मानवीय सहयोगमा महिला

मानवीय सहयोगमा महिला

सोमबार, ०२ भदौ २०७६

हरेक वर्ष नेपालले कुनै न कुनै प्रकारका विपद्को सामना गर्छ, जसबाट पीडित÷प्रभावितहरूलाई मानवीय सहायताको आवश्यकता पर्छ। हामीले नेपालमा मनसुनको मध्य...

विपद् व्यवस्थापनका बेथिति

विपद् व्यवस्थापनका बेथिति

शुक्रबार, १० साउन २०७६

राज्य संयन्त्रमा विपद्का बेला जनधन क्षति भएरै छाड्छ भन्ने मानसिकता रहेका कारण पनि प्रदेश २ मा धेरै नागरिकले अनाहकमा ज्यान...

बाढी विज्ञान

बाढी विज्ञान

बिहिबार, ०२ साउन २०७६

वर्षा लाग्नेबित्तिकै देशभर डुबान र बाढीपहिरोका दुःखद खबर आइरहेका छन्। काठमाडौँ उपत्यका, तराईका जिल्ला बाढी–डुबान तथा पहाडी क्षेत्र बाढीपहिरोको चपेटामा...

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

मङ्गलबार, ३१ असार २०७६

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो।

नेपालमा विपद्सम्बन्धी दक्षिण एशीयाली सम्मेलन सूरु

नेपालमा विपद्सम्बन्धी दक्षिण एशीयाली सम्मेलन सूरु

सोमबार, २७ जेठ २०७६

काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ। गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ सोमबारबाट सो सम्मेलन आयोजना गरिएको हो।

विपद्का विडम्बना

विपद्का विडम्बना

सोमबार, २० जेठ २०७६

बचाउन सकिने ज्यान र जोगाउन सकिने धन हेर्दाहेर्दै सत्यानाश भइरहेका छन्। मानौँ, हामी ‘निरो’ को नयाँ अवतार बन्न सकेकामा खुशी छौँ।

‘विपद् बिर्सने बानी अझै हटेन’

‘विपद् बिर्सने बानी अझै हटेन’

शनिबार, २८ बैशाख २०७६

विपद्लाई बिर्सने बानीले विपद्बाट हुनसक्ने क्षति कम गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

विपद्का घटनाले करोडौंको क्षति

विपद्का घटनाले करोडौंको क्षति

शनिबार, २८ बैशाख २०७६

विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।

विपद्, टहरा र लैंगिक हिंसा

विपद्, टहरा र लैंगिक हिंसा

शुक्रबार, २० बैशाख २०७६

२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।

विपदमा परेकालाई ५१ लाख राहत दिइने

विपदमा परेकालाई ५१ लाख राहत दिइने

बिहिबार, १२ बैशाख २०७६

प्रदेश ५ सरकारले विभिन्न जिल्लामा प्रकृतिक  प्रकोपबाट पीडित भएका परिवारलाई राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस  मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरोलगायतका प्रकृतिक विपदमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई राहात दिने निर्णय गरेको हो।

विपद् व्यवस्थापनमा बेवास्ता

विपद् व्यवस्थापनमा बेवास्ता

बिहिबार, १२ बैशाख २०७६

संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो।

विपद्का बेला सात सयलाई खाद्यान्न उपलब्ध गराउन सकिने

विपद्का बेला सात सयलाई खाद्यान्न उपलब्ध गराउन सकिने

शुक्रबार, २९ चैत २०७५

जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को समयमा सात सय जनालाई खाद्यान्न उपलब्ध गराउन सक्ने भएको छ। विपद्को समयमा खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गर्दै समितिले एक वर्षका लागि खाद्यान्नको व्यवस्थापन गरेको हो। आउँदो बैसाख १ गतेदेखि लागु हुने गरी सोमबार जिल्ला विपद् व्यवस्थापन समिति र रसुवा किराना पसल स्टोर्सबीच सम्झौतामा हस्ताक्षर भएको छ। यसलाई फुड बैँकको रूपमा लिइएको छ।

धरमर राज्यको सकस

धरमर राज्यको सकस

शुक्रबार, २२ चैत २०७५

प्राकृतिक आपदा जहिले पनि खबरहरूको खानी (नुज्वर्दी) हुने भएकाले पत्रकारहरूलाई दैविक विपत्ति साह्रै मनपर्ने गर्छ। मानवीय क्लेशका मन छुने कथा लेख्न पाइन्छ। प्रकृतिको निर्दयीपनलाई क्यामरामा कैद गर्न सकिन्छ। कष्ट भोग्नु नपरेकालाई तवाहीको तस्बिरले झक्झकाउनुको साटो आश्वस्त पार्छ।

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी कति ?

सोमबार, १८ चैत २०७५

आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल भयो। वास उठाइदियो। अन्नबाली सखाप भयो। घटनामा २८ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन्।

प्रगति कागजमा मात्र

प्रगति कागजमा मात्र

आइतबार, ०५ फागुन २०७५

गण्डकी प्रदेश सरकारले वर्ष दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेको छ। बुधबार प्रथम वार्षिकोत्सवका अवसरमा एक सय २७ कामको विवरण प्रस्तुत गरिएको हो। प्रदेश सरकार गठन भएकै दिन प्रदेश सरकारको कार्य सञ्चालनलाई व्यवस्थित गर्न ‘प्रदेश सरकार कार्य सम्पादन नियमावली’ र ‘प्रदेश सरकार कार्य विभाजन नियमावली जारी गरेको विषयलाई पनि प्रदेश सरकारले प्रगतिमा समेटेको छ। प्रदेशसभाबाट २१ वटा विधेयक पारित भएको विषय पनि प्रगति विवरणमा परेको छ।

नर्सिङ संघको विपद् लक्षित एप्स

नर्सिङ संघको विपद् लक्षित एप्स

शुक्रबार, ०४ माघ २०७५

विपद्का समयमा प्रभावकारी रूपमा तथ्यांक संकलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ संघले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि संघले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक संकलन महत्वपूर्ण मानिन्छ।

विपदबाट नसिकिएको पाठ

विपदबाट नसिकिएको पाठ

बुधबार, ०२ माघ २०७५

प्राकृतिक बाध्यताकै कारण भूकम्प, बाढी, पहिरो, शीतलहरजस्ता विपद् हामी नेपालीहरूका लागि नियमित नियति बन्न पुगेका छन्। जसलाई रोक्न, छेक्न नै नसके तापनि न्यूनतम क्षतिमै टार्न भने सकिन्छ। हरेक विपद्ले केही न केही नयाँ पाठ सिकाउँछ नै।

विपद्का बेला बस्ने घर

विपद्का बेला बस्ने घर

आइतबार, ११ कार्तिक २०७५

चारैतिरबाट जंगलले घेरेका कारण माडीमा वन्यजन्तुले आक्रमण गर्ने जोखिम धेरै छ । वनसँग जोडिएका बस्तीमा वन्यजन्तु पसेर क्षति गर्ने गर्छन्।

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

मङ्गलबार, ०९ असोज २०७५

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास 'युनिटि अफ इफोर्ट IV' सुरु भएको छ। अभ्यासको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

प्रकोप हाम्रो नियति

प्रकोप हाम्रो नियति

शुक्रबार, ०१ भदौ २०७५

नेपाल मनसुन र भनसुनको देश भनिन्छ । सामान्यतः जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने पानीले सिँचित भएर यहाँ अन्न फल्छन्, वनस्पति फुल्छन्, फल्छन्, खोलानालाका मुहानले जीवन पाउँछन् । तर यही मनसुन कतिपय अवस्थामा बाढीपहिरो भएर बौलाउँछ । नेपालीको घरआगँनमा अभिशाप बनेर आउँछ, अकालमा ज्यान लिने विपत बन्न पुग्छ ।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

बिहिबार, २८ असार २०७५

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

विपद् व्यावस्थापन पूर्वतयारीको जानकारी माग

विपद् व्यावस्थापन पूर्वतयारीको जानकारी माग

सोमबार, ११ असार २०७५

तराई मधेसलगायतका ठाउँमा हुन सक्ने डुबान तथा बाढी पीडितसहित विपत्त व्यवस्थापनको पुर्वतयारीका बारेमा सरकारसँग जानकारी माग गरेका छन्।

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ०५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, भूक्षयलगायतका विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाई वर्षायाम सुरु भएसँगै आउन सक्ने बाढी, पहिरोलगायतका विपत्ति सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। प्रकोप व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसलाई समेत तत्काल अघि बढाउन प्रधानमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका छन्।

विपद् प्रतिरोध तयारी कमजोर

विपद् प्रतिरोध तयारी कमजोर

शुक्रबार, ०१ असार २०७५

गोरखा भूकम्पजस्तो ठूलो प्रकृतिक विपद् झेलिसक्दा पनि भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा सो खालका विपद् भएमा त्यसको सामाना गर्ने तयारी कमजोर रहेको विज्ञहरुले बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

आइतबार, ०२ बैशाख २०७५

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन्।

विपद् जोखिम व्यवस्थापनमा फड्को

विपद् जोखिम व्यवस्थापनमा फड्को

आइतबार, ०२ बैशाख २०७५

एक दशक लामो माथापच्छीपछि व्यवस्थापिका–संसद्को २०७४ असोज ९ गते बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएसँगै नेपालको विपद् कानुनले मात्र काँचुली फेरेन, विपद् जोखिम न्यूनीकरणका लागि पनि फराकिलो राजमार्ग निर्माण भएको भएको छ ।

विपद् व्यवस्थापन विधेयक संसद्‍मा

विपद् व्यवस्थापन विधेयक संसद्‍मा

मङ्गलबार, २७ भदौ २०७४

सरकारले लामो समयपछि विपद् व्यवस्थापन विधेयक संसद्मा दर्ता गरेको छ । विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गर्न विधेयक ल्याइएको सरकारको दाबी छ । गृह मन्त्रालयले सोमबार संसद् सचिवालयमा विधेयक दर्ता गरेको हो । विपद् व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९ लाख सहयोग

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९ लाख सहयोग

शुक्रबार, ०२ भदौ २०७४

नेपालको तराई भूभागमा अविरल वर्षाका कारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ।

एनजीओले गर्दा विपद् व्यवस्थापन ऐन रोकियो : गृहमन्त्री

एनजीओले गर्दा विपद् व्यवस्थापन ऐन रोकियो : गृहमन्त्री

शनिबार, २२ माघ २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्› निधिले गैरसरकारी संस्थाका कारण विपद् व्यवस्थापन ऐन आउन नसकेको खुलासा गरेका छन्। विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, 'ऐन सरकारको अण्डरमा हुने कि एनजीओ अण्डरमा भन्ने विवादले रोकिएको हो।

विपद् व्यवस्थापनमा नेपाल

विपद् व्यवस्थापनमा नेपाल

मङ्गलबार, १८ माघ २०७३

पुनर्निर्माणका नीति र योजना पूर्णरूपमा कार्यान्वयन हुनु अत्यावश्यक छ। आफ्नो विशेषाधिकारको सदुपयोग गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरूपमा सशक्त रहनु र प्राधिकरणका साथै त्यसका अधिकारीहरू राजनीतिबाट पर रहनु महत्वपूर्ण छ।

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

बुधबार, ०१ भदौ २०७३

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

बुधबार, ०५ साउन २०७३

काठमाडौं—गैरआवासिय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

'विपद् व्यवस्थापन विधेयक अपूरो'

'विपद् व्यवस्थापन विधेयक अपूरो'

शुक्रबार, २४ असार २०७३

गत वर्षको विनाशकारी भूकम्पपछि विपद् व्यवस्थापनबारे सरकारी चासो बढे पनि यससम्बन्धी नीतिगत तयारी एकपक्षीय र अपूर्ण रहेको सरोकारवालाले औंल्याएका छन्।

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

सोमबार, २० असार २०७३

काठमाडौँ– नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु. ७ अर्ब बजेट माग गरेको छ। सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।

‘विपद् थाम्ने विकास जरुरी’

‘विपद् थाम्ने विकास जरुरी’

शुक्रबार, १० असार २०७३

विराटनगर– विकासकै कारण देशका धेरैजसो स्थानमा विपद्को सामना गरिरहनु परेका बेला राष्ट्रिय योजना आयोगले विपद् थाम्ने विकासको पहल थालेको छ । जलवायु परिवर्तन र अव्यवस्थित विकासका गतिविधिले समस्या हुन थालेपछि विपद् न्यूनीकरणनिम्ति राष्ट्रिय योजना आयोगले पहल सुरु गरेको हो।

Ncell Footer Ad