एनसेल टावरमा बम विष्फोट

एनसेल टावरमा बम विष्फोट

मङ्गलबार, २९ पुष २०७६

जिल्लाको देउमाई नगरपालिकास्थित जितपुरमा रहेको निजी मोबाइल कम्पनी एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ। ...

पाकिस्तान : कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट, ६५ को मृत्यु

पाकिस्तान : कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट, ६५ को मृत्यु

बिहिबार, १४ कार्तिक २०७६

रेल अधिकारीहरुको अनुसार खाना पकाउनलाई प्रयोग गरिने ग्यास विक्ष्फोट भएको थियो। विष्फोट पछि रेलको तीनवटा डिब्बामा आगो लागेको हो। आगलागीमा...

मुख्यमन्त्रीद्वारा बम विष्फोटकाे घटनास्थल अवलोकन

मुख्यमन्त्रीद्वारा बम विष्फोटकाे घटनास्थल अवलोकन

शुक्रबार, ३१ साउन २०७६

प्रदेश ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गयराति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री...

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

शनिबार, ०४ साउन २०७६

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो । रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ । ...

प्रतिबन्धित डिजेबाजा पड्किँदा युवाको मृत्यु

प्रतिबन्धित डिजेबाजा पड्किँदा युवाको मृत्यु

सोमबार, १६ असार २०७६

प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ।

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

बिहिबार, ०५ असार २०७६

जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले

काभ्रेको दुई स्थानमा विष्फोट

काभ्रेको दुई स्थानमा विष्फोट

सोमबार, १३ जेठ २०७६

काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका छन्।

हरिपुर नगरपालिकामा विष्फोट

हरिपुर नगरपालिकामा विष्फोट

सोमबार, १३ जेठ २०७६

सर्लाहीको हरिपुर नगरपालिकामा आइतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ। ।

काठमाडाैंमा ग्यास सिलिण्डर विष्फाेट, एककाे मृत्यु

काठमाडाैंमा ग्यास सिलिण्डर विष्फाेट, एककाे मृत्यु

बुधबार, ०२ माघ २०७५

काठमाडौंमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

सोमबार, ०४ असार २०७५

शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।

अफगानीस्तानमा आत्मघाती विष्फोट, १३ को मृत्यु

अफगानीस्तानमा आत्मघाती विष्फोट, १३ को मृत्यु

सोमबार, २८ जेठ २०७५

अफगानीस्तानमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाईते भएका छन्।

बम विष्फोट गराउने एकजना पक्राउ

बम विष्फोट गराउने एकजना पक्राउ

शुक्रबार, ०४ जेठ २०७५

विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

आइतबार, ०९ बैशाख २०७५

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ।

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

सोमबार, ०३ बैशाख २०७५

माेरङ जिल्लाकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ।

गाउँपालिकाको सभाहलमा बम विष्फोट

गाउँपालिकाको सभाहलमा बम विष्फोट

आइतबार, ०२ बैशाख २०७५

चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

गाईघाटमा बम विष्फोट, बालक घाइते

गाईघाटमा बम विष्फोट, बालक घाइते

बुधबार, २८ चैत २०७४

उदयपुर सदरमुकाम गाईघाटमा बुधबार बम विष्फोट हुँदा १ बालक घाइते भएका छन्। त्रियुगा नगरपालिका १३ पुरानो हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किँदा सोही ठाउँका १४ वर्षीय पारस राई घाइते भएको प्रहरीले जनाएको छ।

मधुवन नगरपालिकामा बम विष्फोट

मधुवन नगरपालिकामा बम विष्फोट

आइतबार, १३ फागुन २०७४

मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा आइतबार साँझ अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन्।मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको स्थानीयबासी विकास केसीले जानकारी दिए।

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

मङ्गलबार, ०८ फागुन २०७४

कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

बुधबार, १० माघ २०७४

लिबियाको राजधानी बेन्गाजी नजिकै भएको कार बम विस्फोटमा परी ३३ जनाको मृत्यु भएको छ।

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

आइतबार, १७ मङि्सर २०७४

भरतपुर महानगरपालिका वडा नं. ५ को कार्यालय परिसरभित्र गएराति विष्फोट हुँदा वडा कार्यालयसँगै रेहको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा पनि क्षति पुगेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार राति दुई बजे ग्रिनेट जस्तै देखिने वस्तु विष्फोट भएको थियो ।

तुलसीपुरमा बम विष्फोट ८ घाईते

तुलसीपुरमा बम विष्फोट ८ घाईते

मङ्गलबार, १२ मङि्सर २०७४

तुलसीपुरमा बम बिष्फोट हुँदा ८ जना घाईते भएका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै बम बिष्फोट गराईएको थियो।

ललितपुरमा बम विष्फोट

ललितपुरमा बम विष्फोट

मङ्गलबार, १२ मङि्सर २०७४

ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ। वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको थियो। नमुना मछिन्द्र मावि नजिकै भएको बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको छ।

कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट

कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट

मङ्गलबार, १२ मङि्सर २०७४

नेपाली कांग्रेस उदयपुरका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीको घरमा बम विष्फोट भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडेस्थित कार्कीको घरमा मंगलबार विहान ३ः३० बजेको समयमा ठूलो आवाजका साथ अज्ञात समूहले विष्फोट गराएको स्थानीयले बताएका छन् ।

शरत सिंह भण्डारीको घर नजिक बम विष्फोट

शरत सिंह भण्डारीको घर नजिक बम विष्फोट

आइतबार, १० मङि्सर २०७४

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीको औरही २ स्थित घर नजिक अज्ञात समूहले प्रेसरकुकर बम विष्फोट गराएको छ ।

मतदान केन्द्र निर्माणस्थलमा बम विष्फोट

मतदान केन्द्र निर्माणस्थलमा बम विष्फोट

शनिबार, ०९ मङि्सर २०७४

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बम विष्फोट भएको छ। सदरमकाम स्थीत भानु मतदान केन्द्रमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। मतदान केन्द्र बनाउँदै गरेको अवस्थामा विष्फोट भए पनि कुनै क्षति भने भएको छैन।

एमले अध्यक्ष ओलीको घर नजिकै बम विष्फोट

एमले अध्यक्ष ओलीको घर नजिकै बम विष्फोट

शनिबार, ०९ मङि्सर २०७४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरनजिकै बम बिष्फोट भएको छ । आज बिहान ४ बजे तिरकोमा ओलीको घर नजिकै ढलको नालामा राखिएको बम बिष्फोट भएको हो ।

मन्त्रीको घरमा बम विष्फोट

मन्त्रीको घरमा बम विष्फोट

शनिबार, ०९ मङि्सर २०७४

पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ बजे सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित मन्त्री श्रेष्ठको घरलाई लक्षित गर्दै प्रेसर कुकर बम विष्फोट गराइएको हो ।

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

शुक्रबार, ०८ मङि्सर २०७४

सिरहाको मिर्चैया ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा कुकर बम बिष्फोट भएको छ। विष्फोटबाट भवनमा सामान्य क्षती भएको छ।

धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाइते

धनकुटामा बम विष्फोट, एक पैदालयात्री घाइते

शुक्रबार, ०८ मङि्सर २०७४

धनकुटाको फुङसुवा खोलामा बम विष्फोट भएको छ । धनकुटा नगरपालिकाको वढा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिका वडा नं. ७ को सीमानामा पर्ने फुङसुवा खोलामा अज्ञात समुहले बम विष्फोट गरेको छ ।

ओखलढुंगामा बम विष्फोट

ओखलढुंगामा बम विष्फोट

शनिबार, ०२ मङि्सर २०७४

ओखलढुङ्गाको च्यानाममा शनिबार अपरिचित समूहले वाम गठबन्धनका उम्मेदवार लक्षित बम विष्फोट गराएको छ ।

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट

बिहिबार, ३० कार्तिक २०७४

सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुनको गाडीमा बम बिष्फोट गराईएको छ । सदरमुकाम हुदै जौलिपोखरीको सभामा भाग लिन हिडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराईएको थियो ।

भारतीय उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु

भारतीय उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु

बिहिबार, १६ कार्तिक २०७४

भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।  उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

सांगीतिक कार्यक्रममा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु

सांगीतिक कार्यक्रममा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु

मङ्गलबार, ०९ जेठ २०७४

म्यान्चेस्टर सहरको सांगितिक कन्सर्टमा बम विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ५९ जना घाइते भएको बीबीसीले जनाएको छ।

नुवाकोटमा सिलिन्डर बम विष्फोट

नुवाकोटमा सिलिन्डर बम विष्फोट

शनिबार, ३० बैशाख २०७४

नुवाकोटको लिखु गाउँ पालिका-१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो।

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

शनिबार, ३० बैशाख २०७४

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ ।

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

सोमबार, १६ फागुन २०७३

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

Ncell Footer Ad