इरानमा मूल्यवृद्धिकाे विराेधमा विशाल प्रदर्शन

इरानमा मूल्यवृद्धिकाे विराेधमा विशाल प्रदर्शन

मङ्गलबार, १२ असार २०७५

इरानमा मूल्यवृद्धिकाे विरोधमा विशाल प्रदर्शन भएको छ । ...

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

शनिबार, २९ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

मङ्गलबार, २७ चैत २०७४

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

गोन्डेनगेट र विशाल मिलनको जित

गोन्डेनगेट र विशाल मिलनको जित

मङ्गलबार, २२ फागुन २०७४

गोन्डेनगेट कलेज र विशाल मिलन केन्द्रले सोमबार प्रथम क्विक्स पुरुष बास्केटबल लिगमा विजयी नतिजा निकालेका छन्। ...

विशाल मिलन र गोल्डेनगेट विजयी

विशाल मिलन र गोल्डेनगेट विजयी

बिहिबार, १७ फागुन २०७४

विशाल मिलन केन्द्र र गोन्लडेनगेट कलेजले बुधबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा विजय हासिल गरेका छन्।

विशाल मिलन केन्द्र र हिमालयन हन्ड्सको जित

विशाल मिलन केन्द्र र हिमालयन हन्ड्सको जित

बुधबार, १६ फागुन २०७४

विशाल मिलन केन्द्र र हिमालयन हन्ड्सले मंगलबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा विजय हासिल गरेका छन्।

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

बिहिबार, २८ मङि्सर २०७४

२०७० सालमा सभाषदमा निर्वाचित भएको चार वर्षपछि जनताले फेरि भारी मतका साथ मलाई अनुमोदन गरेकोमा खुशी छु । खुसीसँगै गम्भीर दायित्वबोध र चुनौती थपिएको महसुस भएको छ । यसबेला जनताले लामो समयपछि प्राप्त गरेको बहुमतको सरकारको सदुपयोग गर्दै मुलुकको सम्ृद्धि र विकासमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ ।

न्युजिल्यान्ड विशाल योगफलतर्फ

न्युजिल्यान्ड विशाल योगफलतर्फ

आइतबार, १७ मङि्सर २०७४

अलराउन्डर कोलिन डी ग्रान्डहोमले ७१ बलमा शतक पूरा गरेपछि न्युजिल्यान्ड शनिबार वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफलतिर लम्किएको छ।

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

सोमबार, १३ कार्तिक २०७४

क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्‍यालीमा हजारौंले सहभागिता जनाएका छन्।

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

बिहिबार, ११ जेठ २०७४

ब्राजिलमा दशौं हजारको जुलूसले सरकारविरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

विशाल मेमोरियल गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीले जित्यो

विशाल मेमोरियल गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीले जित्यो

शनिबार, १६ बैशाख २०७४

वीरगन्जमा वैशाख ९ देखि सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फूटबल’को उपाधि त्रिभुवन आर्मी कल्बले जितेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको खेलमा आर्मीले सिएमजी संकटाबिरुद्ध दुई–शून्यको नतिजासाथ उपाधि हात पारेको हो ।

विशाल मेमोरियल गोल्डकपः नेपाल प्रहरीको विजयी सुरुवात

विशाल मेमोरियल गोल्डकपः नेपाल प्रहरीको विजयी सुरुवात

शनिबार, ०९ बैशाख २०७४

वीरगन्जमा शनिबार सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’को पहलो दिनको खेलमा विभागीय टिम नेपाल प्रहरीले शून्य–एकको नतिजासाथ विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धी वीरगन्ज युनाइडेडविरुद्ध खेलको १६ औं मिनेटमा नेपाल प्रहरीका सुमन लामाले गोल गरेका थिए।

वीरगन्जमा ‘विशाल गोल्डकप’ हुँदै

वीरगन्जमा ‘विशाल गोल्डकप’ हुँदै

शुक्रबार, ०८ बैशाख २०७४

दुई दशकपछि वीरगन्जमा आयोजन हुन लागेको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिवारदेखि सुरु भएर वैशाख १६ गतेसम्म चल्ने ‘विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’ विशाल मेमोरियल फाउण्डेशनले आयोजन गर्न लागेको हो ।

माइभ्याली गोल्डकपः झापाको जितमा विशाल हिरो

माइभ्याली गोल्डकपः झापाको जितमा विशाल हिरो

बिहिबार, २४ चैत २०७३

निर्धातिर ९० मिनेटपछि थपिएको १५ मिनेटको पनि इन्जुरी समयमा विशाल राई (ए)ले गरेको गोलसँगै डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ ।

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

शुक्रबार, १४ माघ २०७३

विशाल बजारको एक सुन पसलबाट ब्रासलेट चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध विशाल प्रदर्शन

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध विशाल प्रदर्शन

मङ्गलबार, २१ मङि्सर २०७३

प्रदेश ५ का पहाडी जिल्ला टुक्र्याएर प्रदेश ४ मा गाभ्ने सरकारी प्रस्तावको विरोधमा सोमबार पाल्पा र अर्घाखाँचीमा विशाल जनप्रदर्शनसहित सभा गरिएका छन्। पाल्पामा राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।

प्रदेश विखण्डनबिरुद्ध सन्धिखर्कमा विशाल सभा

प्रदेश विखण्डनबिरुद्ध सन्धिखर्कमा विशाल सभा

सोमबार, २० मङि्सर २०७३

सरकारले पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता गराएपछि आन्दोलित बनेको जिल्लामा सोमबार विशाल सभा भएको छ । मंसिर १४ गते मंगलबार सरकारले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि बुधबारदेखि जिल्ला पूर्ण रुपमा ठप्प बनेको छ। जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन्।

एन्टार्टिकाको  रस क्षेत्रमा विशाल समुद्री जीव आरक्ष बनाउने सहमती

एन्टार्टिकाको रस क्षेत्रमा विशाल समुद्री जीव आरक्ष बनाउने सहमती

शुक्रबार, १२ कार्तिक २०७३

अन्ततः वर्षौं लामो अन्तर्राष्ट्रिय वार्तापश्चात २४ देश तथा यूरोपेली युनियनका प्रतिनिधिबीच एन्टार्टिकाको रस समुद्री क्षेत्रमा विश्वकै सबभन्दा विशाल सामुद्रिक जीव आरक्ष बनाउने सहमति भएको छ।

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

शुक्रबार, २८ असोज २०७३

बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्।

ब्राजिललमा नायाँ सरकारविरद्ध विशाल जनप्रर्दशन

ब्राजिललमा नायाँ सरकारविरद्ध विशाल जनप्रर्दशन

सोमबार, २० भदौ २०७३

राजिजलमा नयाँ सरकारविरद्ध विशाल जनप्रर्दशन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नयाँ राष्ट्रपतिका रुपमा मिचेल टिमरीले कार्यभाल सम्हालेपछि विगत ७ दिनदेखि त्यहाँ सरकार विरोधी प्रर्दशन भइरहेको छ।

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

बिहिबार, ०२ भदौ २०७३

जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।

Ncell Footer Ad