राप्रपाद्वारा विभिन्न बिभागमा सदस्य मनोनित

राप्रपाद्वारा विभिन्न बिभागमा सदस्य मनोनित

मङ्गलबार, १५ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न बिभागमा सदस्य मनोनयन गरेको छ। पार्टी अध्यक्ष कमल थापाले मंगलबार बिभागमा सदस्यको मनोनयन गरेका हुन्। ...

राजधानीमा विभिन्न देशका थिएटर

राजधानीमा विभिन्न देशका थिएटर

मङ्गलबार, १५ जेठ २०७५

राजधानी काठमाडौंमा यतिबेला विभिन्न देशका नाटक थिएटरमा चलिरहेको छ । शनिबारदेखि दोस्रो काठमाडौं अक्षरा अन्तराष्ट्रिय थियटर फेस्टिभल सुरु भएको हो।...

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज,  विभिन्न कार्यक्रम गरी मनाईँंदै

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँंदै

मङ्गलबार, ०८ जेठ २०७५

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने...

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

आइतबार, ३० बैशाख २०७५

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ।  ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ...

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

शनिबार, २२ बैशाख २०७५

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार, १७ बैशाख २०७५

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्गलबार, ११ बैशाख २०७५

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

शुक्रबार, २३ चैत २०७४

रधानमन्त्री केपी शर्मा ओली भारत उड्नु अगाडि बसेको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको छ। सबै सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने योजना अनुसार सरुवा गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए।

नयाँ वर्षमा विभिन्न ब्रान्डको अफर

नयाँ वर्षमा विभिन्न ब्रान्डको अफर

बिहिबार, २२ चैत २०७४

बजारमा नयाँ वर्ष, चाड पर्व र कुनै उत्सवको अवसरमा विभिन्न कम्पनीले आफ्नो उत्पादनमा आकर्षक अफर तथा योजना ल्याउने गरेका छन् । कम्पनीले यस्ता पर्व, उत्सव तथा नयाँ वर्षको अवसरमा उपभोक्ता आकर्षित गर्ने गरी विशेष छुट सहित योजना ल्याउने गरेका छन्।

भारतका विभिन्न स्थानमा कर्फ्यू

भारतका विभिन्न स्थानमा कर्फ्यू

मङ्गलबार, २० चैत २०७४

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ।

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ।

आज ग्याल्बो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ग्याल्बो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

शुक्रबार, ०४ फागुन २०७४

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ।

विभिन्न अपराधमा संलग्न चार पक्राउ

विभिन्न अपराधमा संलग्न चार पक्राउ

आइतबार, १४ माघ २०७४

प्रहरीले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

शुक्रबार, १६ भदौ २०७४

दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

महिन्द्राका विभिन्न सवारी साधन अटो सोमा

महिन्द्राका विभिन्न सवारी साधन अटो सोमा

बुधबार, १४ भदौ २०७४

नाडा अटो सोमा महिन्द्रा एन्ड महिन्द्राले आफ्ना सवारी साधनहरूको प्रदर्शनी गरेको छ । कम्पनीले दुइपांग्रे वाहन, निजी सवारी साधन, उच्च क्षमता भएका व्यावसायिक प्रयोजनका लागि आवश्यक साधन, बस र निर्माण कार्यका लागि चाहिने विविध यन्त्र प्रदर्शनीमा राखेको हो ।

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

शुक्रबार, १२ जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्।

अाधुनिक प्रिविधका लागि  अाेप्पाेलार्इ विभिन्न पुरस्कार

अाधुनिक प्रिविधका लागि अाेप्पाेलार्इ विभिन्न पुरस्कार

मङ्गलबार, २४ फागुन २०७३

मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७ मा अवलोकनकर्ता माझ ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधि सार्वजनिक गरिएको अाेप्पाेले जनाएकाे छ। उक्त आधुनिक प्रविधिबारे चर्चा शुरु भएको छ।

विभिन्न स्थानमा एक महिलासहित चार जनाको शव फेला

विभिन्न स्थानमा एक महिलासहित चार जनाको शव फेला

सोमबार, २४ माघ २०७३

देशका विभिन्न स्थानमा तीन पुरुष र एक महिला मृत फेला परेका छन्। कास्कीको पोखरा उपमहानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्कमा करिब ४६ वर्षीय पुरुष मृत फेला परेका हुन्। उनको पहिचान खुल्न नसकेको पोखरा प्रहरीले जनाएको छ।

दोलखाका विभिन्न क्षेत्रमा हिमपात (फोटो फिचर)

दोलखाका विभिन्न क्षेत्रमा हिमपात (फोटो फिचर)

शनिबार, १६ पुष २०७३

दोलखाका विभिन्न स्थानमा हिउँ परेको छ। जिरी आसपासको उच्च पहाडी क्षेत्रमा दिउँसोबाट हिमपात सुरु भएको छ।

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

शुक्रबार, १५ पुष २०७३

उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर वाधा हालिरहेको बताएका छन्।

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि..

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि..

सोमबार, ०४ पुष २०७३

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

बिहिबार, २५ कार्तिक २०७३

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३२ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ।

Ncell Footer Ad