म्यानपावर कस्दै सरकार

म्यानपावर कस्दै सरकार

बुधबार, ०६ कार्तिक २०७६

वैदेशिक रोजगारीमा जानेसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने प्रावधान भए पनि प्रतिव्यक्ति ७० हजारदेखि दुई लाख १० हजार...

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

बिहिबार, १९ भदौ २०७६

जिल्ला प्रशासन कार्यालय भवनमा ६ वटा डेक्स राखी फिल्ड कार्यालय सुरु गरिएको छ। धेरै किसिमका समस्या नागरिकले झेल्नु परेकाले परिचयपत्र...

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

बिहिबार, ०५ भदौ २०७६

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताएका...

बजेटभन्दा ५० करोड खर्च बढी

बजेटभन्दा ५० करोड खर्च बढी

सोमबार, ०६ साउन २०७६

गत आर्थिक वर्षमा प्रदेश १ का मन्त्रालयहरुले बजेट खर्चको हिसाब दुरुस्त राख्न नसकेको देखिएको छ। वर्षको अन्तमा प्रदेशका मन्त्रालयहरूले पठाएको...

अमेरिका जान भिषा निवेदनमा सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने

अमेरिका जान भिषा निवेदनमा सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने

आइतबार, १९ जेठ २०७६

अमेरिकामा नयाँ लागेको नियम अनुसार अब अमेरिका जानको लागि आफ्नो समाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नुपर्ने भएको छ । विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको हो ।

५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

आइतबार, २२ बैशाख २०७६

पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन्। गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो।

रिक्त दरबन्दी विवरण पठाउन निर्देशन

रिक्त दरबन्दी विवरण पठाउन निर्देशन

शुक्रबार, १३ बैशाख २०७६

सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको हो।

कर्मचारी विवरण पठाउन सामान्यको निर्देशन

कर्मचारी विवरण पठाउन सामान्यको निर्देशन

शनिबार, १५ मङि्सर २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ।

नागरिकता विवरणमा हेर्न मात्र पहुँच

नागरिकता विवरणमा हेर्न मात्र पहुँच

शनिबार, ०३ कार्तिक २०७५

सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ। गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो।

मन्त्रालयले माग्यो जिल्ला समन्वय समितिको मौज्दात विवरण

मन्त्रालयले माग्यो जिल्ला समन्वय समितिको मौज्दात विवरण

बुधबार, १७ असोज २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका जिल्ला समन्वय समितिका नाउँमा भएको रकमको विवरण मागेको छ ।

जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

शनिबार, १९ साउन २०७५

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि समयमै सम्पत्ति विवरण बुझाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। मन्त्रालयले यस प्रयोजनका लागि सम्पत्ति विवरण बुझाउने ठाउँ निर्धारण गरेको छ।

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

आइतबार, ०३ असार २०७५

जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएका गैर सरकारी संस्थालाई तत्काल सम्पत्ति विवरण बुझाउनको लागि स्थानीय प्रशासनले निर्देशन गरेको छ।

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

बिहिबार, ३१ जेठ २०७५

हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ।

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

बिहिबार, १७ जेठ २०७५

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती विवरणअनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री त्रिलोचन भट्टको रहेको छ भने आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी देखिएका छन्।

जलविद्युत संरचनाको विवरण पठाउन पत्रचार

जलविद्युत संरचनाको विवरण पठाउन पत्रचार

मङ्गलबार, ०१ जेठ २०७५

ढुंगा, गिटि, बालुवा लगायका समाग्रि प्रयोग गरे बापतको रोयल्टि बुझाउन आलटाल गरेका जिल्लाका जलविद्युत आयोजनालाई निर्माण सम्पन्न भएका तथा निर्माणाल धिन संरचनाको विवरण पठाउन जिल्ला समन्वय समितिले पत्रचार गरेको छ। रोयल्टि मूल्याङ्कन गर्नका लागि समन्वय समितिसँग प्रयोग भएका समाग्रिको तथ्याङ्क नरहेकाले संरचना हेरेर आंकलन गर्नका लागि पत्र पठाएको हो।

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

मङ्गलबार, ०१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् ।

अपुष्ट डायरी, बयान, टेलिफोन कल विवरण

अपुष्ट डायरी, बयान, टेलिफोन कल विवरण

शुक्रबार, २१ बैशाख २०७५

प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको देखिएको छ।

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

सोमबार, १७ बैशाख २०७५

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

शुक्रबार, ३० चैत २०७४

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

बुधबार, २८ चैत २०७४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन्।

सम्पत्ति विवरण दिन सर्वाेच्चको आदेश

सम्पत्ति विवरण दिन सर्वाेच्चको आदेश

मङ्गलबार, २० चैत २०७४

सर्वाेच्च अदालतले २०३६ सालदेखिकै सरकार, संसद र न्यायाधीशलगायतका उच्च पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिएको एउटा रिट निवेदनमा संविधान र कानुनमा भएको व्यवस्था बमोजिम गर्न निर्देशनात्मक आदेश दिएको छ।

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

मङ्गलबार, २० चैत २०७४

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

शनिबार, १७ चैत २०७४

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

सरकारसँगै छैन पुराना गाडीको विवरण

सरकारसँगै छैन पुराना गाडीको विवरण

शुक्रबार, १८ फागुन २०७४

थोत्रा गाडीका कारण वातावरण प्रदूषण एवं सडक दुर्घटना बढेकाले हटाउन लागिएको हो । २० वर्ष नाघेका कालो नम्बर प्लेटयुक्त (भाडा)का बस, मिनिबस, माइक्रोबस, ट्रक र ट्याक्सी चैत १ गतेदेखि स्वतः अवैधानिक हुनेछन्।

सेना प्रहरीसहित १९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

सेना प्रहरीसहित १९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

आइतबार, ०६ फागुन २०७४

भ्रष्टाचार निवारण ऐन २०५० को दफा ५० बमोजिम १९ हजार १३४ कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण बुझाएका छैनन्।

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

बिहिबार, ०३ फागुन २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ।

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

बिहिबार, ११ माघ २०७४

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले निर्वाचन खर्च विवरण अझै पनि बुझाएका छैनन्।  निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरूले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन्।

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

सोमबार, ०८ माघ २०७४

काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।

एक सय दलबाट आयव्यय विवरण पेश

एक सय दलबाट आयव्यय विवरण पेश

आइतबार, ०७ माघ २०७४

निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन्।

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

मङ्गलबार, २५ पुष २०७४

जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन्। निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए। मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको चुनावमा २७ जनाले उम्मेदवारी दिएका थिए।

देउवाले पनि खर्च विवरण बुझाएनन्

देउवाले पनि खर्च विवरण बुझाएनन्

शुक्रबार, २१ पुष २०७४

डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ।

खर्च विवरण बुझाउन अटेरी

खर्च विवरण बुझाउन अटेरी

शुक्रबार, २१ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ५ र ६ नम्बर प्रदेशका बाँके, दाङ, सुर्खेत, जुम्लालगायत जिल्लामा आलटाल भइरहेको निर्वाचन कार्यालयले जनाएका छन्।

खर्च विवरण बुझाउन आलटाल

खर्च विवरण बुझाउन आलटाल

बुधबार, १९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको डेढ महिना बितिसक्दा उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन परिणाम घोषणा भएसँगै अधिंकाश उम्मेदवारहरु राजधानीमा भएकाले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेको जानकारी गराएको छ ।

तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

सोमबार, १७ पुष २०७४

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन्।  निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

आइतबार, १६ पुष २०७४

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ।

सम्पत्ति विवरण बुझाउँदैन् जनप्रतिनिधि

सम्पत्ति विवरण बुझाउँदैन् जनप्रतिनिधि

शुक्रबार, १४ पुष २०७४

निर्वाचित भएको ६ महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण पेस नगरेको पाइएको छ । आर्थिक वर्ष सकिएको ६० दिन अर्थात् दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियमको धज्जी उडाउँदै उनीहरूले विवरण नबुझाएका हुन् ।

५० जिल्लाका प्रतिनिधिबाट सम्पत्ति विवरण पेश

५० जिल्लाका प्रतिनिधिबाट सम्पत्ति विवरण पेश

आइतबार, ०९ पुष २०७४

दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्।  शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । मुलुकका ७५३ स्थानीय तहमा कुल ३५ हजार ४१ जनप्रतिनिधि छन्।  जनप्रतिनिधिलाई अझै केही दिन सम्पत्ति विवरण बुझाउने समय दिएको राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति विवरण अनुगमन शाखाका प्रमुख परशुराम पोखरेलले जानकारी दिए।

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

बिहिबार, १४ मङि्सर २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्।

रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा

रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा

मङ्गलबार, १२ मङि्सर २०७४

दुई वर्षअघि पुस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसकेका बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख बेचबिखनमा बदमासी हुन्छ भन्ने समितिका सदस्यको दाबी थियो ।

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

शुक्रबार, ०८ मङि्सर २०७४

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।

तीन दिनभित्र प्रगति विवरण बुझाउन आदेश

तीन दिनभित्र प्रगति विवरण बुझाउन आदेश

बिहिबार, ०९ कार्तिक २०७४

सर्वाेच्च अदालतले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छपाइका विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिँदै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र अलगअलग छाप्ने विषयमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको जबाफ आयोगसँग मागेको हो।

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सोमबार, २३ असोज २०७४

मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बिष्ट छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुबाट सम्पति विवरण सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रीहरुबाट सम्पति विवरण सार्वजनिक

आइतबार, ०८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु भएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ।

पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

आइतबार, ०१ असोज २०७४

चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए।

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

आइतबार, ०१ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् ।

सम्पत्ति विवरण

सम्पत्ति विवरण

शनिबार, ३१ भदौ २०७४

नेता सरकारमा गएपछि उनीहरुले जनतालाई दिने एउटै मात्र वस्तु हो, आफ्नो सम्पत्ति विवरण । अरु केही दिँदैनन् । विडम्बना हेर्नुस्, उनीहरू यतिबेला त्यही सम्पत्ति विवरणसम्म पनि दिन सकिरहेका छैनन् । अरु योगदान दिने त कुरै छोड्नुस् ।

बाढीको क्षति विवरण आउन सकेन, राहतको प्रतिक्षामा पीडित

बाढीको क्षति विवरण आउन सकेन, राहतको प्रतिक्षामा पीडित

सोमबार, ३० साउन २०७४

बाढीले जिल्लाको अवस्था अत्यन्तै चिन्ताजक बनेको छ। जिल्लामा बाढीले पुर्याएको क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन।

झुठो विवरण दिने भारतीय दम्पती बर्खास्त

झुठो विवरण दिने भारतीय दम्पती बर्खास्त

बुधबार, २५ साउन २०७४

विश्वको सर्वोच्च शिखर चढ्ने भारतको पहिलो दम्पत्ति भएको दाबी गरेका भारतीय प्रहरीमा कार्यरत एक दम्पत्तिलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ।

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन

बुधबार, १७ जेठ २०७४

भरतपुरमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनाबारे निर्वाचन आयोगले स्पष्ट निर्णय लिन ढिलाई गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सम्मिलित बैठकले भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई कतिवटा मतपत्र च्यातिएको लेखेर पठाउने निर्देशन दिएको छ।

एनसेलको कर निर्धारण विवरण बुझाउन निर्देशन

एनसेलको कर निर्धारण विवरण बुझाउन निर्देशन

शुक्रबार, १५ बैशाख २०७४

सार्वजनिक लेखा समितिले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजीगत लाभकर निर्धारण गर्न बनेको समितिलाई आफ्नो विवरण पेस गर्न निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले समयावधि सकिँदासम्म पनि कुनै जानकारी नगराएको भन्दै कर निर्धारणको यथार्थ विवरण पेस गर्न निर्देशन दिएको हो।

Ncell Footer Ad