दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

बिहिबार, ३० साउन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा...

सशस्त्रका चार पूर्वआइजिपीलाई विशेषको सफाइ

सशस्त्रका चार पूर्वआइजिपीलाई विशेषको सफाइ

मङ्गलबार, १७ असार २०७६

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चार पूर्वआइजिपीसहित २२ जनालाई सफाइ...

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

बिहिबार, ३० जेठ २०७६

विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी...

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

बुधबार, २९ जेठ २०७६

राष्ट्रियसभाद्धारा पारित प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन्। ...

बलात्कारपछि हत्यामा चार प्रहरीसहित ६ जना दोषी ठहर

बलात्कारपछि हत्यामा चार प्रहरीसहित ६ जना दोषी ठहर

सोमबार, २७ जेठ २०७६

आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा भारत प्रशासित काश्मीरमा ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। उनको बलात्कार र हत्या गरेको आशंकामा आठ जनालाई पक्राउ गरिएको थियो।

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६

घुस प्रकरणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्।

विशेषमा न्यायाधीश कम हुँदा मुद्दा छिन्न ढिलाइ

विशेषमा न्यायाधीश कम हुँदा मुद्दा छिन्न ढिलाइ

सोमबार, २३ बैशाख २०७६

विशेष अदालतमा न्यायाधीश कम हुँदा भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिन्न ढिलाइ भैरहेको छ। आइतबार चुडामणि शर्मा ढकाल र तिलक रावलसमेतको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा राखिए। भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिटोछरितो फैसला गर्ने उद्देश्यले बनाइएको विशेष अदालतमा तीनजना न्यायाधीश सरुवा भएपछि दैनिक एउटा मात्रै बेञ्च बस्ने गरेको छ।

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

सोमबार, १३ फागुन २०७५

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन्। प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन। न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरेका छन् भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरेका छन्।

पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

सोमबार, १३ फागुन २०७५

विशेष अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी तिरी तारेखमा बस्ने आदेश दिएको छ। हरिनारायण निलम्बित सांसद हुन् भने सुमित उनका छोरा हुन्।

भन्सार अधिकृत खड्कामाथि भ्रष्टाचार मुद्दा

भन्सार अधिकृत खड्कामाथि भ्रष्टाचार मुद्दा

बिहिबार, ०२ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको रसुवा भन्सार कार्यालय टिमुरेका अधिकृत पवित्रकुमार खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। भन्सार छली सामान छुटाएको अभियोगमा उनीहरूमाथि सात करोड ५९ लाख बिगो दाबी गर्दै खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

कार्कीले बुझाए एक करोड १० लाख धरौटी

कार्कीले बुझाए एक करोड १० लाख धरौटी

मङ्गलबार, २९ माघ २०७५

सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

पूर्व मन्त्री पाण्डे धराैटीमा छुटे

पूर्व मन्त्री पाण्डे धराैटीमा छुटे

बुधबार, ०२ माघ २०७५

भ्रष्टाचार मुद्दामा पूर्व वनमन्त्री बिक्रम पाण्डे ४ कराेड धराैटीमा रिहा भएका छन्। विशेष अदालत काठमाडाैंले उनलाई बुधबार धराैटीमा रिहा गरेकाे हाे।

चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

मङ्गलबार, ०१ माघ २०७५

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेष अदालत काठमाडौंले एमिकस क्युरी (अदालतलाई सुझाव दिने विज्ञ) झिकाउने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश सोमबार गरेको हो।

घुस लिने सहायक अधिकृत विरुद्ध विशेषमा मुद्दा दायर

घुस लिने सहायक अधिकृत विरुद्ध विशेषमा मुद्दा दायर

मङ्गलबार, २४ पुष २०७५

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३३ हजार घुस लिने सहायक वन अधिकृृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले मंगलबार राजकुमार ठाकुर विरुद्ध विशेषमा मुद्दा दायर गरेकाे हाे।

सेवाप्रदायक निकायमा भ्रष्टाचार

सेवाप्रदायक निकायमा भ्रष्टाचार

शनिबार, २१ पुष २०७५

गत पुस १३ गते शुद्धोधन गाउँपालिकामा कार्यरत इन्जिनियर कपिल अर्याल र सबइन्जिनियर लक्ष्मण ढुंगाना पुरानो भवनको नक्सा पास गराउन लिएको ८० हजार घुससहित अख्तियारको नियन्त्रणमा परे। पुस ८ गते बुटवल उपमहानगरपालिका–१३ का वडा सचिव भरत काउछा बसाइँसराइँको प्रमाणपत्र मिलाइदिन भन्दै ५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परें।

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

पूर्वएआइजी ऋषभदेवले भ्रष्टाचार गरेको ठहर

शुक्रबार, २० पुष २०७५

विशेष अदालत काठमाडौंले सशस्त्र प्रहरीका पूर्वएआइजी ऋषभदेव भट्टराईलाई नौ महिना कैद, पौने करोड बिगो र सोही बराबर जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको छ ।

पोलिमर नोट छपाइमा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्द मुद्दा दायर

पोलिमर नोट छपाइमा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्द मुद्दा दायर

बिहिबार, ०५ पुष २०७५

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित ३ जना विरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।

घुस लिने न्यायाधीवक्ता विरुद्ध मुद्दा दायर

घुस लिने न्यायाधीवक्ता विरुद्ध मुद्दा दायर

शुक्रबार, २८ मङि्सर २०७५

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

डा. श्रेष्ठ भ्रष्टाचारी ठहर

डा. श्रेष्ठ भ्रष्टाचारी ठहर

मङ्गलबार, १३ कार्तिक २०७५

विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ।

पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर

शुक्रबार, १९ असोज २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले  पप्पुका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार विरुद्ध मुद्दा दायर गरेको हो।

भेरी अस्पतालका तत्कालिन मेसु सुवेदी सहित आठै जना निर्दोष ठहर

भेरी अस्पतालका तत्कालिन मेसु सुवेदी सहित आठै जना निर्दोष ठहर

बिहिबार, १८ असोज २०७५

भेरी अञ्चल अस्पताल नेपालगन्जको चर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले बिहीवार फैसला गरेको छ।

Ncell Footer Ad