‘लोकतन्त्र र सङ्घीयता नै कांसको मुख्य एजेण्डा’

‘लोकतन्त्र र सङ्घीयता नै कांसको मुख्य एजेण्डा’

मङ्गलबार, २८ साउन २०७६

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ...

रेल होइन कालोपत्रे गरेर केपी ओली मार्ग राखे पनि आपत्ति छैनः प्रवक्ता शर्मा

रेल होइन कालोपत्रे गरेर केपी ओली मार्ग राखे पनि आपत्ति छैनः प्रवक्ता शर्मा

आइतबार, २६ जेठ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बिना योजना रेल ल्याउने झुटो सपना जनतालाई बाँडेको बताएका छन्। बिना...

काँग्रेसले सुरु गर्‍यो रक्तदान कार्यक्रम

बिहिबार, २३ जेठ २०७६

नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो...

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

सोमबार, २० जेठ २०७६

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए...

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

शुक्रबार, १० जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

नागरिक फ्रन्टलाइन: विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

शुक्रबार, १३ बैशाख २०७६

नागरिक फ्रन्टलाइन: विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

विश्वप्रकाश भन्छन् : राजनीतिमा उमेरले कुनै प्रभाव पार्दैन (भिडियाे)

बिहिबार, १२ बैशाख २०७६

नागरिक नेटवर्कको कार्यक्रम नागरिक फ्रन्टलाइनमा प्रवक्ता शर्माले उमेरले कसैको योग्यता मापन नगर्ने बताए। ‘कपाल फुल्दैमा उसले नेतृत्व गर्न नसक्ने र कपाल कालो बनायो बन्दैमा उसले नेतृत्व गर्न सक्छ भन्ने मान्यता अन्त्य गर्नुपर्छ’, उनले भने, ‘पुस्ता हैन प्रवृत्तिको कुरा गर्नुपर्छ।’

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

बिहिबार, १२ बैशाख २०७६

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।

कांग्रेस कार्यसमिति बैठक बस्दै

कांग्रेस कार्यसमिति बैठक बस्दै

बुधबार, २३ माघ २०७५

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

विश्वप्रकाशले भनेः धुर्मुस–सुन्तलीबाट केही सिक्नुस प्रधानमन्त्रीज्यू !

विश्वप्रकाशले भनेः धुर्मुस–सुन्तलीबाट केही सिक्नुस प्रधानमन्त्रीज्यू !

मङ्गलबार, २२ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले झापा निवासी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लाका चर्चित कलाकार धुर्मुस–सुन्तलीको जोडीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले स्वयं नेपाल र नेपाली जनताबाटै ठूलाखाले विकास निर्माण गर्न नसक्ने भयबाट मुक्त हुनुपर्छ’, नेपाल प्रेस युनियन सर्लाहीद्वारा मंगलवार आयोजित पत्रकार भेटघाटमा शर्माले भने, ‘नेपाल र नेपालीबाटै विकास निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले आफ्नै जिल्लावासी धुर्मुस–सुन्तलीबाट धेरै सिक्नुपर्ने देखिन्छ।’

धर्म प्रचारक आइएनजिओको कार्यक्रममा सहआयोजक नबन्न सरकारलाई कांग्रेसको चेतावनी

धर्म प्रचारक आइएनजिओको कार्यक्रममा सहआयोजक नबन्न सरकारलाई कांग्रेसको चेतावनी

शनिबार, ०८ मङि्सर २०७५

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार सहआयोजक बनेर एसिया प्यासिफिक समिट गर्न लागेकोप्रति असन्तुष्टि जनाएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक हुनुले सरकार कहाँ छ भन्ने पुष्टि भएको बताएका हुन्।

कम्युनिस्टले २० बर्ष शासन गर्लान भनेको ५ बर्ष पनि नटिक्ने भए : प्रवक्ता शर्मा

कम्युनिस्टले २० बर्ष शासन गर्लान भनेको ५ बर्ष पनि नटिक्ने भए : प्रवक्ता शर्मा

शनिबार, १० कार्तिक २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कामले कम्युनिस्ट नेतृत्वको सत्ता ५ बर्ष पनि टिक्न नसक्ने संकेत देखिएको बताएका छन्। फिदिममा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘कम्युनिष्ट एकतापछि अबको २० बर्ष शासन गर्छन भन्ने लागेको थियो। अहिले सरकारको काम हेर्दा पाँच बर्षपछि कांग्रेस सरकारमा आउने देखियो।’

सरकारले जनतालाई कुहिरोको काग बनायो : प्रवक्ता शर्मा

सरकारले जनतालाई कुहिरोको काग बनायो : प्रवक्ता शर्मा

मङ्गलबार, ०६ कार्तिक २०७५

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनतालाई कुहिरोको काग बनाएको आरोप लगाएका छन्।

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

शनिबार, ०६ असोज २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad