‘विपदबाट जोगिन सबैले चनाखो हुनुपर्ने’

‘विपदबाट जोगिन सबैले चनाखो हुनुपर्ने’

सोमबार, १३ असोज २०७६

सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले विपदबाट जोगिन सबैले चनाखो रहुनुपर्ने बताएका छन्। मन्त्रालयले आज डडेल्धुरामा आयोजना गरेको...

विपदमा तीन तहकै सरकार क्रियाशिल छः गृहमन्त्री थापा

विपदमा तीन तहकै सरकार क्रियाशिल छः गृहमन्त्री थापा

बुधबार, ०८ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको...

५२५ घटनाः १९५ जनाको मृत्यु, ३५ बेपत्ता

५२५ घटनाः १९५ जनाको मृत्यु, ३५ बेपत्ता

सोमबार, ०६ साउन २०७६

यस वर्ष विपदबाट अहिलेसम्म  १९५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो,...

विपदको प्रकोप : तीन तहको आ–आफ्नै तयारी

विपदको प्रकोप : तीन तहको आ–आफ्नै तयारी

बिहिबार, ०२ साउन २०७६

प्रदेश ५ मा तीन तहका सरकारले आ आफ्नै ढंगले विपदको सामना गर्ने तयारीमा जुटेका छन्। प्रदेश, संघीय र स्थानीय तहहरुले...

कहिले सिक्ने विपदबाट पाठ ?

कहिले सिक्ने विपदबाट पाठ ?

सोमबार, ३० असार २०७६

मनसुन सुरु हुनाको अर्थ वर्षा बढ्नु हो। पानी पर्ने मात्रा बढेर जानु हो। यो एउटा चक्रीय प्रणाली हो। यस्तो भएन भने जीवन नै चल्दैन। पर्यावरण चक्र नै ठप्प हुन्छ। हरेक वर्ष मनसुन आउँछ। आउनुपर्छ। साता/पन्ध्र दिनको अघिपछि मनसुन सुरु हुन्छ। यो सामान्य नागरिकलाई पनि थाहा भएको विषय हो। वर्षाको पानीले पहाडमा पहिरो र तराईमा डुबान हरेक वर्ष हुने गरेका छन्। आज एक ठाउँ पीडित होला वा उही ठाउँमा दोहोरिएर अर्को वर्ष पनि संकट आउला, तर यो स्वाभाविक प्रक्रिया हो।

विपदबाट सिक्नुपर्ने पाठ

विपदबाट सिक्नुपर्ने पाठ

मङ्गलबार, ३१ बैशाख २०७६

नेपालमा बर्सेनि बाढीपहिरो, भूकम्प, आगोलागी, शीतलहरलगायतका प्राकृतिक तथा मानवीय प्रकोपका कारण लाखौँ जनता प्रत्यक्ष/परोक्ष रूपमा पीडित/प्रभावित हुने गरेका छन्। प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरूमा समेत हुने गर्छन् तर सरकारले उचित ध्यान दिएको खण्डमा क्षति कम गर्न सकिन्छ। हामीकहाँ विपद्का बेला केही दिनसम्म क्षति न्यूनीकरणबारे छलफल हुने गर्छन् तर पछि बिर्सने गरिएको छ। २०७२ सालको भूकम्प अनि बाढीका कारण शव अन्त्येष्टि गर्ने जमिनसमेत नभएर एक बालकलाई नदीमै बगाउनु परेकोलगायत कैयौँ पीडादायी घटनाबाट हामीले पाठ सिकेनौँ। तर हालसालै बारा–पर्सामा आएको भीषण हावाहुरीले निम्त्याएको विपत्तिबाट हामीले पाठ सिक्नैपर्छ।

विपदमा देशवासी एक भएर लाग्नुपर्छ : उपसभापति निधि

विपदमा देशवासी एक भएर लाग्नुपर्छ : उपसभापति निधि

बुधबार, ०४ बैशाख २०७६

चैत १७ गते बारा र पर्सामा आएको विनासकारी हावाहुरी प्रभावितलाई सहयोग गर्न बाराको सिमरामा आयोजना गरिएको प्रदेशस्तरीय कार्यक्रममा नेता निधिले सरकार भनेको पार्टीको प्रतिनिधित्व र राज्य भनेको सरकार र प्रतिपक्ष दुवै भएको बताए। बारा, पर्सामा आएको हुरीपीडितलाई सबैले मिलेर सहयोग गर्न पनि सबैसमक्ष आग्रह पनि गरे।

दार्चुलामा विपदको त्रास

दार्चुलामा विपदको त्रास

सोमबार, ०४ भदौ २०७५

वर्षेनी बाढी र पहिरोबाट ठूलो धनजनको क्षति व्यहोर्दै आएको दार्चुला यो वर्ष पनि विपदको त्रासमा छ। जिल्लाको अधिकाश भूभाग बाढी, पहिरो, चट्याङजस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा छ ।

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

मङ्गलबार, २१ असार २०७३

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले प्राकृतिक विपद सामना गर्नका लागि छुट्टै केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले 'समन्वयात्मक विशेष कार्य सञ्चालन केन्द्र' स्थापना गर्न सरकारलाई निर्देश गरेको हो।

विपद व्यवस्थापनमा सरकार असफल

विपद व्यवस्थापनमा सरकार असफल

बिहिबार, ०२ बैशाख २०७३

काठमाडौं- विपद व्यवस्थापनमा सरकार असफल रहेको सांसदहरुले टिप्पणी गरेका छन्। विपद व्यवस्थापनको लागि पूर्व तयारीमा वेवास्ता गरिँदा जनताले क्षति व्यहोर्नु परेको सांसदहरुले आवाज उठाएका हुन्।

Ncell Footer Ad