डेँगीको डर

डेँगीको डर

मङ्गलबार, ३१ भदौ २०७६

डेँगु (डेँगी) सम्बन्धमा हामीले सुन्दै आएको र विशेषज्ञहरूले भन्दै आएको जानकारी के हो भने डेँगु एकप्रकारको ज्वरो हो। यो ज्वरो...

चीनले चिनेका नेपाली वैज्ञानिक

चीनले चिनेका नेपाली वैज्ञानिक

आइतबार, १० चैत २०७५

नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले...

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

बिहिबार, ०३ माघ २०७५

विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित...

बागदरबार विवाद : सर्वोच्चबाट विशेषज्ञको राय माग

बागदरबार विवाद : सर्वोच्चबाट विशेषज्ञको राय माग

बुधबार, १२ मङि्सर २०७५

सर्वोच्च अदालतले बागदरबार भवन भत्काउने कि नभत्काउने भन्ने विवादका विषयमा विशेषज्ञको राय प्रतिवेदन माग्ने आदेश गरेको छ। ...

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

शुक्रबार, १४ बैशाख २०७५

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिविरमा सर्वसाधारणको बाक्लो भीड लागेको छ।

डच विशेषज्ञ गोर्खा इको प्यानलमा

डच विशेषज्ञ गोर्खा इको प्यानलमा

आइतबार, ०९ बैशाख २०७५

नेडरल्याडका निर्माण विशेषज्ञ ईन्जिनियर टिडो मेन्डेल्स् भक्तपुरस्थित नेपालमै पहिलो पल्ट उत्पादित गोर्खा इको प्यानलमा आएका छन्। डच विशेषज्ञ उनी परामर्शदाताको रुपमा कारखानामा आएका हुन्।

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

सोमबार, ०३ बैशाख २०७५

केही समयअघिसम्म वीर अस्पताल पुग्ने बिरामीले आफ्नो रोगअनुसारको चिकित्सक भेट्न गाह्रो थियो।

जुम्लामा निशुल्क विशेषज्ञ सेवा

जुम्लामा निशुल्क विशेषज्ञ सेवा

बिहिबार, २९ चैत २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ।

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

शुक्रबार, २३ चैत २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ।

कालिकोटमा विशेषज्ञ सेवा

कालिकोटमा विशेषज्ञ सेवा

शुक्रबार, १९ माघ २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सकको टोलीले कालिकोटमा निशुल्क विशेषज्ञ शिविर सञ्चालन गरेको छ ।  सान्नीत्रिवेणी गाउँपालिका वडा नम्वर १ र २ सेरीज्युला गाउँमा मेडिकल डाइरेक्टर डा.पुजन रोकाया नेतृत्वको चिकित्सक टोलिले विशेषज्ञ शिविर सञ्चालन गरेर विरामीको चेकजाँच गरिएको हो । टोलीमा मेडिकल डाईरेक्टर डा.पुजन रोकाया, डा.देउमन लिम्वु, डा.नम्रता सिन्दान, डा.डिलशाही रोका, नर्सिङ अधिकृत कृष्णापाण्डे, स्टाफनर्स मना भण्डारी र नन्दप्रसाद तिमल्सिना थिए।

मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर

मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर

बुधबार, ०३ माघ २०७४

जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

आइतबार, २३ पुष २०७४

एक वर्षअघि जिल्ला अस्पतालमा एमडिजिपी विशेषज्ञ नियुक्ति भएपछि मुगाली जनता निकै खुसी भएका थिए । तर उनीहरुको खुसी धेरै लामो समयसम्म टिकेन । गत कात्तिक २७ गते एमडिजिपी विशेषज्ञ डा. जितेन्द्र कँडेलले जिल्ला छोडेर गएपछि जिल्ला अस्पताल पुरानै अवस्थामा फर्किएको छ । त्यसपछि मुगाली जनता फेरि चिकित्सक अभावमा छन् ।

तीन हजार विशेषज्ञ डाक्टर अपुग

तीन हजार विशेषज्ञ डाक्टर अपुग

आइतबार, ०७ जेठ २०७४

संघीय नेपालमा स्थानीय तह निर्वाचनसँगै गाउँगाउँमा जनप्रतिनिधि पदबहाली गर्दैछन् । सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दैछ । अधिकार विकेन्द्रित भएसँंगै काठमाडौं र सहरी क्षेत्रमा थुप्रिएका डाक्टर गाउँ जालान् ? घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्ला ?

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

शुक्रबार, २८ माघ २०७३

स्वास्थ्य मन्त्रालयले सरकारी प्रतिष्ठान, संस्थान तथा निजी मेडिकल कलेजको सहकार्यमा विभिन्न जिल्लामा शल्यक्रियासहित प्रमुख विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ। अधिकांश जिल्लामा विशेषज्ञ दरबन्दी भए पनि उपस्थित गराउन कठिन भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले कलेजहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो।

फूलकुमारी अस्पतालमा आमा र बच्चा विशेषज्ञ सेवा सुरु

फूलकुमारी अस्पतालमा आमा र बच्चा विशेषज्ञ सेवा सुरु

मङ्गलबार, २६ पुष २०७३

एनआरएनका संस्थापक अध्यक्ष एवं उद्योगपति डाक्टर उपेन्द्र महतोले गुणस्तरीय स्वस्थ्य सेवाकालागि अव नेपालीले विदेश जानुपर्ने अवस्था छिटै हट्ने बताएका छन्।

विशेषज्ञ समिति गठन

विशेषज्ञ समिति गठन

आइतबार, १२ भदौ २०७३

स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीमा गएका युवायुवती असफल भएर फर्कने क्रम नरोकिएपछि यथार्थ पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेको छ।

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

बुधबार, ०५ साउन २०७३

अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad