स्मिथले कोहलीलाई पछि पारे

स्मिथले कोहलीलाई पछि पारे

बुधबार, १८ भदौ २०७६

भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै अस्ट्रेलियन पूर्वकप्तान स्टिभ स्मिथ आइसिसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। वेस्ट इन्डिजविरुद्धको दोस्रो...

दशौं खेलमा कोहलीको शतक

दशौं खेलमा कोहलीको शतक

मङ्गलबार, २८ साउन २०७६

कप्तान विराट कोहलीले शतकको खडेरी दशौं खेलमा पूरा गर्दा भारतले आइतबार वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय खेलमा जित निकालेको छ। ...

भारतद्वारा शृंखला क्लिन स्विप

भारतद्वारा शृंखला क्लिन स्विप

बिहिबार, २३ साउन २०७६

कप्तान विराट कोहली र विकेटकिपर ऋषभ पन्तको अर्धशतकीय योगदानप्रेरित भारतले वेस्ट इन्डिजविरुद्धको अन्तिम ट्वान्टी–२० क्रिकेटमा जित निकाल्दै शृंखला क्लिन स्विप...

कोहलीको शीर्षता यथावत्

कोहलीको शीर्षता यथावत्

बुधबार, ०१ साउन २०७६

भारतका कप्तान विराट कोहली र बलर जसप्रीत बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको एकदिवसीय क्रिकेटको वरीयतामा शीर्ष स्थानमा...

भारतको सेमिफाइनल लक्ष्य

भारतको सेमिफाइनल लक्ष्य

मङ्गलबार, १७ असार २०७६

जारी प्रतियोगितामा भारतका ओपनर रोहितकुमार शर्मासँगै कप्तान विराट कोहली स्वाभाविक लयमा छन्। रोहितले प्रतियोगितामा तीन शतक पूरा गरिसकेका छन्।

भारतलाई कोहलीको भरोसा

भारतलाई कोहलीको भरोसा

आइतबार, १२ जेठ २०७६

आगामी मे ३० तारिखदेखि सुरु हुने विश्वकपमा भारतीय टोलीका लागि मुख्य हतियार कप्तान विराट कोहलीले नै हुन्। भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन ५ तारिखदेखि विश्ववकपको यात्रा सुरु गर्नेछ।

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

बिहिबार, ०९ जेठ २०७६

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।

पत्रकार बन्न चाहन्थिन् अनुष्का

पत्रकार बन्न चाहन्थिन् अनुष्का

बुधबार, १८ बैशाख २०७६

चर्चित बलीउड नायिका अनुष्का शर्माको आज (१ मे) ३१ औं जन्म दिन। छोटो समयमै उनले बलिउड क्षेत्रमा राम्रै ख्याती कमाएकी छन्।

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

आइतबार, २४ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले आज भारतका चर्चित क्रिकेटर विराट कोहलीको टिम बेंग्लौरविरुद्ध खेल्दै छन्। अपराह्न ४ः १५ बजेबाट बेंग्लौरको घरेलु मैदानमा हुने खेलमा दिल्ली क्यापिटल्स्ले सन्दीपलाई टिमको अन्तिम ११ मा समावेश गरेको हो।

न्युजिल्यान्डमा भारतलाई शृंखला

न्युजिल्यान्डमा भारतलाई शृंखला

मङ्गलबार, १५ माघ २०७५

विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

कोहलीलाई एकै पटक तीन उपाधि

कोहलीलाई एकै पटक तीन उपाधि

बुधबार, ०९ माघ २०७५

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वर्ष खेलाडीको उपाधिसहित एकै पटक तीन उपाधि आफ्नो बनाएका छन्।

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

मङ्गलबार, २४ पुष २०७५

अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

कोहलीले फर्काए भारतको लय

कोहलीले फर्काए भारतको लय

आइतबार, ०१ पुष २०७५

कप्तान विराट कोहलीले समालिएर ब्याटिङ गरेपछि पर्थमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार भारत लयमा फर्किएको छ।

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

बिहिबार, २० मङि्सर २०७५

भारतका कप्तान विराट कोहलीले बुधबार बल टेम्परिङको घटनापछि अस्ट्रेलियाली टोलीको प्रदर्शन खस्कँदै गएको भन्नु मुर्खता हुने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङको घटनामा मुछिएपछि अस्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्ट प्रतिबन्धमा परेका थिए।

कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा

कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा

बुधबार, ०७ कार्तिक २०७५

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन्। यो सँगै कोहलीले भारतीय क्रिकेटका महारथी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्।

Ncell Footer Ad