समेत विशेष व्यवस्था छ । राज्यले तयार पारेका यस्ता सुविधा प्रयोग गर्न चाहने विशिष्ठहरूको भने सर्वथा अभाव रहने गरेको छ । उनीहरू मुलुकभित्रका यस्ता सुविधाभन्दा विदेशी अस्पतालका सेवाप्रति बढ्ता आकर्षित हुने गरेका छन् ।

सुधारको बाटोमा वीर अस्पताल

सुधारको बाटोमा वीर अस्पताल

शुक्रबार, १३ साउन २०७४

जर्जर र अस्तव्यस्तको पर्याय बनेको मुलुककै जेठो वीर अस्पताल सुविधा सम्पन्न हुने बाटोमा अग्रसर बनेको छ। ६ सय ५० शऒ्ढयाको सर्जिकल ब्लकसहित नयाँ भौतिक पूर्वाधार निर्माण प्रक्रियामा रहेको वीरमा अत्याधुनिक उपकरण र नयाँ सेवासमेत थपिएको छ।

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

सोमबार, २२ जेठ २०७४

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। 'उच्च रक्तचापको समस्या रहेछ। डाक्टरको टोलीले चेकजाँच गर्दै गर्दैछ', नर्भिक अस्पताल स्रोतले भन्यो, 'सबै चेकजाँचपछि भन्न सकिन्छ।'

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

चुडामणी शर्मा वीर अस्पतालमा भर्ना

सोमबार, २२ जेठ २०७४

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा वीर अस्पतालमा भर्ना भएका छन्।

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

शनिबार, १९ चैत २०७३

मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

सुधारको फड्को मार्दै वीर

सुधारको फड्को मार्दै वीर

आइतबार, १३ चैत २०७३

सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका, मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घन्टौं उभिनुपर्ने, केही बेर टुसुक्क बस्ने ठाउँसमेत छैन। वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउँने तस्बिर हो यो।

वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा

वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा

बुधबार, ०५ माघ २०७३

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।  अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए ।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

बिहिबार, १६ भदौ २०७३

मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’

काँचुली फेर्दै वीर

काँचुली फेर्दै वीर

बिहिबार, १३ साउन २०७३

मुलुककै सबैभन्दा पुरानो अस्पताल वीर आधुनिक सेवासँगै विस्तार हुँदै गएको छ। दक्ष चिकित्सकसहित जनशक्ति रहेको अस्पतालमा अत्याधुनिक सेवासमेत थपिन थालेका छन्। लामो समयदेखि आधुनिक परीक्षणका उपकरणविहीन वीरमा सिटीस्क्यान, एमआरआईजस्ता अत्याधुनिक उपकरणसहित नेपालमै पहिलोपटक वंशाणुगत रोगको उपचारका लागि जेनेटिक ल्याब र न्युक्लियर मेडिसिन (गामा क्यामेरा) सेवासमेत सुरु भइसकेको छ।

अब दुई ठाउँ वीर अस्पताल

अब दुई ठाउँ वीर अस्पताल

शनिबार, ०८ साउन २०७३

सरकारले नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ। स्थापनाको १ सय २७ वर्षपछि सरकारले अस्पतालको सेवा विस्तार गर्दै भक्तपुरमा पनि विशेषज्ञ सेवा दिनेगरी अस्पताल निर्माण गर्ने भएको हो।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

शुक्रबार, ०७ साउन २०७३

भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म 'वीर विक्रम'को गीति एल्बम सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले एल्बमसँगै फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको हो।

Ncell Footer Ad