साझाका शर्मा अर्को विवादमा

साझाका शर्मा अर्को विवादमा

बुधबार, १६ साउन २०७५

भ्रष्टाचार आरोपमा बर्खास्त भएर पनि फेरि पुनस्र्थापित भएका साझा प्रकाशनका महाप्रबन्धक डाोलिन्द्र प्रसाद शर्मा नयाँ विवादमा फसेका छन् । शर्माको...

भक्तपुरकै ठूलो होटल विवादमा

भक्तपुरकै ठूलो होटल विवादमा

बिहिबार, १४ असार २०७५

पर्यटकीय नगर भक्तपुरको सबैभन्दा ठूलो भनिएको एउटा होटल सञ्चालनमा आएपछि विवादमा तानिएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा...

अंशवण्डा विवादमा बाबुले गरे छोराको हत्या

अंशवण्डा विवादमा बाबुले गरे छोराको हत्या

सोमबार, ११ असार २०७५

यशोधरा गाउपालिका–३ बसन्तपुरको हर्दिहवा गाउका ७२ बर्षे मोहन बरईले आफ्नै छोराको सोमबार हत्या गरेका छन्। जग्गाको अंश विवाद हुँदा बरइले...

अंशबण्डा विवादमा भाईको हत्या

अंशबण्डा विवादमा भाईको हत्या

बिहिबार, ०७ असार २०७५

आफ्नै भाइकाे हत्या गरी रूकुममा एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। आठबीसकोट नगरपालिका ठूली बार्खुका रुद्रे पुन मगरले भाइ जोखबहादुर...

सिँचाई शुल्कको विवादमा हत्या

सिँचाई शुल्कको विवादमा हत्या

बिहिबार, २४ जेठ २०७५

खेतमा पम्पिङ सेटले गरिएको सिँचाई शुल्कको बिषयमा बिवाद हुँदा सितरपुरमा एक जनाको हत्या भएको छ।

विवादमा प्रियंका

विवादमा प्रियंका

बुधबार, २३ जेठ २०७५

बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन्।

नियमावली विवादमा आज छलफल

नियमावली विवादमा आज छलफल

सोमबार, ०७ जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण विवाद बल्झिँदै गएको छ। विवाद सल्टिन समस्या भएपछि निकास खोज्न सभामुख कृष्णबहादुर महराले सोमबार प्रमुख दलहरुसँग छलफल गर्ने भएका छन्। सभामुखले यसअघि पनि दलीय छलफल गरेका थिए तर सहमती जुटेको थिएन।

हप्ता दिनमै विवादमा पर्यो सोनम कपूरको विहे

हप्ता दिनमै विवादमा पर्यो सोनम कपूरको विहे

बुधबार, ०२ जेठ २०७५

बलिउड अभिनेत्री सोनम कपूरकाे विहे विवादमा परेको छ। सोनमले अर्बपति व्यापारी आनन्द आहुजासँग वैशाख २५ गते शिख परम्पराअनुसार मुम्बईमा धुमधामका साथ विहे गरेकी थिइन्। विहेलगत्तै सोनम ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइरहेका बेला उनी विवादमा परेकी हुन्।

आपसी विवादमा तेजाब छर्किंदा एक गम्भीर घाइते

आपसी विवादमा तेजाब छर्किंदा एक गम्भीर घाइते

सोमबार, २४ बैशाख २०७५

भरतपुर महानगरपालिका-२ बेलटाँडीमा आपसी विवादका कारण तेजाब छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्।

राष्ट्रपति सपथ विवादमा सर्वोच्चले मगायो कागजात

राष्ट्रपति सपथ विवादमा सर्वोच्चले मगायो कागजात

आइतबार, १८ चैत २०७४

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी र राष्ट्रपतिले लिएको सपथ विवादमा कागजात मगाउने आदेश गरेको छ । सेवा अवधि सकिएका प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनु गैरसंवैधानिक भन्ने विवादमा यस्तो आदेश गरेको हो।

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

बुधबार, २३ फागुन २०७४

रामेछापको उमाकुण्ड गाउँपालिका ४ रारागाउँ प्रितिमा श्रीमान श्रीमतीबीच सामान्य विवाद हँदा श्रीमानले पिर्काले हिर्र्काएर श्रीमतीको हत्या गरेका छन्।

रुकुम (पूर्व) सदरमुकाम विवादमा सरकारद्वारा सर्वोच्चमा जवाफ

रुकुम (पूर्व) सदरमुकाम विवादमा सरकारद्वारा सर्वोच्चमा जवाफ

शनिबार, १२ फागुन २०७४

रुकुम (पूर्व) को सदरमुकाम विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ। महान्यायधिवक्ताको कार्यालय मार्फत सरकारको तर्फबाट प्रत्रानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले लिखित जवाफ पेश गरेका हुन्।

विवादमा भारतीय अदालत

विवादमा भारतीय अदालत

बिहिबार, ०४ माघ २०७४

प्रधानन्यायाधीशको बर्खास्तगीको माग राखेर अनशनमा बस्ने केसीको निर्णयको पनि सर्वत्र आलोचना भयो । केसीले यसपटक आवेशमा आएर नै किन नहोस् अति गरेका हुन् भन्ने कुरामा विमति राख्नेहरू भेटिएनन् ।

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

सोमबार, १७ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

बिहिबार, १३ पुष २०७४

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो। स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

जग्गा विवादमा प्रहरीद्वारा हवाई फायर

जग्गा विवादमा प्रहरीद्वारा हवाई फायर

सोमबार, १० पुष २०७४

रौतहटको गरुडा नगरपालिकामा जमिन सम्बन्धी विवादमा सोमवार गोली चलेको छ। गरुडा नगरपालिका ८ जिंगडियाका हरिकिशोर ठाकुरले आफ्नो जमिन मिचिएको भन्दै अमिन ल्याएर नापी गर्दा छिमेकी अतिउल्लाहको खेतमा करिब पाँच फिटसम्म पुगेपछि विवाद उत्पन्न भएको थियो।

मताधिकार विवादमा एमिकस क्युरी

मताधिकार विवादमा एमिकस क्युरी

सोमबार, २० कार्तिक २०७४

सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाल सरकारअन्तर्गतका कर्मचारीलाई समानुपातिकतर्फ मताधिकार दिने÷नदिने भन्ने विषयमा छलफलका लागि एमिकस क्युरी माग गरेको छ।

मतपत्र विवादमा न्यायालय

मतपत्र विवादमा न्यायालय

मङ्गलबार, १४ कार्तिक २०७४

सर्वोच्चको आदेशपछि मतपत्र छाप्ने विषयमा अध्ययन समिति बनाएरै आयोगले अध्ययन विश्लेषण गरेको हुनाले आयोगले सोबारे स्पष्ट धारणा बनाएकै होला । तर, सर्वोच्चको आदेशको पनि पालना हुने, ऐनको मकसद पनि पूरा हुने र जनताको आशंकासमेत समाप्त हुने बाटो आयोगले समात्न सकेको छैन ।

११ न्यायाधीश नियुक्ति विवादमा पूर्णविराम

११ न्यायाधीश नियुक्ति विवादमा पूर्णविराम

सोमबार, ३० असोज २०७४

सर्वोच्च अदालतमा डेढ वर्षदेखि कार्यरत ११ न्यायाधीशको नियुक्ति बदर माग गरिएको रिट दरपीठ सही भएको ठहरसहितको आदेश सर्वोच्च अदालतबाछ भएको छ । यो आदेशसँगै ती न्यायाधीशको नियुक्ति बदर गर्ने ‘खेल’ अन्त्य भएको छ।

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

शनिबार, २८ असोज २०७४

जग्गा बाँडफाँटको विषयलाई लिएर दुई दाजुभाइको हत्या भएको छ भने एक जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गा विवादले उग्ररुप लिँदा दुई जनाको हत्या भएको हो।

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मङ्गलबार, १७ असोज २०७४

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

विज्ञापनले विवादमा सनी

विज्ञापनले विवादमा सनी

बिहिबार, १९ साउन २०७४

भारतीय रियालिटी शो 'बीग बोस' हुँदै फिल्म 'जिष्म २'बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी सनीलाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

विवादमा 'छक्का पञ्जा २'को गीत

विवादमा 'छक्का पञ्जा २'को गीत

आइतबार, ०८ साउन २०७४

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स  नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो।

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

आइतबार, ०३ बैशाख २०७४

रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो।

यौन विवादमा मुछिएपछि मन्त्रीद्वारा राजीनामा

यौन विवादमा मुछिएपछि मन्त्रीद्वारा राजीनामा

सोमबार, १४ चैत २०७३

एक महिलासँग फोनमा यौन संवाद गरेको विवरण सार्वजनिक भएपछि भारतको केरला राज्य सरकारका यातायात मन्त्री एके ससिन्›नले आइतबार राजीनामा दिएका छन्।

छोरीहरुलाई जागिर लगाएको विवादमा मन्त्रीद्वारा राजीनामा

छोरीहरुलाई जागिर लगाएको विवादमा मन्त्रीद्वारा राजीनामा

बुधबार, ०९ चैत २०७३

फ्रान्सका गृहमन्त्री रुनोल रुक्सले छोरीहरुलाई जागिर लगाएको विवादमा राजीनामा दिएका छन्। विवादले ठूलो रुप लिएको कारण उनले राजीनामा दिएका हुन्।

चौका विवादमा एपीएफद्वारा मैदान खाली

चौका विवादमा एपीएफद्वारा मैदान खाली

मङ्गलबार, १२ पुष २०७३

विभागीय टोली एपिएफले महिला क्रिकेटमा खेल परित्याग गर्दा राष्ट्रिय खेलकुदको छवि थप धुमिल बन्यो। चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चल विजेता घोषित भयो।

निर्माण अगावै कालिञ्चोक केबलकार विवादमा

निर्माण अगावै कालिञ्चोक केबलकार विवादमा

सोमबार, २७ मङि्सर २०७३

प्रसिद्ध कालिञ्चोक मन्दिरमा निर्माण हुन लागेको केबलकार वननु अगावै विवादमा तानिएको छ । २६ करोड लागतमा कालिञ्चोक दर्शन प्रालिले निर्माण थालेको केबलकारको अनुमति, जग्गा स्वामित्व लगायत प्रक्रिया गैरकानुनी रहेको भन्दै जिल्ला वनले निर्माण प्रक्रिया रोकेको हो ।

विवादमा विशेष साधारण सभा

विवादमा विशेष साधारण सभा

आइतबार, २६ मङि्सर २०७३

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको विशेष साधारण सभा मर्जरअघि कि पछि भन्नेमा विवाद देखिएको छ। नेपाल राष्ट्र बैंकबाट आएको व्यवस्थापन समूहले मर्जरपछि मात्र विशेष साधारण सभा गर्दा हुने र बैंक संंस्थापक सञ्चालकहरु मर्जरअघि विशेष साधारण सभा गर्नुपर्ने तर्क अडानमा छन्।

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

डिन विवादमा भुलाएर चार अर्ब लुट्ने दाउ : डा. केसी

सोमबार, ०६ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले डिन विवादमा भुलाएर सरकारले मेडिकल कलेजहरूलाई चार अर्ब रुपैयाँ लुट्ने बाटो खुला गरेको बताएका छन्।

सामान्य विवादमा छुरा प्रहार

सामान्य विवादमा छुरा प्रहार

सोमबार, २४ असोज २०७३

सामान्य विवादमा युवाहरुको एक समूहको छुरा प्रहारबाट कृष्णपुर–७ का सञ्जय यादव गम्भीर घाइते भएका छन्। सन्हैठा गाउँमा दुर्गा मेला हेरेर फर्कँदै गरेका यादवलाई १३ जनाको समूहले घेरा हाली निर्घात कुटपिट गरी छुरा प्रहार गरेको हो। घाइते यादवको थप उपचार लहानस्थित डिभाइन हस्पिटलमा भइरहेको छ।

भाषा विवादमा बोल्यो प्रज्ञाप्रतिष्ठान

भाषा विवादमा बोल्यो प्रज्ञाप्रतिष्ठान

शुक्रबार, १४ असोज २०७३

नेपाली भाषाको वर्णविन्यास र हिज्जेबारे उत्पन्न विवाद संसदमा पुगिसकेको छ। सांसदहरुले नै कुन सही हो भनेर तय गर्न सरकारसँग माग गरे। नेपाली भाषा बिगार्ने गरी सरकारबाट भएको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दुईवटा रिट परिसकेका छन्।

भाषा विवादमा दोस्रो रिट

भाषा विवादमा दोस्रो रिट

बुधबार, ०५ असोज २०७३

भाषा बचाऊँ आन्दोलनका अभियन्ता गाउँले बलदेवले नेपाली भाषा बिगार्ने गरी सरकारबाट भएको निर्णय खारेज गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । उनले यसअघि प्रचलनमै रहेको भाषा कायम गर्न आदेश जारी माग गरेका छन् । भाषाका विषयमा परेको यो रिट दोस्रो हो ।

'बैंक कर्मचारीलाई सेयर' विवादमा

'बैंक कर्मचारीलाई सेयर' विवादमा

सोमबार, ०३ असोज २०७३

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ०.५ प्रतिशत सेयर छुट्ट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि ०.५ प्रतिशत सेयर छुट्ट्याउने व्यवस्था गर्न लागिएको थियो।

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

आइतबार, ०२ असोज २०७३

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरणकालागि छुट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

विवादमा जेलिएको करातेलाई ठूलो अवसर

विवादमा जेलिएको करातेलाई ठूलो अवसर

शुक्रबार, २८ साउन २०७३

नेपाली खेलकुदको इतिहास नियाल्दा २८ वर्षअघिको सोल ओलम्पिकलाई विशेष चासो साथ हेर्ने गरिन्छ। दक्षिण कोरियाको सोलमा भएको २४ औं ओलम्पिक दुई कारणले महत्वपूर्ण छ नेपाली खेलकुदका लागि।

‘जंगे बुद्धे’ सीमा विवादमा

‘जंगे बुद्धे’ सीमा विवादमा

बुधबार, २६ साउन २०७३

काठमाडौं– सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित आत्मकथा ‘जंगे–बुद्धे’ मंगलबार सार्वजनिक भएको छ।

पुनर्गठनपछि कबड्डी विवादमा

पुनर्गठनपछि कबड्डी विवादमा

मङ्गलबार, १८ साउन २०७३

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कबड्डी संघ पुनर्गठन गरेपछि विवादले नयाँ मोड लिएको छ। लामो समयदेखि समानान्तर संघको लडाइँ भोग्दै आएको कबड्डीमा राखेपको यो निर्णयपछि तेस्रो संघ अस्तित्वमा आएको छ।

राजदूत सिफारिस विवादमा

राजदूत सिफारिस विवादमा

सोमबार, १७ साउन २०७३

बाइस देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाइ नहुँदै संवैधानिक व्यवस्थाविपरीत एग्रिमो माग्ने निर्णय गरेपछि सरकारको सिफारिस नै विवादमा परेको छ।

विवादमा पिल्सिएको महिला क्रिकेट

विवादमा पिल्सिएको महिला क्रिकेट

शनिबार, ०१ साउन २०७३

आपसी विवाद, अदालतमा मुद्दा, अन्तर्राष्ट्रिय निकायबाट पनि निलम्बनको अवस्थामा परेको नेपाली क्रिकेट मैदानमा सक्रिय हुन छाडेको धेरै भइसक्यो।

Ncell Footer Ad