जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

शनिबार, ०१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्बोधन गरेका छन्। ...

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

बुधबार, ०२ फागुन २०७४

त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले...

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सोमबार, २० कार्तिक २०७४

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान ११ बजे लहानस्थित आफ्नौ...

संविधान संशोधन विधेयक विफल

संविधान संशोधन विधेयक विफल

मङ्गलबार, ०६ भदौ २०७४

नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन नेतृत्वले पेस गरेको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक–२०७४ विफल भएको छ। विधेयक अनुमोदन गराउन...

पार्टी फुटाउने षड्यन्त्र विफल पार्छौ : थापा

पार्टी फुटाउने षड्यन्त्र विफल पार्छौ : थापा

शनिबार, ०३ भदौ २०७४

विभाजनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौडामा जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी फुटाउने पशुपतिशमसेर राणाको योजना विफल बनाउने विषयमा गम्भीर छलफल भइरहेको छ।

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्ने प्रयास विफल

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्ने प्रयास विफल

बिहिबार, २६ साउन २०७४

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक जसरी पनि पास गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक समतिको सभापतिको प्रयासलाई सभासदहरूले रोकेका छन् । चिकित्सा शिक्षा सम्बन्धि माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव र डा. केसीका माग विपरित हुनेगरी संसदको कार्यदलले आजै दिउँसो तीन बजे पारित गरेको प्रस्ताव साँझ पूर्ण बैठकबाट पास गर्ने समिति सभापति रञ्जु झाको तयारी थियो।

मोर्चालाई फकाउने प्रयास विफल

मोर्चालाई फकाउने प्रयास विफल

शुक्रबार, ०४ चैत २०७३

सरकारलाई  दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तासीन दलका नेताले फेरि प्रयास थालेका छन्।

मोर्चा-एमाले वार्ता विफल

मोर्चा-एमाले वार्ता विफल

सोमबार, ०२ फागुन २०७३

'पानी बाराबार' को जस्तै अवस्थामा रहेका एमाले र मधेसी मोर्चाबीच सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताले अघिल्लो साता गरेको प्रयास खेर गएको छ। चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरूले विभिन्न चरणमा अनौपचारिक छलफल र संवाद गरेका थिए।

'नेतृत्व विफल हुँदा कांग्रेस कमजोर'

'नेतृत्व विफल हुँदा कांग्रेस कमजोर'

आइतबार, ०१ फागुन २०७३

नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्।

संशोधन प्रस्ताव विफल पार्न चुनौती

संशोधन प्रस्ताव विफल पार्न चुनौती

शनिबार, ०२ पुष २०७३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडकबाट संविधान संशोधन प्रस्तावको विरोध गर्नुभन्दा प्रक्रियामा गएर त्यसलाई विफल पार्न एमालेसहितका दलहरुलाई चुनौति दिएका छन् ।

१४ दिनदेखि तिवारी अनशनमा, वार्ता विफल

१४ दिनदेखि तिवारी अनशनमा, वार्ता विफल

मङ्गलबार, २१ मङि्सर २०७३

सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत विकास तिवारीको अवस्था बुझ्न सोमबार स्वास्थ्य मन्त्रालयको टोली राजविराज आइपुगेको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. महेश खनालको नेतृत्वमा चार सदस्यीय टोली यसरी सप्तरी आइपुगेको हो।

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

बुधबार, २९ असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकी देशसँगको सम्बन्ध सुधारमा केही ऐतिहासिक काम गर्न सफल भए पनि आन्तरिक समस्या समाधान गर्न विफल देखिएको छ ।

भारतको एनएसजिको सदस्य बन्ने प्रयास विफल

भारतको एनएसजिको सदस्य बन्ने प्रयास विफल

शनिबार, ११ असार २०७३

भारतले न्युक्यिर्स सप्लायर्स ग्रुप एनएसजिको सदस्यता लिन गरेको प्रयास विफल भएको छ ।

Ncell Footer Ad