विस्फोटक पदार्थसहित पक्राउ

विस्फोटक पदार्थसहित पक्राउ

शनिबार, २१ मङि्सर २०७६

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय...

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

शनिबार, २९ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...

आइपीएलमा दिल्लीको पहिलो जित, जेसन रोयको विस्फोटक व्याटिङ्ग

आइपीएलमा दिल्लीको पहिलो जित, जेसन रोयको विस्फोटक व्याटिङ्ग

शनिबार, ०१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा मुम्बई इण्डियन्सलाई ७ विकेट पराजित गर्दै दिल्लीले आइपीएलमा...

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

मङ्गलबार, २७ चैत २०७४

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

आइतबार, २५ चैत २०७४

ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

शुक्रबार, १५ मङि्सर २०७४

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

सोमबार, ०४ मङि्सर २०७४

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

बिहिबार, २५ जेठ २०७४

रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

ऋषभको विस्फोटक ब्याटिङ

ऋषभको विस्फोटक ब्याटिङ

शनिबार, २३ बैशाख २०७४

ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग(आइपिएल)मा गुजरात लायन्सलाई ७ विकेटले हरायो।

प्रेमको विस्फोटक ब्याटिङ

प्रेमको विस्फोटक ब्याटिङ

सोमबार, १० माघ २०७३

प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए।

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

मङ्गलबार, ०४ माघ २०७३

रौतहटका एक वन कर्मचारीको घरबाट हतियारसहित अवैध विस्फोटक पदार्थ सामग्री बरामद भएको छ। जिल्ला वन कार्यालय रौतहटमा कार्यरत वन रक्षक विजय श्रेष्ठको चन्द्रपुर नगरपालिका–१४ चेतनगरस्थित घरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, हतियार तथा हतियारमा प्रयोग हुने गोली र वन्यजन्तुको आखेटोपहार बरामद भएको हो।

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

सोमबार, १८ पुष २०७३

उत्तरी गोरखाको स्वाँरा-९ स्थित थला जंगलमा बिस्फोटक पदार्थ भेटिएको छ। जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए। भेटिएको उक्त तार र डेटोनेटर बिस्पोट गराउनमा प्रयोग गरिन्छ।

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

बिहिबार, ०२ मङि्सर २०७३

विस्फोटक पदार्थ नपाएकाले राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक छोटो मार्ग कान्ति लोकपथ निर्माणमा ढिलाइ भैरहेको छ। कान्ति राजपथ सडक विस्तार आयोजनालाई सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भइरहेको हो।

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

आइतबार, ०७ कार्तिक २०७३

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

आइतबार, ०७ कार्तिक २०७३

कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

बुधबार, २९ भदौ २०७३

धनगढी—धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ। उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad