आलमको आशालाग्दो बलिङ

आलमको आशालाग्दो बलिङ

मङ्गलबार, ०३ असार २०७६

जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ । उसले चारै खेलको नतिजा सुम्पिदा अंकतालिकामा खाता खोल्न सकेको छैन ।...

रूटको तारिफयोग्य प्रदर्शन

रूटको तारिफयोग्य प्रदर्शन

मङ्गलबार, ०३ असार २०७६

घरेलु मैदानमा जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो । इङ्ल्यान्ड जारी विश्वकपमा...

साकिबको लय बंगलादेशलाई प्रेरणा

साकिबको लय बंगलादेशलाई प्रेरणा

सोमबार, ०२ असार २०७६

बंगलादेशका लागि जारी विश्वकपमा खासै राम्रो प्रदर्शन हुन नसके पनि अलराउन्डर साकिब अल हसनले आफ्नो उपस्थितिलाई भने दरिलो साबित गरिरहेका...

विश्वकप क्रिकेटको इतिहास फर्केर हेर्दा

विश्वकप क्रिकेटको इतिहास फर्केर हेर्दा

शुक्रबार, १७ जेठ २०७६

१० राष्ट्रको सहभागिता रहेको विश्वपकप क्रिकेट २०१९ बिहीबारबाट इङल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको यो १२औं संस्करण हो। सन् १९७५ देखि...

विश्वकपमा नयाँ भूमिकामा सचिन

विश्वकपमा नयाँ भूमिकामा सचिन

बिहिबार, १६ जेठ २०७६

मास्टर ब्लास्टरको नामले परिचित सचिन तेन्दुलकर विश्वकपमा कमेन्टेटरको भूमिकामा देखिएका छन्।

इङ्ल्यान्डलाई हेल्सको समर्थन

इङ्ल्यान्डलाई हेल्सको समर्थन

शुक्रबार, १० जेठ २०७६

एलेक्स हेल्सले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने विश्वकप २०१९ को टोलीमा स्थान बनाउन नसके पनि इङ्ल्यान्डलाई सधैं आफ्नो समर्थन रहिरहने बताएका छन्।

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

शुक्रबार, १० जेठ २०७६

कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ४८ देशलाई सहभागी गराउन नसक्ने बुधबार फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ।

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

मङ्गलबार, ०७ जेठ २०७६

क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलीसहित मोहम्मद अमिर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन्।

नेपाल टिकट काट्न असफल

नेपाल टिकट काट्न असफल

शुक्रबार, ०६ बैशाख २०७६

कुवेतमाथि ८ विकेटको सहज जित हात पारे पनि नेपालले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकपको टिकट काट्न असफल भएको छ।

नेपाल ओमनसँग भिड्दै

नेपाल ओमनसँग भिड्दै

मङ्गलबार, ०३ बैशाख २०७६

आईसीसी १९ विश्वकप एसिया छनोटमा नेपाल आज दोस्रो जितको खोजिमा ओमानसँग भिड्दै छ। खेल मलेसियाको एसटीसी मैदानमा हुने छ।

टी–२० महिला विश्वकप आजदेखि

टी–२० महिला विश्वकप आजदेखि

शुक्रबार, २३ कार्तिक २०७५

आइसीसी टी–२० महिला विश्वकप आज (शुक्रबार) देखि वेष्ट इन्डिजमा शुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्याण्डबीच नेपाली समय अनुसार राती पौने ९ बजे खेल हुँदैछ।

प्याराग्लाइडिङ वर्ल्डकप, कोरिया उत्कृष्ट, नेपाल आठौंमा

प्याराग्लाइडिङ वर्ल्डकप, कोरिया उत्कृष्ट, नेपाल आठौंमा

आइतबार, १८ कार्तिक २०७५

स्याङजाको स्वरेकमा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप (पिजिएडब्लुसी)को ओभरअलमा व्यक्तिगततर्फको विधामा कोरियाका खेलाडीले वर्चश्व जमाएका छन्।

विहिबारदेखि हुने प्याराग्लाइडिङ विश्वकपकाे सम्पूर्ण तयारी पूरा

विहिबारदेखि हुने प्याराग्लाइडिङ विश्वकपकाे सम्पूर्ण तयारी पूरा

बुधबार, १४ कार्तिक २०७५

भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबार (भाेली) देखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ।

माछापुच्छ्रेको काखमा विश्वकपको ट्रफी

माछापुच्छ्रेको काखमा विश्वकपको ट्रफी

शनिबार, १० कार्तिक २०७५

नेपाल टुरमा रहेको विश्वकपको ट्रफी शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

शनिबार, २७ असोज २०७५

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा अगामी कात्तिक १५ देखि १९ गते सम्म प्रतियोगिता आयोजना हुनेछ।

विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

शुक्रबार, १८ साउन २०७५

इङ्ल्यान्ड फुटबल संघ (एफए) ले २०३० विश्वकप आयोजनाको दाबी गर्नका लागि अध्ययन गरिरहेको बुधबार जनाएको छ।

मेरो फिक्का विश्वकप

मेरो फिक्का विश्वकप

शनिबार, ०५ साउन २०७५

मैले पहिलो पटक विश्वकप फुटबल सन् २०१४ हेरेको थिएँ । मलाई त्यो बेलादेखि नै अर्जेन्टिना मन पथ्र्यो । किन मलाई अर्जेन्टिना मन पर्यो ? त्यसको कारण मलाई थाहा थिएन।

समस्याको घेरामा कतार विश्वकप

समस्याको घेरामा कतार विश्वकप

शुक्रबार, ०४ साउन २०७५

फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । रूस विश्वकपको समापनसँगै निकै विवादित बनेको कतार विश्वकप २०२२ को चर्चा सुरु भएको छ।

एकताको सूत्र बन्यो विश्वकप

एकताको सूत्र बन्यो विश्वकप

शुक्रबार, ०४ साउन २०७५

२०१० को विश्वकप फुटबल आयोजना सफलतापूर्वक गर्दा अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाले विश्वस्तरीय १० वटा रंगशाला र पर्यटकको भरपूर आगमन पायो। तर पनि प्रतियोगिता लागि आवश्यक भौतिक संरचना निर्माणका क्रममा खर्च भएको रकम भने अझै भुक्तानी उठाउन सकेको छैन।

‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’

‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’

बिहिबार, ०३ साउन २०७५

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेलसन मण्डेलाको जन्मजयन्तीका अवसरमा मंगलबार जोहानेसबर्गमा भाषण गर्ने क्रममा फ्रान्सेली विश्वकप विजेता टोलीमा अफ्रिकी मूलका खेलाडीको बाहुल्य रहेको प्रसंग स्मरण गरे।

रूस विश्वकपः अकल्पित सफलता

रूस विश्वकपः अकल्पित सफलता

बुधबार, ०२ साउन २०७५

रूसमा अघिल्लो महिना विश्वकपको २१औं संस्करण सुरु हुँदासम्म पनि साबिक विजेता जर्मनी पहिलो चरणबाटै घर फर्किएला भन्ने कसैले कल्पना गरेका थिएनन्।

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

कतार एयरवेजद्वारा विश्वकप विजेता फ्रान्सलाई बधाई

बुधबार, ०२ साउन २०७५

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ।

विश्वकप फुटबल २०१८ लाई फर्केर हेर्दा

विश्वकप फुटबल २०१८ लाई फर्केर हेर्दा

मङ्गलबार, ०१ साउन २०७५

एसियाली मुलुक कतारलाई सन् २०२२ को विश्वकप फुटबलको अधिकार सुम्पदै २१ औं संस्करणको रूस विश्वकप फुटबल असार ३१ गते सम्पन्न भयो। २१ औं संस्करणको रूस विश्वकमा केहि अप्रत्यासित नतिजा देखिदा विश्वका धेरै खेलप्रेमी आश्र्चयमा परे।

विश्वकप २०१८ : केही अविस्मरणीय प्रसंग

विश्वकप २०१८ : केही अविस्मरणीय प्रसंग

सोमबार, ३२ असार २०७५

फुटबल महाकुम्भ मेलाले चिनिने विश्वकप फुटबलको २१औं संस्करण रूसमा आइतबार सम्पन्न भयो । सन् १९९१ मा देशको अस्तित्व पाएको छोटो इतिहासमा क्रोएसियाले पहिलो पटक उपाधि जित्दै आइतबार उपाधि जित्ने नयाँ टोलीको नाम विजयी सूचीमा चढाएको छ ।

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

आइतबार, ३१ असार २०७५

अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

आइतबार, ३१ असार २०७५

पहिलो पटक विश्वकप उपाधि उचाल्ने तयारीमा रहेको क्रोएसिया पहिलो हाफको खेलमा अभाग्यमानी सावित भएको छ ।

विश्वकप विजेताले के पुरस्कार पाउँछ ?

विश्वकप विजेताले के पुरस्कार पाउँछ ?

आइतबार, ३१ असार २०७५

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। मस्कोस्थित लुजिन्की रंगशालामा आजै विजेताको टुंगो लाग्नेछ।

विश्वकप फुटबलः  फाइनल तथ्य

विश्वकप फुटबलः फाइनल तथ्य

आइतबार, ३१ असार २०७५

फ्रान्सको यो तेस्रो विश्वकप फाइनल हो । १९९८ मा घरमै सम्पन्न विश्वकपमा पहिलो पटक उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।

ज्योतिषीको अनुमानः कसले जित्ला विश्वकप?

ज्योतिषीको अनुमानः कसले जित्ला विश्वकप?

आइतबार, ३१ असार २०७५

रुसमा भइरहेको फिफा विश्वकप २०१८ को आज अन्तिम दिन। फ्रान्स र क्रोएसिया उपाधि भिडन्तमा छन्। स्वभाविक रुपमा फुटबलका रुचि राख्ने सबैले अनुमान लगाइरहेका छन्। फुटबलले कुन वर्गलाई छोएको छैन र!

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

शनिबार, ३० असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ।

रुस विश्वकप इतिहासकै उत्कृष्ट– इन्फान्टिनो

रुस विश्वकप इतिहासकै उत्कृष्ट– इन्फान्टिनो

शनिबार, ३० असार २०७५

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकपलाई इतिहासकै ‘उत्कृष्ट’ भन्दै शुक्रबार रुसी सरकार र त्यहाका जनतालाई धन्यवाद दिएका छन्।

विश्वकप सेमिफाइनल  : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

विश्वकप सेमिफाइनल : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

बिहिबार, २८ असार २०७५

रूसमा जारी विश्वकप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भएरहेको छ। लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा इङ्ल्याण्डले १–० को अग्रता लिएको छ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

बुधबार, २७ असार २०७५

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

बुधबार, २७ असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

मङ्गलबार, २६ असार २०७५

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ ।

ह्विल चियरमा विश्वकप

सोमबार, २५ असार २०७५

दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए । त्यसयता उनी ह्विल चियरमै छन् । यसैमा बसेर उनले बास्केट बल सिके । विभिन्न ठाउँमा पुगेर पौडी खेले । मंगलबार भने उनी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा रमाउँदै थिए ।

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

आइतबार, २४ असार २०७५

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

शनिबार, २३ असार २०७५

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

शनिबार, २३ असार २०७५

विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड र स्विडेनबीचको क्वाटरफाइनल खेल जारी छ। रूसको समारा एरिना रंगशालामा चलिरहेको खेलमा पहिलो हाफ सकिएको छ।

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

शनिबार, २३ असार २०७५

पाँच पटकको विश्वविजेता ब्राजिलको रुस विश्वकप यात्रालाई बेल्जियमले क्वार्टरफाइनलमै पूर्णविराम लगाइदिएको छ।

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

शुक्रबार, २२ असार २०७५

फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

शुक्रबार, २२ असार २०७५

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वेको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि छ।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

सोमबार, १८ असार २०७५

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

देशबाहिरबाट देखिएको विश्वकप

देशबाहिरबाट देखिएको विश्वकप

सोमबार, १८ असार २०७५

नकआउट चरणमा प्रवेश गरेको विश्वकप फुटबलमा अहिलेसम्मको खेल हेर्दा यसपालिको विश्व विजेता टिमको आकलन गर्न फुटबलप्रेमी दर्शकहरूलाई कठिनाइ भए तापनि लगभग विगतको जस्तै तीन टिम प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूसले पहिलो हाफमा स्पेनलाई एक–एकको बराबरीमा रोकेको छ।

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

शनिबार, १६ असार २०७५

विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र फ्रान्सको खेल जारी छ। कजान एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

यादगार विश्वकप

यादगार विश्वकप

शनिबार, १६ असार २०७५

फिफा विश्वकपको २१ औं संस्करण रसियामा चलिरहेको छ । करिब दुई साताअघिदेखि सुरु भएको फुटबलको यो कुम्भमेला सञ्चालनका लागि रसियाले सन् २०१० को अन्त्यतिर अनुमति पाएको थियो।

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

शुक्रबार, १५ असार २०७५

फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो।

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

शुक्रबार, १५ असार २०७५

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

बिहिबार, १४ असार २०७५

कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।