अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

सोमबार, १६ असार २०७६

अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान...

विमान दुर्घटनामा ९ जनाको मृत्यु

विमान दुर्घटनामा ९ जनाको मृत्यु

शनिबार, ०७ असार २०७६

हवाईको ओआहु टापुमा यात्रुवाहक विमान शुक्रबार राति विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। ...

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

शुक्रबार, १३ बैशाख २०७६

क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको...

विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

सोमबार, ०२ बैशाख २०७६

सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको...

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत(अपडेट)

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत(अपडेट)

आइतबार, ०१ बैशाख २०७६

लुक्लामा उड्न लागेकाे विमान दुर्घटना भएको छ। समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान दुर्घटना भएको हो। लुक्लाबाट रामेछापाकाे लागि उड्न लागेकाे विमान दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

आइतबार, ०१ बैशाख २०७६

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ।

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

आइतबार, ०१ बैशाख २०७६

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।

मिजासिली एकताको सम्झना झलझली

मिजासिली एकताको सम्झना झलझली

मङ्गलबार, २८ फागुन २०७५

इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीले साथीसँग विवाहका बारेमा कुरा गर्दै जिस्किएकी थिइन्। घटना हुनु दुई दिनअघि भएको म्यासेन्जर कुराकानी सम्झँदै उनकि ति साथीले भनिन् ‘तैंले बिहे गर्नुपर्छ, तेरो बिहेमा यस्तो गर्छु, उस्तो गर्छु भन्दै ऊ मसँग जिस्किएकी थिई। मैले पनि उसलाई त्यसरी नै जिस्क्याएकी थिएँ।’

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार, २६ फागुन २०७५

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

आइतबार, २६ फागुन २०७५

अबाबा- इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।

विमान दुर्घटनामा चालक दोषी

विमान दुर्घटनामा चालक दोषी

सोमबार, १४ माघ २०७५

एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

मङ्गलबार, १३ कार्तिक २०७५

ईन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानमा सवार १८९ जनाको नै मृत्यु भएको आश‌ंका गरिएको छ। सो विमान उडेको केही मिनेटमै सम्पर्कविहिन भएको थियो। विमान खोज्न साेनार विधि र ड्रोनको प्रयोग गरिएको छ।

उडेको केही मिनेटमै विमान दुर्घटना

उडेको केही मिनेटमै विमान दुर्घटना

मङ्गलबार, १३ कार्तिक २०७५

चालक दलसहित एक सय ८८ यात्रु बोकेर उडेको इन्डोनेसियाली लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान समुद्रमा खसेको अधिकारीहरुले बताएका छन्।

प्यासिफिक महासागरमा विमान दुर्घटना, सबैको सकुशल उद्दार

प्यासिफिक महासागरमा विमान दुर्घटना, सबैको सकुशल उद्दार

शुक्रबार, १२ असोज २०७५

प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Ncell Footer Ad