चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

सोमबार, २३ भदौ २०७६

काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गर्ने महिलाहरु पक्राउ परेका छन्। ...

महेश बस्नेतले संसदमा झुटो बोलेको भन्दै भक्तपुरमा प्रदर्शन, विवादको चुरो के हो?

महेश बस्नेतले संसदमा झुटो बोलेको भन्दै भक्तपुरमा प्रदर्शन, विवादको चुरो के हो?

आइतबार, ०८ भदौ २०७६

रंगशाला पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुुलूले साँंसद बस्नेतले संसदमा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झुटो बोलेकाले विरोध प्रदर्शन...

वीरगन्ज नाका ६ घण्टा अवरुद्ध

वीरगन्ज नाका ६ घण्टा अवरुद्ध

बुधबार, ०४ भदौ २०७६

भारतीय सवारी साधनसंग नेपाली सुरक्षाकर्मीले बिभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको...

गुठी संरक्षणकर्मी दोस्रो दिन पनि विरोध प्रदर्शनमा

गुठी संरक्षणकर्मी दोस्रो दिन पनि विरोध प्रदर्शनमा

मङ्गलबार, २८ जेठ २०७६

गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको...

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

मङ्गलबार, २६ चैत २०७५

पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

शुक्रबार, १८ माघ २०७५

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

शुक्रबार, ११ माघ २०७५

सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन

शुक्रबार, ११ माघ २०७५

कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो।

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा प्रदर्शन

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा प्रदर्शन

सोमबार, २३ पुष २०७५

भक्तपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालाविरुद्ध भक्तपुरका पीडित किसानहरुले सोमबार फेरि विरोध प्रदर्शन गरेका छन्। पीडित किसानहरुको तर्फबाट गठित प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल नंखेलका किसानहरुले भक्तपुरको नंखेलबाट विरोध र्‍याली गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका हुन्।

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

मङ्गलबार, १८ मङि्सर २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा कालो पट्टी बाँधेर, सडकमा सुतेर गरेको विरोध प्रदर्शन तथा धर्नामा कलाकारले पनि सहभागिता जनाएका छन्।

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

मङ्गलबार, १८ मङि्सर २०७५

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।

निर्मलाका लागि न्याय माग्दै माइतीघर र बानेश्वरमा प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै माइतीघर र बानेश्वरमा प्रदर्शन

शनिबार, १५ मङि्सर २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरिएको छ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

आइतबार, ०७ असोज २०७५

दुई महिनाअघि कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाइ कारबाहीको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरूले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन्।

महिला हिंसा र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन

महिला हिंसा र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन

सोमबार, ०१ असोज २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बढ्दो महिला हिंसा र भ्रष्टाचारविरुद्ध सोमबार कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्टाचार गरेको भन्दै कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हाे।

Ncell Footer Ad