कानुन विपरित सदस्यता विस्तार र शेयर बिक्री गर्दै सहकारी

कानुन विपरित सदस्यता विस्तार र शेयर बिक्री गर्दै सहकारी

मङ्गलबार, ०१ पुष २०७६

रामेछाप सदरमुकाम मन्थलीमा संचालित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैर कानुनी रुपमा मन्थली बजारमा सदस्यता विस्तार तथा शेयर...

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

बुधबार, १३ असार २०७५

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलले प्रमुख प्रतिपक्षको उपस्थिती बिनै सदन सञ्चालन गरेको भन्दै आपत्ती जनाएको छ। वुधबार दिउँसो...

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

शनिबार, १९ जेठ २०७५

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरितको काम भएको भन्दै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाले चिन्ता व्यक्त...

‘एकेडमी गाभ्ने निर्णय जनआन्दोलनको मर्म विपरित’

‘एकेडमी गाभ्ने निर्णय जनआन्दोलनको मर्म विपरित’

बिहिबार, १७ जेठ २०७५

सरकारले बजेटमार्फत भाषा साहित्य, गीतसंगीत, नाटक र कलाको प्रवर्द्धन गर्न स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत...

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मङ्गलबार, २० चैत २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ।

सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

बिहिबार, ३० कार्तिक २०७४

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

सोमबार, २६ भदौ २०७४

निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

कर फर्छ्यौट आयोग नै कानुन विपरित

कर फर्छ्यौट आयोग नै कानुन विपरित

आइतबार, ०८ साउन २०७४

साँढे ३० अर्बको कर वक्यौतामा सम्झौता गर्दा ६ अर्ब रुपियाँमात्र आएकाले राज्यले अहिलेसम्म २४ अर्ब रुपियाँ गुमाउनुपरेको छ।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

आइतबार, २८ जेठ २०७४

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

सोमबार, २८ चैत २०७३

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले लोकतन्त्रमा राजनीतिक दललाई निर्वाचन चिन्ह नदिने गरि कानुन बनाउनु गलत भएको बताएका छन्।

सरकारले नै संविधान विपरित काम गर्‍यो: महान्यायाधिवक्ता

सरकारले नै संविधान विपरित काम गर्‍यो: महान्यायाधिवक्ता

सोमबार, १६ फागुन २०७३

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठले सरकारले नै संविधान विपरित काम गरेको आरोप लगाएका छन्। नेपालगन्जका कानुन व्यवसायीलाई आइतबार सम्बोधन गर्दै सरकारका प्रमुख कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठले मन्त्रालय पिच्छे नियुक्त हुने कानुनी सल्लाहकारहरु कर्मचारीको सरुवा, बढुवा र आर्थिक प्रभावमा पर्ने काम मात्रै गर्ने गरेको बताए।

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

बिहिबार, १४ पुष २०७३

भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

सरकारको विदेश नीति राष्ट्र हित विपरित: ओली

सरकारको विदेश नीति राष्ट्र हित विपरित: ओली

मङ्गलबार, २३ कार्तिक २०७३

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारको विदेश नीति राष्ट्रिय हित विपरित रहेको बताएका छन्। वर्तमान सरकार गठन छिमेकीसँगको सम्बन्ध असन्तुलित बनाउने उद्देश्यले भएको ओलीले आरोप लगाए। सुदुरपश्चिमको भ्रमणमा आएका ओलीले मंगलबार गेटा विमानस्थलामा पत्रकारसँग कुरा गर्दै सरकारको गतिविधिप्रति चीनको चासो सुनेको उल्लेख गर्दै वर्तमान सरकारको गतिविधि छिमेकी सम्बन्धमा चलि आएको राष्ट्रिय नीति विपरित र अनुचित खालको भएको बताएका हुन्।

मापदण्ड विपरित ८ वटा स्थानीय तह प्रस्ताव

मापदण्ड विपरित ८ वटा स्थानीय तह प्रस्ताव

आइतबार, ०२ असोज २०७३

थानीय निकाय पुन संरचना आयोगले तोकेको मापदण्ड विपरित बाँकेमा ८ वटा स्थानीय तह बनाउन अन्तिम प्रस्ताव गरिएको छ। अयाोगको मापदण्ड अनुसार जिल्लामा ६ वटा स्थानीय तह बनाउनु पर्नेहुन्छ।

भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगर्न आग्रह

भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगर्न आग्रह

सोमबार, २७ भदौ २०७३

काठमाडौं- संयुक्त विद्यार्थी संगठनको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा नेपालको हित विपरित कुनै पनि सन्धि संझौता वा निर्णयहरु नगर्न आग्रह गरेको छ।

महसुल वृद्धि नियम विपरित

महसुल वृद्धि नियम विपरित

आइतबार, १९ असार २०७३

काठमाडौं– उपभोक्ता हित संरक्षण मञ्चले विद्युत महसुल नियमविपरित बढाइएको ठहर गर्दै संसदीय समितिमा उजुरी दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad