परिसंघ टोली चीन प्रस्थान

परिसंघ टोली चीन प्रस्थान

मङ्गलबार, १७ असार २०७६

मित्रराष्ट्र चीनको डालियान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको एक प्रतिनिधिमण्डल...

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

आइतबार, १३ माघ २०७५

’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

शनिबार, १२ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना...

मध्यमार्गको मिथक

मध्यमार्गको मिथक

शुक्रबार, ११ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन आफ्ना दरबारिया, भित्रिया एवं भृत्यतन्त्रका (अफिसल्डम) सहयोगीहरूको दलबलका...

सरकारको घट्दो विश्वास

सरकारको घट्दो विश्वास

बिहिबार, १० माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विट्जरल्यान्डको दाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चमा उभिएर ‘नेपालले लगानी भित्र्याउन चाहेको’ बताइरहेका बेला मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा गत वर्षभन्दा ३६ प्रतिशतले गिरावट आएको छ।

विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

बुधबार, ०९ माघ २०७५

विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ।

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

बुधबार, ०९ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

विश्व आर्थिक मञ्चमा ओलीले भने : नेपालमा लगानी गर्नुस

विश्व आर्थिक मञ्चमा ओलीले भने : नेपालमा लगानी गर्नुस

मङ्गलबार, ०८ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ‘दक्षिण एसियामा रणनीतिक परिदृष्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य एसियाली मुलुकसँग व्यापार सम्बन्ध जोड्नका लागि विदेशी लगानी, प्रविधिको प्रयोग र नयाँ प्रविधि भित्र्याउन नेपालले प्रयास गरिरहेको उल्लेख गरे।

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

बुधबार, ०५ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ।

Ncell Footer Ad