पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

बुधबार, ०२ साउन २०७५

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रामभौरी भथास्थित श्री दुग्धेश्वरनाथ महादेव मेलालाई प्रभावित पार्ने गरी निकुञ्ज प्रशासन तथा स्थानीय प्रशासनले निर्णय गरेको...

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

बिहिबार, १४ असार २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन्।

चीनबाट इन्धन ल्याउने विषयमा ओली मौन

चीनबाट इन्धन ल्याउने विषयमा ओली मौन

शनिबार, ०९ असार २०७५

भारतीय नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने...

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

मङ्गलबार, ०५ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल...

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

बिहिबार, ३१ जेठ २०७५

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ।

सांसद निलम्बन विषयमा मतदान हुने

सांसद निलम्बन विषयमा मतदान हुने

बुधबार, ०२ जेठ २०७५

प्रतिनिधिसभाको नियमावलीमा फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसद्मा मतदान हुने भएको छ। नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरू विभाजित भएपछि सभामुख कृष्णबहादुर महराले मंगलबार अनौपचारिक रूपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका छन्। छलफलमा दलहरूबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ।

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

आइतबार, ३० बैशाख २०७५

राष्ट्रियसभाको अधिवेशन चालू नभएको अवस्थामा एक चौथाइको हस्ताक्षरबाट अधिवेशन बोलाउने व्यवस्था नियमावलीमा राखिएपछि विवाद भएको छ। राष्ट्रियसभा नियमावलीमा सो व्यवस्था राखेपछि संसद्को वैशाख २६ गतेको बैठकले राष्ट्रियसभा नियमावली मस्यौदालाई पुनः समितिमा फिर्ता पठाएको छ।

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

बिहिबार, ०६ बैशाख २०७५

नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ।

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

मङ्गलबार, ०४ बैशाख २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलबारकाे पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ।

प्रधानमन्त्री ओलीको विषयमा प्रदेशसभा बैठकमा ‘हंगामा’

प्रधानमन्त्री ओलीको विषयमा प्रदेशसभा बैठकमा ‘हंगामा’

आइतबार, २५ चैत २०७४

प्रदेशसभा बैठकमा माओवादी सांसद जगतप्रसाद यादवले नेपाली भाषालाई खस–गोर्खाली भाषा र प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएपछि हंगामा भएको छ।

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

बुधबार, २१ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बाटुवाटारमा ओलीले आसन्न भारत भ्रमणका विषमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी

मङ्गलबार, २० चैत २०७४

खाद्यमा आधारित पारिवारिक पोषण सुधारका लागि खोटाङका १० वडाका जनप्रतिनिधिलाई पोषणका विषयमा जानकारी दिइएको छ।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

शुक्रबार, १९ माघ २०७४

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

आइतबार, ०७ माघ २०७४

सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

‘डा. केसीको विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गरोस्’

‘डा. केसीको विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गरोस्’

मङ्गलबार, २५ पुष २०७४

नेपाली कांग्रेसले प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको विषयमा निर्णय पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई सुझाव दिएको छ। कांग्रेस नेता बालकृष्ण खाँडले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा सुधारका लागि लडिरहेका डा. केसीप्रति आफूहरुको सम्मान रहेको बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’

राष्ट्रियसभा गठन विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

राष्ट्रियसभा गठन विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

आइतबार, ०९ पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन्।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

शनिबार, ०८ पुष २०७४

गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्।

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

शुक्रबार, १३ साउन २०७४

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

महाअभियोग विषयमा केही पनि जानकारी छैन : ठाकुर

सोमबार, १८ बैशाख २०७४

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मन्डलमध्ये एक महन्थ ठाकुरले नेपाली काँग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विषयमा केही पनि जानकारी नभएको बताएका छन् ।

एनसेलको कर उठाउने विषयमा सम्झौता हुँदैन: प्रधानमन्त्री

एनसेलको कर उठाउने विषयमा सम्झौता हुँदैन: प्रधानमन्त्री

आइतबार, २७ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजिगत लाभकर जसरी पनि उठाउने बताए। आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले एनसेल खरिद विक्रिबाट लाभकर उठाउन अप्ठारो नभएको बताएका हुन्।

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

शनिबार, १४ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

आइतबार, ०८ फागुन २०७३

खानेपानीको बिषयमा बिबादका उहुँदा खुकुरी प्रहार गरी एक जनाको हत्यो भएको छ। डडेल्धुराको कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहान खुकुरी प्रहारबाट हत्या भएको हो।

म्याद थप्ने विषयमा पदाधिकारी विभाजित

म्याद थप्ने विषयमा पदाधिकारी विभाजित

शुक्रबार, १४ माघ २०७३

द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिन बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने कि नथप्ने विषयमा अन्योल देखिएको छ। आयोगको म्याद यही माघ २६ सम्म छ। आयोग पदाधिकारीको बुधबार बसेको बैठकमा म्याद थप्न सरकारलाई सिफारिस गर्ने विषयमा एकमत हुन नसक्दा अन्योल बढेको हो।

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

शुक्रबार, ०७ माघ २०७३

संसदको मुख्य दल नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा चयन भएको छैटौं महिना पूरा हुँदैछ। नौं महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुरुप प्रधानमन्त्री भएका दाहालको भविष्य त्यसपछि के हुन्छ? प्रधानमन्त्री बन्ने प्रतिक्षामा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रश्नमा खासै खुलेर बोल्न चाहेनन्।

आयोगको खाकाका विषयमा असन्तुष्टी जनाउँदै सडक बन्द

आयोगको खाकाका विषयमा असन्तुष्टी जनाउँदै सडक बन्द

शनिबार, २३ पुष २०७३

स्थानीय तह निर्माणका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा सडक बन्द गरिएको छ।

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

बुधबार, २० पुष २०७३

संविधान संसोधनको बिषयलाई लिएर अबरुद्ध हुदैँ आएको ब्यवस्थापिका संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबिच बुधवारै बिहानै भेटवार्ता भएको छ।

‘सीमांकनबाहेक तीन विषयमा संशोधनबारे संसदमा छलफल गर्न एमाले तयार छ’

‘सीमांकनबाहेक तीन विषयमा संशोधनबारे संसदमा छलफल गर्न एमाले तयार छ’

शनिबार, १६ पुष २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा उल्लेख भएको प्रदेशको सीमांकनको विषयलाई थाती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्विकार गर्न एमाले तयार रहेको खुलासा गरेका छन्।

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

शुक्रबार, ०१ पुष २०७३

बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् । सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो ।

सिरिया द्वन्द्वको विषयमा रसिया र फ्रान्सबीच तनाव

सिरिया द्वन्द्वको विषयमा रसिया र फ्रान्सबीच तनाव

मङ्गलबार, २८ मङि्सर २०७३

सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।

सदन खुलाउने विषयमा पहल गर्न आग्रह

सदन खुलाउने विषयमा पहल गर्न आग्रह

शनिबार, २५ मङि्सर २०७३

सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल’सँग आग्रह गरेकी छन्।

यसरी मत्थर पारियाे  खाकाको विषयमा चुलिएको आन्दोलन

यसरी मत्थर पारियाे खाकाको विषयमा चुलिएको आन्दोलन

शनिबार, २५ मङि्सर २०७३

खोटाङमा स्थानीय तहको प्रस्तावित खाकाको विषयमा चुलिएको आन्दोलन र असन्तुष्टि मत्थर पारिएको छ। स्थानीय तह पुःर्नसंरचना प्राविधिक सहयोग समितिले दुई नगरपालिका र आठ गाउँपालिका बनाउन गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग समक्ष सिफारिस गरेपछि बिभिन्न स्थानमा चुलिएको असन्तुष्टि वार्ताका माध्यमबाट साम्य पारिएको हो।

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको हो: वरिष्ठ नेता पौडेल

बुधबार, २२ मङि्सर २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताएका छन्।

समर्थन फिर्ता लिने विषयमा गठबन्धनको बैठकमा छलफल हुने

समर्थन फिर्ता लिने विषयमा गठबन्धनको बैठकमा छलफल हुने

सोमबार, १३ मङि्सर २०७३

संविधान संशोधन विधेयक दर्ता गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको संघीय गठबन्धनको बैठक सोमबार १ बजे बस्दैछ। सरकारलाई दिएको समयभित्र संविधान संशोधन प्रस्ताव दर्ता नहुने अवस्था आएपछि गठबन्धनले बैठक बोलाएको हो।

सरकारी  वार्ता टाेलीद्वारा  डा. केसीका मागका विषयमा चासाे

सरकारी वार्ता टाेलीद्वारा डा. केसीका मागका विषयमा चासाे

शनिबार, ११ मङि्सर २०७३

विगत १४ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीसँग सरकारी वार्ता टाेलीले भेट गरेकाे छ। सरकारले अाजै डा. केसीसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको थियाे। प्रधानमन्त्रीको निर्देशनमा सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियाे।

संविधान संशोधनको विषयमा सहमति जुटेन

संविधान संशोधनको विषयमा सहमति जुटेन

सोमबार, ०६ मङि्सर २०७३

रमुख तीन दलबीच संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन राष्ट्रहितमा नभएको भनेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो। एमाले नेताहरुले संशोधन प्रस्तावको औचित्य के भन्दै बैठकमा प्रश्न गरेको एमाले उपाध्यक्ष भीम रावलले बताए।

प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा बैठक सुरु

प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा बैठक सुरु

सोमबार, ०६ मङि्सर २०७३

प्रमुख तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ। शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।

संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो : सभापति देउवा

संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो : सभापति देउवा

आइतबार, ०५ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए।

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

शनिबार, ०४ मङि्सर २०७३

संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

स्थानीय तह पुनर्संरचनाको विषयमा पाँचथरमा झडप

स्थानीय तह पुनर्संरचनाको विषयमा पाँचथरमा झडप

शुक्रबार, ०३ मङि्सर २०७३

स्थानीय तह पुनः सरचनाको विषयले फिदिममा असन्तुष्ट विभिन्न क्षेत्रका वासिन्दा र प्रहरीबीच झडप भएको छ। फाल्गुनन्द गाँउपालीका बनाउनु पर्ने तथा अखण्ड रानीटार माग गर्दै सयौँ संख्यामा फिदिम आएका स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको हो।

संविधान संशोधनका विषयमा प्रमुख तीन दलबीच ‘सकारात्मक’ छलफल

संविधान संशोधनका विषयमा प्रमुख तीन दलबीच ‘सकारात्मक’ छलफल

बिहिबार, ०२ मङि्सर २०७३

संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको प्रमुख तीन दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन्। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल अगाडि बढाउने सहमति भएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधन विषयमा छलफल गरेका थिए। सो भेटमा एमाले अध्यक्ष केपी ओलीले संविधानका कुन कुन धारा संशोधन गर्ने हो सो स्पष्ट पार्न आग्रह गरेका थिए।

संविधान संशाेधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

संविधान संशाेधनका विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

बुधबार, ०१ मङि्सर २०७३

संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा बुधबार संविधान संशाेधनका विषयमा कुराकानी भएको थियो ।

संविधान संशाेधनका  विषयमा काँग्रेस, माओवादी  र मधेशी मोर्चाबीच छलफल

संविधान संशाेधनका विषयमा काँग्रेस, माओवादी र मधेशी मोर्चाबीच छलफल

शनिबार, १३ कार्तिक २०७३

संविधान संशाेधन,संविधान कार्यान्वयन, तीनवटै निकायकाे  निर्वाचान तथा अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियाेग प्रस्तावका विषयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र र मधेसी माेर्चाका नेताबीच छलपफल भएकाे छ।

लाेकमानका विषयमा निर्णय गर्ने दिन अाएकाे छैन: परराष्ट्रमन्त्री महत

लाेकमानका विषयमा निर्णय गर्ने दिन अाएकाे छैन: परराष्ट्रमन्त्री महत

मङ्गलबार, ०९ कार्तिक २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरेका छन्। महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनले तर्क गरे । महाअभियोगको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने उनकाे भनाइ थियाे।

लोकमानको विषयमा समाचार लेखे ज्यानमार्ने धम्की

लोकमानको विषयमा समाचार लेखे ज्यानमार्ने धम्की

सोमबार, ०८ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार नलेख्न पत्रकारलाई अज्ञान व्यक्तिले फोनबाट धम्की दिएका छन्।

पोर्नोग्राफीका विषयमा आन्द्रिया दोर्किनको बयान

पोर्नोग्राफीका विषयमा आन्द्रिया दोर्किनको बयान

सोमबार, ०८ कार्तिक २०७३

पोर्नोग्राफीलाई संस्कृति उद्योगले मनोरञ्जनका रूपमा लिन्छ । मिडियाहरूले पनि यसलाई मनोरञ्जनकै रूपमा प्रचारप्रसार गर्छन् । अमेरिकी संस्कृति उद्योगको मुख्य क्षेत्र बनेको पोर्नोग्राफीका बारेमा त्यहाँको एटर्नी जनरल कमिसनका सामु अमेरिकी नारीवादी लेखिका आन्द्रिया दोर्किनले दिएको प्रसिद्ध बयानको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

महाभियोगका विषयमा सबै दलको सहमति खोज्ने माओवादी निर्णय

महाभियोगका विषयमा सबै दलको सहमति खोज्ने माओवादी निर्णय

बिहिबार, ०४ कार्तिक २०७३

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोगका विषयमा कांग्रेसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले संसदमा दर्ता महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको नेता मणि थापाले जानकारी दिए।

चार वटा विषयमा संविधान संशोधनः प्रधानमन्त्री

चार वटा विषयमा संविधान संशोधनः प्रधानमन्त्री

बुधबार, ०३ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण, ब्रिक्स सम्मेलन तथा संविधान संशोधनका विषयमा संसदीय दलमा जानकारी गराएका छन्। बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले ब्रिक्स सम्मेलन तथा समसामयिक राजनीतिक विषयमा जानकारी गराएका हुन्।

बाफिया विधयेकका विवादित बुँदामा छलफल, कार्यकालकै विषयमा विवाद

बाफिया विधयेकका विवादित बुँदामा छलफल, कार्यकालकै विषयमा विवाद

बुधबार, ०३ कार्तिक २०७३

काठमाडौं- संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) माथि विज्ञहरुको सल्लाह र सुझाव लिएको छ।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

सोमबार, ०१ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता,  द्विपक्षीय हितका विषयमा छलफल

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

सोमबार, ०१ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन्। ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा आएका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा भेटवार्ता भएको हो।

Ncell Footer Ad