रेल ल्याउनुभन्दा सडक पूर्वाधारमा ध्यान दिनू : अर्थविद्

रेल ल्याउनुभन्दा सडक पूर्वाधारमा ध्यान दिनू : अर्थविद्

शनिबार, २८ बैशाख २०७६

साझा विवेकशील पार्टीले शनिबार गरेको केरुङ–काठमाडौं रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि...

जग्गा कब्जाविरुद्ध विवेकशील

जग्गा कब्जाविरुद्ध विवेकशील

आइतबार, ०८ बैशाख २०७६

विवेकशील साझा पार्टीले सरकारी जग्गा कब्जासहित भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ। उक्त पार्टीले शनिबार खबरदारी कार्यक्रम गरेको...

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

सोमबार, ०२ बैशाख २०७६

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। विवेकशील...

प्रतिबन्ध फिर्ताकाे माग

प्रतिबन्ध फिर्ताकाे माग

शुक्रबार, ०१ चैत २०७५

विवेकशील साझा पार्टीले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई हिंसाको बाटो छाडी शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ। सो पार्टीले बिहीबार...

भ्रष्टाचारबारे विवेकशील साझाको ध्यानाकर्षण

भ्रष्टाचारबारे विवेकशील साझाको ध्यानाकर्षण

बुधबार, १५ फागुन २०७५

विवेकशील साझा पार्टीले मुलुकमा ठूला अनियमितता र भ्रष्टाचारका समाचारले आम नागरिकको राज्य संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि ध्यानाकर्षण गराएको छ।

'ऐतिहासिक शक्ति बोकेको सरकारको एक वर्ष निराशाजनक'

'ऐतिहासिक शक्ति बोकेको सरकारको एक वर्ष निराशाजनक'

शुक्रबार, ०३ फागुन २०७५

विवेकशील साझा पार्टीले सरकारको एक वर्ष पीडादायी ढंगबाट निराशाजनक देखिएको बताएको छ। शुक्रबार पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र हाम्रो पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको थियो। सरकारले पछि संसदमा दुई तिहाईको समर्थन समेत प्राप्त गर्यो। तर ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम कारबाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा विवेकशील साझा पार्टी अत्यन्तै चिन्तित छ।'

विवेकशील साझाको अन्तर्राष्ट्रिय सद्भाव समूह संयोजकमा पंगेनी

विवेकशील साझाको अन्तर्राष्ट्रिय सद्भाव समूह संयोजकमा पंगेनी

बुधबार, ०१ फागुन २०७५

विवेकशील साझा पार्टीले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समूह समन्वय समितिको संयोजकमा राजेन्द्र पंगेनीलाई नियुक्त गरेको छ। पंगेनी अमेरिकामा क्यान्सर रोगबारे विद्यावारिधिपछि अनुसन्धानमा सक्रिय छन्।

‘रवीन्द्र मिश्रलाई पार्टी गलत बाटोमा छ, सच्चिनुपर्छ भन्दा नमानेपछि अलग भयौं’ (भिडियाे)

बुधबार, ०२ माघ २०७५

बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता थापाले विवेकशील साझा पार्टीमा निषेधको राजनीति हावी भएकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरे। ‘केन्द्रीय समिति बोलाएर आफ्नो बहुमत पुगाउन पकेटबाट सदस्य थप्ने प्रयास गरियो’, उनले भने, ‘उहाँहरुको गणीतीय खेलबाट पार्टी फुटाइएको हो।’

‘छापामार शैलीमा पार्टी फुटाइयो’

‘छापामार शैलीमा पार्टी फुटाइयो’

बुधबार, ०२ माघ २०७५

विवेकशील साझा पार्टीले असन्तुष्ट पक्षले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएका छन्। मंगलबार पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पूर्व संयोजक उज्ज्वल थापा नेतृत्वको समूहले नियोजितरूपमा पार्टी फुटाएको आरोप लगाए।

विकल्पको बर्बादी

विकल्पको बर्बादी

सोमबार, ३० पुष २०७५

मुलुक वैकल्पिक राजनीतिका निम्ति तयार नभएकै हो ? गत साता विवेकशील साझा पार्टीमा आएको विभाजनले यसमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रमुख राजनीतिक दलहरूको काम–कारबाहीबाट निराश देखिएका नेपालीलाई आशावादी बनाउने उद्देश्य दुई साना राजनीतिक दल मिल्दा राखेको देखिन्छ। उज्वल थापाको विवेकशील नेपाली र बिबिसीका पूर्वपत्रकार रवीन्द्र मिश्रको साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्दा सर्वसाधारणमा एक किसिमको चासो देखिएको पनि हो।

पार्टीमा फर्कन रवीन्द्रको आग्रह

पार्टीमा फर्कन रवीन्द्रको आग्रह

आइतबार, २९ पुष २०७५

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुटेको भोलिपल्ट पार्टीबाट अलग्गिएर गएकालाई पुन पार्टीमा फर्कन आग्रह गरेका छन्। पार्टी कार्यालय बखुण्डोलमा शनिबार पत्रकार सम्मेलन गरी मिश्रले पार्टीबाट छुट्टिएर गएका उज्ज्वल थापालगायत सबै नेताहरूलाई पुन पार्टीमा आउन आग्रह गरेका हुन्।

वाइड बडी भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारमा विवेकशीलकाे उजुरी

वाइड बडी भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारमा विवेकशीलकाे उजुरी

आइतबार, २२ पुष २०७५

विवेकशील साझा पार्टीले वाइड बडी खरीदमा भएको भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकाे छ। विवेकशीलले  याे विषयलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान गर्न माग गरेकाे हाे।

वाइडबडी प्रकरणले  राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

वाइडबडी प्रकरणले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

बिहिबार, १९ पुष २०७५

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

विवेकशील साझामा खटपट

विवेकशील साझामा खटपट

मङ्गलबार, १७ पुष २०७५

१६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन्।

निर्मलाका पक्षमा न्यायकाे माग गर्दै प्रधानमन्त्री निवास अघि प्रदर्शन

निर्मलाका पक्षमा न्यायकाे माग गर्दै प्रधानमन्त्री निवास अघि प्रदर्शन

शनिबार, १४ पुष २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन गरेको छ।

‘निर्मला हत्याको अनुसन्धानबारे पारदर्शी होऊ’

‘निर्मला हत्याको अनुसन्धानबारे पारदर्शी होऊ’

बुधबार, १२ मङि्सर २०७५

विवेकशील साझा पार्टीले निर्मला पन्त बलात्कारपछि हत्या घटनामा प्रहरीले पारदर्शिताको मूल्य मान्यतालाई अबलम्बन गर्न र आम नागरिकले विश्वास गर्न सक्ने प्रक्रिया अपनाउन नसकेको आरोप लगाएको छ।

समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : मिश्र

समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : मिश्र

मङ्गलबार, १३ कार्तिक २०७५

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सचेत र युवा पुस्ता दृढ संकल्पसाथ राजनीतिमा आए मात्र देशमा समृद्धि आउने बताएका छन्। तीन नम्बर प्रदेश राजधानी हेटौंडामा मंगलबार भएको ‘युवा, सपना र राजनीति’ विषयक अन्तरक्रियामा उनले हरेक पक्षसँग जोडिएको राजनीतिमा युवा पुस्ता होमिनुपर्ने बेला आएको बताए।

विवेकशील साझा पार्टीको सुदूरपश्चिममा बृहत् प्रशिक्षण, विभिन्न ठाउँमा आम सभा हुँदै

विवेकशील साझा पार्टीको सुदूरपश्चिममा बृहत् प्रशिक्षण, विभिन्न ठाउँमा आम सभा हुँदै

शुक्रबार, १९ असोज २०७५

विवेकशील साझा पार्टी देश दौडाहमा निस्किएको छ। पार्टीले दसैँअघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा कार्यक्रमहरू गर्ने बताएको छ।

Ncell Footer Ad