लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

मङ्गलबार, १४ माघ २०७६

पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्। ...

विस्फोटको अभियोगमा पक्राउ

विस्फोटको अभियोगमा पक्राउ

बुधबार, ११ मङि्सर २०७६

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ...

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

बिहिबार, ०५ मङि्सर २०७६

सिन्धुलीको दुधौली नगरपालिका—१४ झाँक्रीटारमा अज्ञात समुहले बुधबार राती प्रेसर कुकर बम विष्फोट गराउदा तीन वटा सवारीमा क्षति पुगेको छ। ...

चीनमा १५ जनाको मृत्यु

चीनमा १५ जनाको मृत्यु

मङ्गलबार, ०३ मङि्सर २०७६

सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। ...

थुनछेक बहसपछि आलमले भने : अहिलेसम्म पटका पनि पड्काएको छैन

थुनछेक बहसपछि आलमले भने : अहिलेसम्म पटका पनि पड्काएको छैन

शुक्रबार, २९ कार्तिक २०७६

पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपी काग्रेस नेता मोहम्मद अफताब आलमको थुनछेक बहस सकिएको छ।

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

बिहिबार, २८ कार्तिक २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

काबुल विस्फोटमा सात जनाको मृत्यु

काबुल विस्फोटमा सात जनाको मृत्यु

बुधबार, २७ कार्तिक २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु

मङ्गलबार, २८ असोज २०७६

दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

चुनावी अभियान लक्षित विस्फोट, ४८ को मृत्यु

चुनावी अभियान लक्षित विस्फोट, ४८ को मृत्यु

बुधबार, ०१ असोज २०७६

अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट

ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट

शुक्रबार, २० भदौ २०७६

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

कार बम विस्फोटमा कम्तीमा १२ को मृत्यु

शुक्रबार, २० भदौ २०७६

अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

मङ्गलबार, १७ भदौ २०७६

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अवस्थामा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ।

वडा कार्यालयमा बम विस्फोट

वडा कार्यालयमा बम विस्फोट

सोमबार, ०९ भदौ २०७६

रोल्पामा गएराति अज्ञात समुहले परिर्वतन गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनीको गरेको छ वडा कार्यालयमामा बिष्फोटक पदार्थ पड्काइएकोप्रहरीले जनाएको छ ।

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

शुक्रबार, ३१ साउन २०७६

पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । मलेसियाकाे तनम डनौ कोताको आवासीय भवनमा विस्फोट हुँदा परिचय खुल्न नसकेकाे नेपाली सुरक्षा गार्ड घाइते भएका हुन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोट भएकाे थियाे।

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

शुक्रबार, ३१ साउन २०७६

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्।

कोपेनहेगन प्रहरी कार्यालय बाहिर विस्फोट

कोपेनहेगन प्रहरी कार्यालय बाहिर विस्फोट

आइतबार, २६ साउन २०७६

डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै विस्फोट भएको छ। प्रहरीका अनुसार सो घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन्।

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

शनिबार, २५ साउन २०७६

पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ।

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

बिहिबार, २३ साउन २०७६

अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

वडा कार्यालयमा सिलिन्डर विस्फोट

वडा कार्यालयमा सिलिन्डर विस्फोट

शनिबार, १८ साउन २०७६

घटना रातिको भए पनि सुरक्षा निकायमा ढिलो गरी जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

बुधबार, १५ साउन २०७६

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ।

बनेपा बजारमा बम बिस्फाेट, झापामा एनसेल टावर जलाइयो

बनेपा बजारमा बम बिस्फाेट, झापामा एनसेल टावर जलाइयो

मङ्गलबार, १४ साउन २०७६

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ।

घाज्नी प्रान्तमा कारबम विस्फोट, तीनको मृत्यु, बाह्र घाइते

घाज्नी प्रान्तमा कारबम विस्फोट, तीनको मृत्यु, बाह्र घाइते

शनिबार, ११ साउन २०७६

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।

काबुलमा आत्मघाती विस्फो, ५ को मृत्यु

काबुलमा आत्मघाती विस्फो, ५ को मृत्यु

शुक्रबार, १० साउन २०७६

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

धनगढीमा बम विस्फोट : बम बाेक्ने रामबहादुरकाे मृत्यु

धनगढीमा बम विस्फोट : बम बाेक्ने रामबहादुरकाे मृत्यु

शुक्रबार, ०३ साउन २०७६

बिहीबार बेलुका धनगढीको शहिद गेटनजिक भएको विस्फोटमा परी घाइते भएका मध्ये एक जनाकाे मृत्यु भएकाे छ। सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी नजिक निलम होटलमा भएकाे वम बिस्फोटमा परी बझाङ जयपृथ्वी नगरपालिका–१ ४ का रामबहादुर सिंहको ज्यान गएको हो ।

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

बिहिबार, ०२ साउन २०७६

कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ।

ग्याँस सिलिन्डर विस्फोट, २० घाइते

ग्याँस सिलिन्डर विस्फोट, २० घाइते

सोमबार, २३ असार २०७६

अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन्। प्लान्टेसन सहरमा रहेको व्यापारिक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बम विस्फोट, १२ को मृत्यु

बम विस्फोट, १२ को मृत्यु

सोमबार, २३ असार २०७६

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

बुधबार, १८ असार २०७६

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

काबुलमा भिषण विस्फोट, ३४ को मृत्यु

काबुलमा भिषण विस्फोट, ३४ को मृत्यु

मङ्गलबार, १७ असार २०७६

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

काबुलमा शक्तिशाली विष्फोट,  कम्तीमा ३४ जनाको मृत्यु

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

सोमबार, १६ असार २०७६

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

देशभर बन्दको आशिंक प्रभाव

देशभर बन्दको आशिंक प्रभाव

मङ्गलबार, १० असार २०७६

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक परेको छ।

पीडितलाई आश्वासन मात्रै

पीडितलाई आश्वासन मात्रै

बिहिबार, २३ जेठ २०७६

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

कार बम विस्फोटमा १९ को मृत्यु

कार बम विस्फोटमा १९ को मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

अक्षम्य अपराध

अक्षम्य अपराध

मङ्गलबार, १४ जेठ २०७६

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कारण फेरि मुलुकको शान्ति भंग भएको छ। राजधानी उपत्यकामा आइतबार बेलुका भएका विस्फोटनका चिन्ताजनक घटना यो समूहका राजनीतिकभन्दा पनि हिंसात्मक चिन्तनको उपजका रूपमा लिनुपर्छ।

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

सोमबार, १३ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए।

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

आइतबार, १२ जेठ २०७६

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

आइतबार, १२ जेठ २०७६

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोटका पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ विस्फोट भएको पुष्टि गरे।

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

आइतबार, १२ जेठ २०७६

सेनाले घटनास्थलमा अरु पनि बम हुनसक्ने आशंकाले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

आइतबार, १२ जेठ २०७६

अनामनगर विस्फोटमा घाइते हुने रवीन्द्र केसी नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। उनी अनामनगरस्थित साथीको डेरामा पुगेको समयमा विस्फोट भएको थियो। मृतकको पहिचान हुन नसके पनि उनकै साथी भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए। केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

अमेरिकी दूतावास नजिक विस्फोट

अमेरिकी दूतावास नजिक विस्फोट

मङ्गलबार, ०७ जेठ २०७६

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रिन जोनमा आइतबार विस्फोटको आवाज सुनिएको अधिकारीहरुले बताएका छन्।

लाहौरमा प्रहरीको गाडी लक्षित विस्फोटमा आठ जनाको मृत्यु

लाहौरमा प्रहरीको गाडी लक्षित विस्फोटमा आठ जनाको मृत्यु

बुधबार, २५ बैशाख २०७६

प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौरको एक धार्मिक स्थलमा प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

शोकमा श्रीलंका

शोकमा श्रीलंका

सोमबार, ०९ बैशाख २०७६

जातीय वा धार्मिक अतिवादले अल्पसंख्यकको जीवनलाई खतरामा पार्छ। यस अर्थमा पनि बहुसंख्यक र शक्तिशाली समुदाय वा वर्गले अल्पसंख्यकको हितका निम्ति क्रियाशील हुनुपर्छ। त्यसमा मात्र अनाहकका द्वन्द्वबाट मुलुकलाई जोगाउन सक्छ। श्रीलंकामा भएको यो घटनालाई नेपालले पनि आत्मसात् गर्नुपर्छ। सार्क मुलुकको एउटा महत्वपूर्ण देश भएका कारणले मात्र होइन, बौद्ध धर्मका कारणले समेत नेपालसँग निकटता राख्ने श्रीलंकाको यो दुःखमा हामी सँगै छौं। नेपालले समयमै यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै ट्विट गरी आफ्ना समकक्षी रणिल बिक्रमासिंघेलाई बम विस्फोट र निर्दोष सर्वसाधारणको मृत्युले दुःखी भएको सन्देश पठाएका छन्।

पेट्रोल पम्प कि विस्फोटक बम ?

पेट्रोल पम्प कि विस्फोटक बम ?

सोमबार, ११ चैत २०७५

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीको एकाधिकारवाला संस्था नेपाल आयल निगम हो। यसले पेट्रोल पम्पको न्यूनतम मापदण्ड तोकेको छ। यस्ता मापदण्डमा समयानुकूल परिवर्तन गर्ने बेला भइसकेको छ। त्यसमा पनि सडक बिस्तारका क्रममा पेट्रोल पम्प सडकको नजिक आइरहेका छन्।

जुनसुकै बेला विस्फोट हुनसक्ने बम

जुनसुकै बेला विस्फोट हुनसक्ने बम

आइतबार, १० चैत २०७५

काठमाडौंको बालाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिँडेपछि कोतःधुकु आयल स्टोर्स पुगिन्छ। विष्णुमती पुल नजिकैकोे यस पेट्रोल पम्पमा पुग्ने सवारीसाधनमा तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन्। पेट्रोल र डिजलका लागि बनाइएका दुई ‘फ्युल डिस्पेन्सर’ सडकपेटीमै जोडिएका छन्। पम्पको ट्यांकी त चारतले घरको तल्लो तलामा छ।

विप्लव माओवादीका नेता भुजेल पक्राउ

विप्लव माओवादीका नेता भुजेल पक्राउ

मङ्गलबार, १४ फागुन २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्‍च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

मङ्गलबार, १४ फागुन २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

शनिबार, ११ फागुन २०७५

गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

शनिबार, ११ फागुन २०७५

देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।

फिलिपिन्सकाे चर्चमा विस्फोट, २७ को मृत्यु

फिलिपिन्सकाे चर्चमा विस्फोट, २७ को मृत्यु

आइतबार, १३ माघ २०७५

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ।

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुग्यो

आइतबार, ०६ माघ २०७५

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको संख्या ७३ पुगेको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad