महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

सोमबार, ०६ माघ २०७६

पुरुषतर्फ दुई टोली मात्र रहेको समूह ‘डी’ बाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोली हारका बावजुद उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो।...

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

बिहिबार, २८ चैत २०७५

आठौं राष्ट्रि खेलकुद प्रतियोगिताअन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ। प्रदेश ५ मा भइरहेका खेलममा विभागीय टोलीको वचश्वस देखिएको...

आजको प्रतिनिधि सभा बैठकमा  बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

आजको प्रतिनिधि सभा बैठकमा बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

बुधबार, १३ असार २०७५

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक...

बजेटमाथि उठेका प्रश्नको विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

बजेटमाथि उठेका प्रश्नको विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

मङ्गलबार, १२ असार २०७५

आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि आजदेखि सुरु हुने मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्। ...

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

सोमबार, २८ जेठ २०७५

पहिलो पटक संघीय संरचनामा आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सोमबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्दै छन्।

१७ सय कर्मचारीलाई  विभागीय कारबाही सिफारिस

१७ सय कर्मचारीलाई विभागीय कारबाही सिफारिस

बिहिबार, २४ जेठ २०७५

राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

विभागीय टोली हाबी

विभागीय टोली हाबी

सोमबार, ३१ बैशाख २०७५

प्रदेश नम्बर ७ का महिला र पुरुष दुवै टोली रोल्पामा जारी सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएका छन्। आइबारै सम्पन्न अन्य खेलमा पनि पुरुषतर्फ प्रदेश नम्बर ३ र महिलाको प्रदेश नम्बर ४ का टिम पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

शनिबार, १५ बैशाख २०७५

दिपक गुप्ता स्मृति ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

विभागीय टिमकै वर्चस्व

विभागीय टिमकै वर्चस्व

शुक्रबार, १४ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्र्गत पुरुषतर्फ विभागीय टिम पुलिस, एपिएफ र आर्मी सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल पनि सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै महिलातर्फको प्रतिस्पर्धामा पनि दुई विभागीय टिम एपिएफ र पुलिस सेमिफाइनल प्रवेश गरेका छन् । महिलातर्फ पनि घरेलु टिम पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् ।

विभागीय टोली सफल

विभागीय टोली सफल

बिहिबार, १३ पुष २०७४

राखेप च्याम्पियनशिपअन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन पनि विभागीय टिम एपिएफ र नेपाल पुलिसका पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकालेका छन् ।

भलिबलमा विभागीय टिमको वर्चस्व

भलिबलमा विभागीय टिमको वर्चस्व

बुधबार, १२ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत मंगलबारदेखि यहाँ सुरु भएको पुरुषतर्फको प्रतियोगितामा मंगलबार तीनवटा विभागीय टिमले विजय हात पारेका छन् । विभागीय टोली आर्मी, सशस्त्र प्रहरीको एपिएफ, पश्चिमाञ्चल र पुलिसले जित हात पारेका हुन् ।

आठ अधिकारीलाई विभागीय कारबाहीको  सिफारिस

आठ अधिकारीलाई विभागीय कारबाहीको सिफारिस

बुधबार, ३१ जेठ २०७४

कक्षा १२ को परीक्षामा प्रश्नपत्र अपुग भएको सम्बन्धमा गठित छानबिन समितिले तोकिएको दायित्व निर्वाह नगरी लापरबाही गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलगायत आठ अधिकारीलाई विभागीय कारबाही गर्ने सिफारिस गरेको छ।

विभागीय टोलीको बर्चस्व कायम

विभागीय टोलीको बर्चस्व कायम

मङ्गलबार, २५ माघ २०७३

पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगितामा विभागीय टिमको बर्चस्व सोमबार पनि कायम रहेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा सशस्त्र प्रहरीको एपिएफ क्लवले सोमबार महिला तथा पुरुष प्रतियोगिताका दुवै खेलमा सहजै जित हात पार्‍यो।

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

मङ्गलबार, ०४ माघ २०७३

दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको मंगलबार हुने फाइनलमा स्थान सुरक्षित गरेका छन्। त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न सेमिफाइनलमा विजय हासिल गर्दै पुलिस र आर्मीले फाइनलमा आपसी भिडन्त पक्का गरेका हुन्।

दुई विभागीय टोलीबीच फाइनल

दुई विभागीय टोलीबीच फाइनल

शनिबार, ०९ पुष २०७३

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार पुलिस क्लबले मध्यमाञ्चललाई र एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

विभागीय टोलीको जित निरन्तर

विभागीय टोलीको जित निरन्तर

मङ्गलबार, ०५ पुष २०७३

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विजयी यात्रालाई सोमबार पनि निरन्तरता दिएका छन्। सोमबार दुहबी रंगशालामा भएको पहिलो खेलमा नेपाल पुसिलले पश्चिमाञ्चललाई ४–० ले स्तब्ध बनाउँदा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली पूर्वाञ्चललाई ३–० ले पराजित गरेको हो।

विभागीय टोलीको जित

विभागीय टोलीको जित

सोमबार, ०४ पुष २०७३

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा आइतबार जित हासिल गरेका छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा समूह 'क' मा पुलिसले सुदूर पश्चिमाञ्चलमाथि ३–० को सफल नतिजा निकाल्यो।

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

मङ्गलबार, ०२ कार्तिक २०७३

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् ।

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

बुधबार, ०५ साउन २०७३

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा एकजना वरिष्ठ उपरीक्षकसहित एक हजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad