एपिएफका खेलाडीलाई नगद

एपिएफका खेलाडीलाई नगद

शुक्रबार, १० जेठ २०७६

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५...

कीर्तिपुरको पहिलो जित

कीर्तिपुरको पहिलो जित

बिहिबार, २६ बैशाख २०७६

अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

शनिबार, २१ बैशाख २०७६

चौथो मेचीनगर गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन्। ...

आर्मीको लगातार तेस्रो जित

आर्मीको लगातार तेस्रो जित

बिहिबार, १९ बैशाख २०७६

विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी क्विक्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ। भद्रकालीस्थित आर्मीको घरेलु कोर्टमा...

विभागीय टोली हाबी

विभागीय टोली हाबी

सोमबार, ०९ बैशाख २०७६

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोलीले वर्चस्व जमाएका छन्। भैरहवामा सम्पन्न समूह ‘ए’ तर्फ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेका छन्।

थ्री स्टार उपाधिनजिक

थ्री स्टार उपाधिनजिक

बुधबार, ०४ बैशाख २०७६

विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुशील राईले ३१औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

बुधबार, ०४ बैशाख २०७६

दिदीभाइ नङ्सलदेवी तामाङ र रत्नजित तामाङ महिला तथा पुरुष एकलतर्फ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्राथमिक उपचारको पनि व्यवस्था छैन

प्राथमिक उपचारको पनि व्यवस्था छैन

सोमबार, ०२ बैशाख २०७६

जिल्लाको तीन ठाउँमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरूको व्यवस्थापन पक्ष फितलो भएको छ । ग्रामीण क्षेत्रमा जारी कबड्डी प्रतिस्पर्धाको व्यवस्थापन फितलो भएको पाइएको हो । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटमा निर्माणाधीन कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि कबड्डी प्रतिस्पर्धा जारी छ । शनिबार सुरु भएको उद्घाटन खेलमा विभागीय टोली पुलिसकी संगीता गौतम खुट्टामा चोट लागेर घाइते भइन् ।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

शुक्रबार, ११ माघ २०७५

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

शनिबार, ०५ माघ २०७५

विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा

तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा

आइतबार, २२ पुष २०७५

तीन विभागीय टोलीसहित गण्डकी प्रदेश शनिबार इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विभागीय टोलीको विजयी सुरुआत

विभागीय टोलीको विजयी सुरुआत

शुक्रबार, २० पुष २०७५

दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्। पुलिसले प्रदेश नम्बर ३ लाई, त्रिभुवन आर्मीले कर्णालीलाई तथा एपिएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

शनिबार, ०७ पुष २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्ने पक्का गरेको छ।

Ncell Footer Ad