विवाहको १० लाख शैक्षिक अभियानलार्इ अनुदान

विवाहको १० लाख शैक्षिक अभियानलार्इ अनुदान

शुक्रबार, ०४ जेठ २०७५

अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग...

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

बुधबार, ०५ बैशाख २०७५

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने २९ जना...

विवाहको महिनामा ब्युटिसियनको भूमिका

विवाहको महिनामा ब्युटिसियनको भूमिका

मङ्गलबार, १८ पुष २०७४

प्रत्येक नारीलाई विवाहको बेला आफू सुन्दर, आकर्षक देखिने चाहना हुन्छ । श्रृंगार यस्तो कला हो जसले व्यक्तिको व्यक्तित्वमाथि निखार ल्याउँछ...

विवाहको मेकअप

विवाहको मेकअप

शुक्रबार, १५ मङि्सर २०७४

यदि तपाई जाडो महिनामा विवाह गर्दै हुनुहन्छ भने विवाहको दिन भन्दा पहिले नै तपाईंले ट्रायल मेकअप गर्नु जरुरी हुन्छ ।...

विवाहको निर्णयले ‘एकदमै खुसी’

विवाहको निर्णयले ‘एकदमै खुसी’

बुधबार, १३ मङि्सर २०७४

विवाह बन्धनमा बाँधिने पक्का भएपछि पहिलो पटक संयुक्त रुपमा टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारी र अभिनेत्री मेघन मार्केलले विवाहको निर्णयले आफूहरु एकदमै खुसी भएको बताएका छन्। टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारीले सुन्दर मार्केल विस्तारै आफ्नो जीवनमा आएको बताए । बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले चिकेन रोस्ट बनाइरहेको बेला आफ्नै निवास केन्जिङ्टन दरबारमा मार्केललाई प्रेम प्रस्ताव गरेको बताए । मेघन मार्केलले पनि राजकुमार ह्यारीको भनाइलाई समर्थन गर्दै उनले आइतबार राति घरमै प्रेम प्रस्ताव गरेको बताइन्।

विवाहको बदलिँदो स्वरुप

विवाहको बदलिँदो स्वरुप

सोमबार, ११ मङि्सर २०७४

विवाह, परिवार र नाता–सम्बन्धबीच एकअर्काको घाँटी जोडिएको छ । मानवशास्त्री क्याथलिन गोउगका अनुसार परिवार कहिले उत्पत्ति भयो यकिन थाहा नभए पनि यो १ देखि २० लाख वर्षको बीचमा भएको अनुमान छ । त्यसैले समाजशास्त्री तथा मानवशास्त्रीले विवाहलाई मानव समाजको अत्यन्त पुरानो संस्था र सामाजिक संरचनाको आधार स्तम्भहरुमध्ये एकको रुपमा व्याख्या गर्छन् । यौन सम्बन्ध भने परिवार र विवाहको उत्पत्ति हुनु अघिदेखि निरन्तर चलिरहेको छ ।

विवाहको योजना

विवाहको योजना

शनिबार, ०९ मङि्सर २०७४

विवाह भनेको जीवनमा एकचोटी हुने कुरा हो । त्यसैले यसलाई हामीले अविस्मरणीय तरिकाले सम्पन्न गर्नुपर्छ । विवाहको बेला यो महिनाबाट सुरु हुँदैछ । हिन्दी फिल्म र पाकिस्तानी टेलिफिल्मको प्रभावले हामी नेपालीको वैवाहिक व्यवहार र रीतिरिवाज पनि बढ्दै मात्र होइन महँगो पनि हुँदै गइरहेको छ । सकेसम्म फजुल खर्च नगरी अति आवश्यक विधिविधानमा मात्र खर्च गर्ने बानी बसाल्नु अति जरुरी छ । विवाहका हरेक विधिले दाम्पत्य जीवन अझ बढी दरिलो रुपमा बाँध्न सक्छ ।

विवाहको बजार र समाजशास्त्र

विवाहको बजार र समाजशास्त्र

बुधबार, ०६ मङि्सर २०७४

समाजशास्त्री तथा मानवशास्त्रीहरू मानव जातिलाई सामाजिक प्राणी मान्छन् । मानव सामाजिक प्राणी भनिनुका पछाडि उसको समाजसँगको सम्बन्ध र समाज निर्माणमा उसको भूमिका नै हो । समाज बन्नका लागि परिवार चाहिन्छ र परिवार निर्माण हुनका लागि पति, पत्नी र सन्तान आवश्यक पर्छ । त्यसैले समाज निर्माणको आधारस्तम्भ हो विवाह । अहिलेको समाजमा विवाहको सामान्य अर्थ वयस्क दुई विपरीत लिङ्गीहरू बीचको सम्बन्धको सार्वजनिकीकरण हो ।

विवाहको उत्पत्ति, प्रकार र परिवर्तन

विवाहको उत्पत्ति, प्रकार र परिवर्तन

शनिबार, ०७ साउन २०७४

विवाहको प्रचलन मानिसहरुमा मात्रै छ । विवाह प्राचीनकालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरु उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप (पाणिग्रहण आदि) पनि ऋग्वेदमा उल्लेख छन् ।

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

सोमबार, १३ भदौ २०७३

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

विवाहको सुइँको पाएपछि किशोरी प्रहरी शरणमा

विवाहको सुइँको पाएपछि किशोरी प्रहरी शरणमा

आइतबार, १२ भदौ २०७३

विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् ।

पदक वितरण समारोहमा नै विवाहको प्रस्ताव !

पदक वितरण समारोहमा नै विवाहको प्रस्ताव !

सोमबार, ३१ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक–२०१६ को महिला तीन मिटर स्प्रिङबोर्डको पदक समारोहमा एक अनौठो तर रमाइलो घटना भएको छ।

Ncell Footer Ad