महिला हिंसा र हाम्रा परम्परा

महिला हिंसा र हाम्रा परम्परा

आइतबार, ०३ कार्तिक २०७६

सामाजिक तथा सांस्कृतिक विभेदमा केन्द्रित रहेर गरिने त्यस्ता क्रियाकलाप जसले महिला वा बालिकाको आत्मसम्मानमा चोट पु-याउँछन्, उनीहरूलाई शारीरिक र मानसिक...

मिडियामा महिला विभेद

मिडियामा महिला विभेद

मङ्गलबार, १४ असोज २०७६

नेपाली मिडियामा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ। टेलिभिजन, रेडियो र अनलाइनमा हुने बौद्धिक बहसमा आक्कल झुक्कल मात्र, महिलालाई...

कर्मचारी समायोजनमा विभेद

कर्मचारी समायोजनमा विभेद

आइतबार, १२ असोज २०७६

समायोजनको डिप्रेसनबाट कतै कुनै दुर्घटना भएमा जवाफदेही को हुने ? कुनै सार्वजनिक स्थानमा कुनै कर्मचारीले आत्मदाह वा आमरण अनसनमार्फत आत्महत्या...

महिला पत्रकारको गुनासो : कार्यक्षेत्रमै विभेद

महिला पत्रकारको गुनासो : कार्यक्षेत्रमै विभेद

आइतबार, ०५ असोज २०७६

महिलामैत्री सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको पोखराका महिला पत्रकारको गुनासो छ। ...

‘पहाडलाई बजेट वितरणमा उपेक्षा गरियो'

‘पहाडलाई बजेट वितरणमा उपेक्षा गरियो'

शुक्रबार, २७ भदौ २०७६

१ नम्बर प्रदेशका प्रदेश सांसद उषाकला राईले बजेट वितरणमा पहाडलाई विभेद गरिएको बताएकी छन् । बजेट अधिबेसन टुंगिन लागेको अवस्थामा शुक्रबार बसेको प्रदेश संसदको नियमित बैठकमा प्रदेशसभा सांसद राईले अधिकांश बजेटलाई शहरी क्षेत्रमा मात्र केन्द्रित गरेर पहाडमाथि विभेद गरिएको बताएकी हुन् ।

लेखनमा विभेद घट्दै

लेखनमा विभेद घट्दै

शुक्रबार, २० भदौ २०७६

लेखनमा महिलाको सहभागिता बढेसँगै लिङ्गका आधारमा हुने विभेद घट्दै गएको अनुभव लेखक र प्रकाशकले गर्न थालेका छन्। पुरुष स्रष्टाका तुलनामा नारी कम भए पनि नारी सिर्जना उत्तिकै सशक्त र उल्लेखनीय रहेको यस क्षेत्रका अनुभवीहरूको धारणा छ।

बेसहारा सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

बेसहारा सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

बुधबार, २९ साउन २०७६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी पुतलीले छोरी जन्माएपछि वीरबहादुरले अस्पतालमै छोडेर गएका थिए।

छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान

छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान

मङ्गलबार, २८ साउन २०७६

छोरा जन्मिने आशामा कुरेर बसेका श्रीमान बीरबहादुर छोरी जन्मेको तीन दिनमै श्रीमतीलाई अस्पतालमै अलपत्र छोडेर भागे।

जात होइन, भातको कुरा गरौं

जात होइन, भातको कुरा गरौं

शनिबार, ०४ साउन २०७६

एउटै जातिभित्र दुई वर्ग हुने भन्दै जातको आधारमा राज्यले विभेद गर्न नहुने उनको बुझाइ छ।

छुवाछूत: कहिलेसम्म ?

छुवाछूत: कहिलेसम्म ?

सोमबार, २० जेठ २०७६

दिनभर नथाक्ने गरी जातीय समानताका गफ हाँक्ने, भाषण गर्ने समाजका अगुवाहरू त बेलुकी आफ्नो घरमा गएर पुरानै ढर्रामा चल्छन्।

मधेसी भनेर हेपियो

बुधबार, ०८ जेठ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

मधेसका जनतासँग सरकारले विभेदपूर्ण व्यवहार गर्‍यो : सांसद साह

बुधबार, ०८ जेठ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै उनले आन्दोलनका मागलाई राजनीतिक सेटलमेन्ट गर्नुपर्ने माग गरे।

पाइलापाइलामा विभेद

पाइलापाइलामा विभेद

शनिबार, २८ बैशाख २०७६

एलकेजीमा पढ्ने नानीले भनिन्– “स्कूलमा खेल खेलाउ“दा म डाक्टर बन्छु भनेको थिएँ। मेमले तिमी नर्स बन अभिषेक डाक्टर बन्छ भन्नु भो। अब म नर्स बन्ने।” सामान्य सुनिए पनि कति डरलाग्दो कुरा हो यो। बाल–मष्तिस्कमा रोपिदिएको त्यो मनोविज्ञानले उसको भविष्य निर्धारण गर्नका लागि अहम् भूमिका खेल्छ।

कहिले हट्छ छुवाछूत ?

कहिले हट्छ छुवाछूत ?

सोमबार, २३ बैशाख २०७६

जातीय छुवाछूतको अवस्था, परिर्वतनका बाधक तत्व एवं समाधानका उपाय खोजी गर्ने उद्देश्यसाथ हामी महाकाली–मेची पदयात्रामा छौँ। यस क्रममा हामीले जातीय विभेदलाई मलजल गर्ने अनेक पत्र, पात्र र प्रवृत्ति देख्यौँ। जातीय भेदभावको मुद्दा अन्तिम बिन्दुमा पु¥याउन ७९ वर्षदेखि जारी संघर्षले आंशिक परिर्वतन त ल्याएको देखियो तर सँगैसँगै विभेदका नयाँ स्वरूप पनि जन्मिँदै गएको पायौँ।

मानसिकता बदलौँ

मानसिकता बदलौँ

आइतबार, २४ चैत २०७५

‘माझीदाइ’ भन्ने दाइका दम्पती ज्याला मजदुरी गर्छन्। उनीहरूलाई खेतको काम गर्न बोलाएकी थिएँ। काम सकिएपछि पैसा कति दिनुप-यो भनेर सोधेँ। ती दाइकी पत्नीले भनिन्, ‘मेरो बूढाको ८ सय र मेरो ६ सय।’ मैले, जम्मा १४ सय भएछ, ल लिनुस्, तपाईंको ७ सय र तपाईंको बूढाको ७ सय भनेर दिएँ। तर उनले जिद्दी गरिन्, ‘होइन बैनी, मेरो ६ सयमात्र र मेरो बूढाको ८ सय।’ जति सम्झाउँदा पनि उनले मानिनन्। उनलाई लागेको रहेछ– उनले गरेको कामको मूल्य उनको बूढाको भन्दा कम हुनुपर्छ। मैले फेरि भनेँ, ‘तपाईंहरू दुवैको काम त बराबर थियो।’ उनले जवाफ दिइन्, ‘मेरो बूढा त लाठे (पुरुष) हुन् नि, हामीलाई एकमाना चिउरा दिए लाठेलाई दुई माना दिनुपर्छ।’

दलित महिला र बालबालिकामाथिको विभेद अन्त्य गर्न माग

दलित महिला र बालबालिकामाथिको विभेद अन्त्य गर्न माग

सोमबार, २७ फागुन २०७५

महिला अधिकारकर्मीहरुले दलित महिला र बालबालिकामाथि हुने विभेद अन्त्यको माग गरेका छन्। दलित महिला संघ (फेडो)ले सोमवार राजधानीमा आयोजना गरेको १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा दलित महिला र बालबालिकाहरु माथि बढ्दो हिंसा र न्यायमा पहुँचको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले न्यायमा दलित महिला र बालबालिकामाथि विभेद हुने गरेको भन्दै अन्त्यको माग गरेका हुन्।

‘गाउँमा रंगमञ्च’का अभियन्ता

‘गाउँमा रंगमञ्च’का अभियन्ता

शनिबार, २५ फागुन २०७५

पूर्वमा एउटा कथन छ, ‘इलामले नहेरेको, झापाले नदेखेको ठाउँ हो चुलाचुली।’ चुलाचुली गाउँपालिका इलाममा भए पनि झापासँग सीमा पर्छ। त्यहाँ अधिकांश मानिस दैनिक चलाउन दमक आउने गर्छन्। त्यो गाउँ धेरै विकट छ। सुगम जिल्लासँग जोडिएको चुलाचुली हरेक हिसाबले पछि परेको छ।

‘महिलाविरुद्धका विभेदमा सबै उठौं ’

‘महिलाविरुद्धका विभेदमा सबै उठौं ’

शुक्रबार, २४ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पिडनको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट माथि उठ्न सबैलाई आह्वान गरेकीछिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महिलाहरुको हक, अधिकार, समानता, सशक्तिकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील हुन आग्रह गरेकी हुन् ।

दलितभित्रै छुवाछूतको सकस

दलितभित्रै छुवाछूतको सकस

बुधबार, ०८ फागुन २०७५

बाल्यकालकी सखी काठमाडौँका रैथानेसँग विवाह गरेर सुखको जीवन बिताएकी छ। ३ वर्षकी छोरीकी आमा ऊसँगको संवादले मन भने निकै बिथोलियो। केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी उसले आफ्नो जात ढाँटेर विवाह गरेकी रहिछ।

यौनकर्मी महिलालाई स्वास्थ्य संस्थामा विभेद

यौनकर्मी महिलालाई स्वास्थ्य संस्थामा विभेद

बुधबार, १६ माघ २०७५

बाध्यात्मक या अन्य कारणले यौन पेशामा पुगेका महिलाहरुको प्रजनन् तथा अन्य स्वास्थ्य अधिकार समान रहे पनि स्वास्थ्य संस्थामै विभेद हुने गरेको सरोकारवालाले जनाएका छन्।

दलितलाई अन्याय

दलितलाई अन्याय

सोमबार, १४ माघ २०७५

सामान्यतः सबै समाजमा भइरहेको र उत्पन्न हुन सक्ने भूमिहीनता भनेको निरन्तर चल्ने आर्थिक र सामाजिक प्रक्रियाको उपज हो। तर दलित भूमिहीनता भने हिन्दू वर्ण व्यवस्थाअनुसार दलितले सम्पत्तिका रूपमा केही पनि राख्न नपाउने गरी करिब तीन हजार वर्षदेखिको दमन र बहिष्करणको असर हो।

धर्म, लोकतन्त्र र चुनौती

धर्म, लोकतन्त्र र चुनौती

सोमबार, ०७ माघ २०७५

धर्मको साधारण अर्थ धारण हो। मानव धर्मको अर्थ हिन्दू, बौद्ध, इसाई, इस्लाम इत्यादि होइन– मानवता हो। त्यसो त यी सबै धर्महरू स्थापित हुनुअघि नै मानवको उत्पत्ति र विकास भएको तथ्य विज्ञानले पत्ता लगाइसकेको छ। त्यसैले धर्म, ईश्वर, भगवान्, अदृश्य शक्तिको कल्पनाकार मानिस नै हो।

माथिल्लो कर्मचारीलाई सुविधै सुविधा, तल्ला कर्मचारीलाई विभेद

माथिल्लो कर्मचारीलाई सुविधै सुविधा, तल्ला कर्मचारीलाई विभेद

सोमबार, ०२ पुष २०७५

स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजन गर्न ल्याइएको समायोजन अध्यादेशले माथिल्लो तहका कर्मचारी र तल्लो तहका कर्मचारीमाथि विभेद सिर्जना गरेको छ, जसको विरूद्ध तल्लो तहका कर्मचारीहरूले आन्दोलनमा उत्रने घोषणा गरेका छन्।

राहत वितरणमा सरकारद्वारा विभेद

राहत वितरणमा सरकारद्वारा विभेद

बुधबार, ०७ कार्तिक २०७५

बलात्कारपछि हत्या घटनाका पीडितलाई सरकारले राहत वितरणमा विभेद गरेको भन्दै कैलाली गौरीगंगाकी देउसरा विश्वकर्माले विभिन्न सघसंस्था एवं पत्रकार गुहारिन् ।

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

आइतबार, ०६ साउन २०७५

प्रदेश नम्बर २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन्।

नेपालीलार्इ विभेद नगर्न चेतावनी

नेपालीलार्इ विभेद नगर्न चेतावनी

शुक्रबार, १८ जेठ २०७५

पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक संरचनाको राष्ट्रिय पाठ्यक्रम प्रारुपमा अनिवार्य नेपाली विषयको क्रेडिट आवर घटाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन्।

छोरा–छोरीबीचको विभेद

छोरा–छोरीबीचको विभेद

सोमबार, ३१ बैशाख २०७५

साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ ।

बजेटमा विभेद गरेको भन्दै विरोध प्रदर्शन

बजेटमा विभेद गरेको भन्दै विरोध प्रदर्शन

शनिबार, १३ माघ २०७४

वडास्तरीय बजेट विनियोजनमा पक्षपात गरेको भन्दै नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका प्रतिनिधीले नगरसभा बहिष्कार गरी बिरोध जनाएका छन्।

‘राजनीतिक विभेद चिर्दै समृद्धितर्फ लाग्नुपर्छ’

‘राजनीतिक विभेद चिर्दै समृद्धितर्फ लाग्नुपर्छ’

मङ्गलबार, ०४ पुष २०७४

राजविराज- सप्तरी तिलाठीका ७० वर्षीय योगेन्द्र झा भूमिगतकालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेका छन् । पञ्चायतविरोधी आन्दोलनका कारण जेलसमेत परेका झा कांग्रेसले विकासको नाममा तराई मधेसलाई सधैं झूटो आश्वासनमात्रै बाँड्ने गरेको निष्कर्ष निकाली २०६२÷६३ को राजनीतिक परिवर्तनपछि मधेसवादी विचारधारातर्फ आकर्षित भए । यद्यपि नेताको सत्तास्वार्थ र पदलोलुप रबैयाले मधेसवादी दलसँग पनि उनी सन्तुष्ट देखिँदैनन् ।

दलितमाथि विभेदै विभेद

दलितमाथि विभेदै विभेद

आइतबार, १५ साउन २०७४

भोजपुरकी ११ वर्षीया बालिकाको जबरजस्ती करणी भयो । गत पुसमा गाउँकै २० वर्र्षीय दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्दा उनी गर्भवती भइन् । ६ महिनापछि यही साउन पहिलो साता घटना सार्वजनिक भयो ।

गणतन्त्रमा विभेद

गणतन्त्रमा विभेद

बिहिबार, १८ जेठ २०७४

संविधानको नजरमा सबै बराबरी भन्ने सिद्धान्त अभ्यास र सम्मानको विषय हो। यस अर्थमा राष्ट्रपति र उपराष्ट्रपतिले लिएको निर्णयबारे अदालतमा प्रश्न उठाउन नपाइने भन्ने विषय जायज हुन सक्दैन।

समान काममा ज्याला विभेद किन?

समान काममा ज्याला विभेद किन?

शुक्रबार, ११ चैत २०७३

सर्वोच्च अदालतले समान कामका लागि समान ज्याला नदिइनुको कारण पेस गर्न बिहीबार श्रम मन्त्रालयलाई आदेश दिएको छ। सर्वोच्चले एउटै कामका लागि फरकफरक ज्याला हुनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने भन्दै यस्तो आदेश जारी गरेको हो।

खेलाडीलाई राखेपको विभेद

खेलाडीलाई राखेपको विभेद

बुधबार, ०६ पुष २०७३

विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट भाग लिने अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सिमित खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणका लागि रकम उपलब्ध गराएपछि सहभागि सबै खेलाडीले प्रशिक्षणको मौका पाएनन्।

नागरिकता :  औचित्यहीन विभेद

नागरिकता :  औचित्यहीन विभेद

आइतबार, २८ कार्तिक २०७३

नेपालको सन्दर्भमा वंशज र अंगीकृत नागरिकबीच विभेदको औचित्य छैन। नवनागरिकलाई नेपालको उच्चस्तरीय पदमा पुग्न संविधानले बन्देज गरेको छैन भने अंगीकृतलाई मात्र किन छेकबार?

Ncell Footer Ad