कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

बिहिबार, १२ भदौ २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका...

निधिले भने- सिंगापुरबाटै सरकार चलाउनु गम्भीर, शशांकले गरे गुट अन्त्यको घोषणा

निधिले भने- सिंगापुरबाटै सरकार चलाउनु गम्भीर, शशांकले गरे गुट अन्त्यको घोषणा

शुक्रबार, ०६ भदौ २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र संविधान विरोधी कामहरु गरिरहेको आरोप लगाएका छन्। ...

उपसभापति निधिले अस्पतालमै भेटे सिंहलाई

उपसभापति निधिले अस्पतालमै भेटे सिंहलाई

मङ्गलबार, २१ साउन २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्। ...

प्रधानमन्त्रीकाे अभिव्यक्तिले उनकै कार्यकर्ताकाे अपमान भयाे : उपसभापति निधि

प्रधानमन्त्रीकाे अभिव्यक्तिले उनकै कार्यकर्ताकाे अपमान भयाे : उपसभापति निधि

बिहिबार, २६ बैशाख २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको...

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

सोमबार, २३ बैशाख २०७६

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानमा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो।

विपदमा एक हुन जरुरी : निधि

विपदमा एक हुन जरुरी : निधि

बिहिबार, ०५ बैशाख २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कुनै क्षेत्रमा आएको दैवी विपत्तिमा कुनै दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।

नयाँ सालबाट कांग्रेसमा जागरण आउँछ: निधि

नयाँ सालबाट कांग्रेसमा जागरण आउँछ: निधि

शुक्रबार, २९ चैत २०७५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ सालपछि कांग्रेसमा जागरण आउने बताएका छन्। शुक्रबार राजधानीमा दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा निधिले नयाँ बर्ष २०७६ लगत्तै कांग्रेसमा नयाँ जागरण आउने र त्यसले देशभरि कम्युनिस्ट अधिनायकवाद बिरुद्ध बलियो जनमत तयार पार्ने ठोकुवा गरे।

गच्छदारले बुझाए क्रियाशील सदस्यको विवरण

गच्छदारले बुझाए क्रियाशील सदस्यको विवरण

बिहिबार, २८ चैत २०७५

लोकतान्त्रिक फोरमबाट एकता गरेर नेपाली कांग्रेसमा आएको विजयकुमार गच्छदारले आफ्नो पार्टीको क्रियाशील सदस्यको विवरण बुझाएका छन्।

कांग्रेस केन्द्रीय टाेलीद्वारा घाइतेसँग भेट, सत्ताधारीले उद्दण्डता मच्चाएको आरोप

कांग्रेस केन्द्रीय टाेलीद्वारा घाइतेसँग भेट, सत्ताधारीले उद्दण्डता मच्चाएको आरोप

बुधबार, १४ कार्तिक २०७५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको आडमा सत्ताधारी कार्यकर्ताले कांग्रेस कार्यकर्ताको हत्या गर्दै मुलुकमा उदण्डता प्रस्तुत गरेको आरोप लगाएका छन्। ‘सरकारको संरक्षणमा सत्तापक्षका कार्यकर्ताबाट निरन्तर कांग्रेस कार्यकर्तामाथि आक्रमण भइरहेको छ’, उनले भने, ‘तर अपराधीलाई कानूनको दायरामा ल्याइएको छैन, यस्तै रवैया रहे सरकारको दुर्दशा सुरु हुन्छ।’

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

सरकार गम्भीर बन्नुपर्छ : उपसभापति निधि

सोमबार, ०५ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए।

Ncell Footer Ad