विश्व वरियतामा नेपाल ६ स्थान माथि

विश्व वरियतामा नेपाल ६ स्थान माथि

नयाँ वर्षको सुखद सुरुआत गर्ने क्रममा यसबीच कुनै अन्तर्राष्ट्रिय खेल नखेले पनि नेपाल फिफा विश्व वरियताक्रममा ६ स्थान माथि उक्लिएको...

'उच्च शिक्षा डुबाउने खेलमा विश्व बैंक'

'उच्च शिक्षा डुबाउने खेलमा विश्व बैंक'

बिनातयारी दाताको दबाबमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक कलेजलाई रकमको प्रलोभन देखाउँदै स्वायत्तता दिँदा पठनपाठन स्तर खस्कँदै गएको छ। पहिलो र ...

यी हुन् सन् २०१६ का विश्व चर्चित घटना

यी हुन् सन् २०१६ का विश्व चर्चित घटना

सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन। चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले...

नरेश र विश्व अधिकार दिवश

नरेश र विश्व अधिकार दिवश

भरखरै मंसिर ५ गते राष्ट्रले विस्तृत शान्ति सम्झौताको एक दशक मनायो। यसमार्फत राजनीतिक पाटा प्रायःः सम्बोधन भएका छन् तर द्वन्द्वपीडितका...

विश्व युद्धमा ज्यान गुमाउने पुर्खाको स्मरण गर्दै 'पप्पी डे'

विश्व युद्धमा ज्यान गुमाउने पुर्खाको स्मरण गर्दै 'पप्पी डे'

शुक्रबार, २६ कार्तिक २०७३

प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौं पुर्खाहरुको स्मृति एवं सम्मानमा धरानमा रहेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुले शुक्रबार पप्पी डे अर्थात पुर्खा दिवस मनाएका छन्।

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

मङ्गलबार, १६ कार्तिक २०७३

विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक चन्द्र र सूर्य अङ्कित झण्डा फहराउने भएको छ। अन्तरार्ष्ट्रिय राफ्टिङ महासंघ (आईआरएफ)ले युएईमा आजदेखि सुरु गर्न लागेको विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक भाग लिएको हो।

बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

बुधबार, ०३ कार्तिक २०७३

पशुपतिको वनकालीस्थित बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले यही कातिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो।

पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

मङ्गलबार, ११ असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

आइतबार, ०९ असोज २०७३

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

आइतबार, ०९ असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

विश्व अर्थतन्त्र फेरि मन्दीको संघारमा

विश्व अर्थतन्त्र फेरि मन्दीको संघारमा

बुधबार, ०५ असोज २०७३

विगत केही वर्षमा विश्व अर्थतन्त्रमा आएका ठोस परिवर्तनले फेरि आर्थिक मन्दीको चक्र सुरू हुन लागेको संकेतहरू दिएका छन् । सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक मन्दी अमेरिकी कम्पनीहरूमा आएको संकट र त्यसमा पनि रियल स्टेट व्यवसायमा आएको समस्याले निम्त्याएको थियो भने एक दशक नबित्दै फेरि विश्व अर्थतन्त्रले भिन्न भिन्न कारणले गर्दा मन्दीको बाटो समात्न पुगेको आभास भएको छ ।

शान्ति दिवस र विश्व शान्ति

शान्ति दिवस र विश्व शान्ति

बुधबार, ०५ असोज २०७३

आज सेप्टेम्बर २१ । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।

विश्व शक्ति राष्ट्रप्रमुख ओबामा र पुटिनबीच एक घण्टा लामो वार्ता

विश्व शक्ति राष्ट्रप्रमुख ओबामा र पुटिनबीच एक घण्टा लामो वार्ता

मङ्गलबार, २१ भदौ २०७३

विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका सिलसिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

बिहिबार, १६ भदौ २०७३

फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ।

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

बुधबार, १५ भदौ २०७३

पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय खेलमा इङल्याण्डले ४ सय ४४ रनको योगफल बनाउदै नयाँ विश्व कीर्तिमान बनाएको छ। उक्त खेलमा इङल्याण्डले पाकिस्तानलाई १ यस ६९ रनले पराजित गरेका छ। पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभमा ३ विकेट गुमाउदै ४ सय ४४ रनको योगफल बनाएको थियो जुन एक दिवसीय एतिहासकै सर्वाधिक उच्च योगफल हो ।

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

शुक्रबार, १० भदौ २०७३

नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट थपिएको छ। एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ। पहिलो पटक नेपालमा प्रवेश गरेको यस कम्पनीले सोमबार (भदौ १३ गते) औपचारिक रुपमा सार्वजनिक गर्दैछ।

विश्व आदिवासी दिवस मनाइँदै

विश्व आदिवासी दिवस मनाइँदै

मङ्गलबार, २५ साउन २०७३

काठमाडाैं– हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

आइतबार, ०९ साउन २०७३

उसेन बोल्टले लन्डन डाइमन्ड लिगको २ सय मिटरमा स्वर्ण जित्दै आफूलाई प्रमाणित गरेका छन्। तर, अमेरिकी धाविका केन्द्रा ह्यारिसनले २८ वर्षदेखि स्थापित विश्व कीर्तिमान तोडेपछि जमैकन धावक छायाँमा परेका थिए।

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

शुक्रबार, २४ असार २०७३

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

'विश्व बैंकले माने दुई किस्तामा रकम'

'विश्व बैंकले माने दुई किस्तामा रकम'

बुधबार, १५ असार २०७३

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाल कांग्रेससहितका प्रमुख दल विश्व बैंकसँग छलफलपछि मात्र भूकम्प पीडितलाई आवास अनुदानको विषय टुंग्याउन सहमत भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।