प्रस्तावित विद्युत् महसुलबारे सार्वजनिक सुनुवाई हुने

प्रस्तावित विद्युत् महसुलबारे सार्वजनिक सुनुवाई हुने

शुक्रबार, ३० फागुन २०७६

विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट विद्युत् महसुल निर्धारणको लागि आएको प्रस्तावमाथि चैतको दोस्रो सातादेखि सार्वजनिक सुनुवाई गर्ने...

नेपालको विद्युत् किन्न भारतलाई आग्रह

नेपालको विद्युत् किन्न भारतलाई आग्रह

बिहिबार, २९ फागुन २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत् खरिद गर्न अनुरोध गरेका छन्। ...

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

शुक्रबार, १६ फागुन २०७६

लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड रूपैँया बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

समयभित्र प्रतिवेदन बुुझाउन सकेन

समयभित्र प्रतिवेदन बुुझाउन सकेन

सोमबार, ०५ फागुन २०७६

ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्तिको क्रममा उद्योगी र विद्युत् प्राधिकरणबीच देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै प्रतिवेदन...

१० प्रतिशत निर्माण पूरा

१० प्रतिशत निर्माण पूरा

सोमबार, ०५ फागुन २०७६

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको २२० केभिए क्षमताको विद्युत् सबस्टेसनले तीव्रता पाएको छ।

लोडसेडिङ हटेपछि ऊर्जा खपत बढ्यो

लोडसेडिङ हटेपछि ऊर्जा खपत बढ्यो

शुक्रबार, ०२ फागुन २०७६

मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ।

बिजुली किन्न बंगलादेश एलओआई

बिजुली किन्न बंगलादेश एलओआई

सोमबार, २७ माघ २०७६

बंगलादेश पावर डेभलपमेन्ट बोर्डले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली किन्नआशयपत्र (लेटर अफ इन्टेन्ट) जारी गरेको छ। बोर्डले गत जनवरी ३० मा आशयपत्र जारी गरेसँगै विद्युत् खरिद–बिक्री सम्झौताको लागि बाटो खुलेको छ।

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान

आइतबार, २६ माघ २०७६

सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन्।

सुनकोसी–३ बाट ६४० मेगावाट बिजुली

सुनकोसी–३ बाट ६४० मेगावाट बिजुली

बिहिबार, २३ माघ २०७६

विद्युत् विकास विभागको एक अध्ययनले जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनाबाट ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्न सकिने देखाएको छ।

वैज्ञानिक विद्युत् –महसुल

वैज्ञानिक विद्युत् –महसुल

सोमबार, २० माघ २०७६

राज्यले समायोजन गर्न लागेको विद्युत् महसुलको दर ग्यास, कोइला वा डिजेल बाल्नेदेखि दाउराले भात पकाउनेसम्मले बेहोर्न सक्ने बनाउनुपर्छ।

६ महिनामा एक सय ४९ मेगावाटको उत्पादन अनुमति

६ महिनामा एक सय ४९ मेगावाटको उत्पादन अनुमति

बिहिबार, १६ माघ २०७६

विद्युत् विकास विभागले चालु आर्थिक वर्षको ६ महिनामा एक हजार चार सय ७७ मेगावाट क्षमताका २३ वटा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र लिएका छन्।

समाधान गर्न समिति गठन

समाधान गर्न समिति गठन

शुक्रबार, २५ पुष २०७६

मन्त्रिपरिषद् बैठकले महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र (२९.६० हेक्टर) जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

विद्युत् खरिद गर्ने निर्णयसँगै स्थानीय उत्साहित

विद्युत् खरिद गर्ने निर्णयसँगै स्थानीय उत्साहित

आइतबार, ०६ पुष २०७६

बंगलादेश सरकारको सार्वजनिक खरिद समितिले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्मध्ये पाँच सय मेगावाट बिजुली गरिद गर्ने प्रस्ताव अनुमोदन गरेसँगै प्रभावित क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् ।

'भारत र बंगलादेशसँग विद्युत् व्यापार गर्ने सुनौलो अवसर'

'भारत र बंगलादेशसँग विद्युत् व्यापार गर्ने सुनौलो अवसर'

शुक्रबार, ०६ मङि्सर २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केही समयभित्रै नेपालमा पर्याप्त मात्रा बिजुली उत्पादन हुने भएकाले बिजुलीको क्षेत्रीय बजारको आवश्यकता भएको बताएका छन्।

विद्युत् महसुल तत्काल नबढ्ने

विद्युत् महसुल तत्काल नबढ्ने

मङ्गलबार, ०३ मङि्सर २०७६

विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ जारी गर्दै महसुल निर्धारण नहुँदासम्म अहिलेकै दररेट लागू हुने जनाएको छ।

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

बुधबार, २७ कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणको क्रममा नेपाल सरकारले विद्युत व्यापार र जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने वातावरण गराउन सरोकारवाला निकायले अनुरोध गरेका छन्। गतअसार ६ गते नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीचऊर्जाकाविभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो।

प्राधिकरणलाई विद्युत् खपत बढाउने चुनौती

प्राधिकरणलाई विद्युत् खपत बढाउने चुनौती

शनिबार, १६ कार्तिक २०७६

सरकारले नीतिगत रुपमा नै स्पष्ट व्यवस्था गरेपछि दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसमेत पूरा हुने भएको छ

लक्ष्मी पूजाकै दिन हिलापोखरीमा बिजुली बल्याे

लक्ष्मी पूजाकै दिन हिलापोखरीमा बिजुली बल्याे

सोमबार, ११ कार्तिक २०७६

म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु-याइएको हो।

विद्युत् आयात बर्सेनि बढ्दै

विद्युत् आयात बर्सेनि बढ्दै

शुक्रबार, २७ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै चार अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको विद्युत् आयात गरेको छ। प्राधिकरणले भारतबाट बिजुली आयात गरेर नेपालमा लोडसेडिङ मुक्त गराउँदै आएको छ। तर, बर्सेनि विद्युत् आयातको औषत दर भने तीव्र गतिमा बढिरहेको छ।

विद्युत् अनियमिताले मासिक तीन करोड घाटा

विद्युत् अनियमिताले मासिक तीन करोड घाटा

मङ्गलबार, २४ भदौ २०७६

नेपाल सरकारको स्वमित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग मासिक तीन करोड घाटामा गएको छ। विद्युत् प्राधिकरणको भाषामा ‘स्विचिङ/सिस्टम फेल/इलेक्ट्रो फ्लेक्चुएसन’ जस्ता समस्या झेल्दै आएको उद्योगले घाटा सहनुपरेको उद्योग व्यवस्थापनले जनाएको छ।

एक सय तीन मेघावाट बिजुली थपिँदै

एक सय तीन मेघावाट बिजुली थपिँदै

बिहिबार, १९ भदौ २०७६

सोलु करिडोरअन्तर्गतका दुईवटा आयोजनाले चालु आर्थिक वर्षभित्रै विद्युत् उत्पादन थाल्ने भएका छन्। सोलुखुम्बु जिल्लामा निर्माणाधीन २३.५ मेघावाटको सोलु जलविद्युत् आयोजना र ८२ मेघावाटको तल्लो सोलु जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्रै उत्पादन थाल्ने जनाएका हुन्।

विद्युत आपूर्ति नियमित गर्न माग

विद्युत आपूर्ति नियमित गर्न माग

बिहिबार, १२ भदौ २०७६

विद्युतभार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत शहरी क्षेत्रमा अघोषित रुपमा विद्युत् कटौती भइरहेकामा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ।

११७  स्थानीय तहमा पाँच प्रतिशत बिजुली

११७ स्थानीय तहमा पाँच प्रतिशत बिजुली

शुक्रबार, ०६ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणको अध्ययनले ११७ वटा स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बिजुली पुगेको देखाएको छ। प्राधिकरणले मुलुकभर रहेका नगरपालिका तथा गाउँपालिकामा गरेको अध्ययनले २२२ स्थानीय तहमा भने ९० प्रतिशत विद्युत्को पहुँच पुगेको देखाएको छ।

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब बढी

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब बढी

मङ्गलबार, २८ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ मा सात अर्ब बढी नाफा कमाएको छ।

रसुवामा विद्युत् खपत घट्यो

रसुवामा विद्युत् खपत घट्यो

मङ्गलबार, २८ साउन २०७६

रसुवा जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा विद्युत् खपत घटेको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा खपत युनिट घटेपछि जिल्लामा खपत युनिट घटेको हो।

भारतीय मेसिनले काम नगर्दा जुम्ला अँध्यारोमै

भारतीय मेसिनले काम नगर्दा जुम्ला अँध्यारोमै

आइतबार, ०५ साउन २०७६

साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरेको विद्युत् गृहमा जडान गरिएको भारतीय मेसिनले काम नगर्दा जुम्ला एक सातादेखि अँध्यारोमा छ।

डेडलाइन सकियो, काम सकिएन

डेडलाइन सकियो, काम सकिएन

बिहिबार, ०२ साउन २०७६

नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष ०७५/७६ भित्रै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गराउने लक्ष्यमा असफल भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी दुवै आयोजनाको निर्माण गएको असारसम्ममा सम्पन्न गर्ने घोषणा गरेका थिए।

समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई जरिवाना

समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई जरिवाना

आइतबार, १५ असार २०७६

माउण्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले यही असार ६ गतेसम्म प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने शर्त थियो ।

माथिल्लो तामाकोशीः ठाडो सुरुङमा पाइप जडान धमाधम

माथिल्लो तामाकोशीः ठाडो सुरुङमा पाइप जडान धमाधम

बुधबार, ११ असार २०७६

आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

शुक्रबार, ०६ असार २०७६

विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो।

विद्युत् पहुँचमा प्रदेशबीच फराकिलो अन्तर

विद्युत् पहुँचमा प्रदेशबीच फराकिलो अन्तर

मङ्गलबार, १४ जेठ २०७६

पछिल्लो समय विश्वभर विकास निर्माण र सेवा, सुविधामा समन्यायको अवधारणा अवलम्बन गर्ने क्रम बढे पनि नेपालमा भने ठीक उल्टो देखिएको छ। खासगरी विद्युत् सेवा उपयोगको दृष्टिकोणले जुन प्रदेश सबभन्दा बढी धनी छ, तिनै प्रदेशमा बस्ने ठूलो संख्याका बासिन्दा विद्युत् उपयोगबाट वञ्चित रहेको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

कुलमानको काम

कुलमानको काम

शुक्रबार, १० जेठ २०७६

हामीकहाँ राम्रो काम गरिरहेका र असल मानिसलाई दुःख दिँदा भन्ने गरिन्छ– सतीले सरापेको देश। कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले १८ औंँ शताब्दीको सुरुतिर काजी भीम मल्ललाई भोट अभियानमा पठाएपछि विजयी भएर फर्केका बेला गलत सल्लाकारको प्रभावमा परेर उनलाई मारिएको थियो। त्यो अवस्थामा उनकी पत्नीले सरापेकी थिइन्– ‘यो देशको भलो गर्ने मान्छेको गति यस्तै हुन्छ।’ त्यही बेलादेखि ‘सतीले सरापेको देश’ भन्ने चलन हामीकहाँ छ। ३ वर्षअघिसम्म काठमाडौँं १८ घन्टासम्म लामो अँध्यारोमा बस्थ्यो। त्यो बेलाको सबैभन्दा अप्रिय शब्द बनेको थियो– ‘लाडसेडिङ।’ नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व पाएपछि लोडसेडिङ यतिबेला मुलुकमा इतिहास बनिसकेको छ। राज्यका निकायहरूमा योग्य व्यक्तिलाई पु¥याउन सक्दा सहज हुने रहेछ भन्ने पुष्टिसमेत यसले गरेको छ। मुलुकमा निर्माण सम्पन्न भइसकेका केही विद्युत् आयोजना, घिसिङको व्यवस्थापन र लगनले विद्युत् आपूर्ति नियमित भएको छ। विद्युत् आपूर्ति नियमित नहुँदा उज्यालोको वैकल्पिक व्यवस्थाका निम्ति दैनिक जीवनमा सर्वसाधारणले संघर्ष गर्नुपर्ने अवस्था अझै स्मृतिमा छ। त्यतिमात्र होइन, उद्योग÷व्यवसायको लागतसमेत बढ्ने अवस्थालाई यसले कम गरेको हो। मुलुकलाई आफ्नो व्यवस्थापकीय क्षमताबाट सेवा गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफूमाथि प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा आएका आरोपप्रति विक्षिप्त हुँदै भन्न बाध्य भएका छन्– ‘भ्रष्टाचार गरेको प्रमाणि गर्नुहोस् झुण्डिएर मर्न तयार छु, सांसद हुँदैमा जथाभावी बोल्न पाइँदैन।’

माथिल्लो त्रिशूली थ्री ‘ए’  राष्ट्रिय प्रसारण लाइनमा  जोडियो

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

बिहिबार, ०२ जेठ २०७६

माथिल्लो त्रिशूली थ्री ‘ए’ ले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

शुक्रबार, १५ चैत २०७५

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ।

अझै सकिएन कावेली करिडोर

अझै सकिएन कावेली करिडोर

बुधबार, ०६ चैत २०७५

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्न अघि बढाइएको विद्युत् प्रसारण लाइन ‘कावेली कोरीडर’को काम अझै सकिएको छैन। चौथो पल्ट थपिएको म्याद माघ–२४ गते सकिए पनि अझै काम कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन।

भेनेजुएलाको ऊर्जा पुनर्स्थापनाका लागि चीनले सहयोग गर्ने

भेनेजुएलाको ऊर्जा पुनर्स्थापनाका लागि चीनले सहयोग गर्ने

बिहिबार, ३० फागुन २०७५

चीनले भेनेजुएलाको विद्युत् सञ्जाल पुनर्स्थापना लागि बुधबार सहयोगको प्रस्ताव राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमला गरेको आरोप भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले लगाएको केही समयपछि बेइजिङले भेनेजुएलाको ऊर्जा संकट समाधानका लागि सहयोगको प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

शुक्रबार, १० फागुन २०७५

रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ। जलविद्युत्का लागि प्रचूर सम्भावना रहेको जिल्लामा पछिल्लो समय आयोजना निर्माण गर्ने क्रम बढेको हो। २०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।

‘उज्यालो नगर’ बनाउने तयारी

‘उज्यालो नगर’ बनाउने तयारी

मङ्गलबार, २२ माघ २०७५

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

बाल्टिया गाउँ शोकमा डुब्यो

बाल्टिया गाउँ शोकमा डुब्यो

आइतबार, १३ माघ २०७५

शुक्रबार साँझ विद्युत् प्रवाह भई जन्ती बस दुर्घटना हुँदा ६ जनाको निधन भएपछि सबैला नगरपालिका–४ बल्टिया गाउँ शोकमा डुबेको छ। दिनभर वैवाहिक कार्यक्रममा रमाइरहेका स्थानीय साँझ भएको सो दुर्घटनापछि विक्षिप्त बनेका छन्। दिनभर छिमेकी गाउँबाट घटनाबारे बुझ्न आउनेहरूको भीड लागिरहेको छ। प्रहरीले चालकको लापरबाहीको कारण घटना भएको जनाएको छ।

इतिहास लज्जित, भविष्य बोझिल

इतिहास लज्जित, भविष्य बोझिल

आइतबार, २३ मङि्सर २०७५

चीनले विद्युत् खपत बचाउन सक्कली चन्द्रमाभन्दा दश गुणा ठूलो नक्कली चन्द्रमा बनाएर सन् २०२० मा उपयोग गर्ने भएको छ। भारतले सन् २०२२ मा ३ जनालाई एक हप्ताका लागि अन्तरिक्ष पठाउने घोषणा गरेको छ। खुला सिमाना भएको भारत ३ वर्षपछि नै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्दैछ। अहिले नै चीन दोस्रो र भारत सातौँ विश्व आर्थिक शक्ति बनिसकेका छन्। सन् २०५० सम्ममा चीन पहिलो, भारत दोस्रो र अमेरिका तेस्रो ठूलो विश्व आर्थिक शक्ति बन्ने वल्र्ड इकोनोमिक फर्मले बताएको छ।

वर्षामा क्षमताअनुसारै विद्युत् उत्पादन

वर्षामा क्षमताअनुसारै विद्युत् उत्पादन

सोमबार, ०८ असोज २०७५

हिउँदमा पानी सुकेर क्षमताको आधा पनि उत्पादन दिन नसक्ने जलविद्युत् आयोजनाहरूले यतिबेला पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

बिहिबार, २१ असार २०७५

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

आइतबार, १७ असार २०७५

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

विद्युत्  प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

बिहिबार, १४ असार २०७५

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार, ०८ असार २०७५

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

शुक्रबार, ०८ असार २०७५

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ।

विद्युत् चोरी नियन्त्रण गर्न  गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

विद्युत् चोरी नियन्त्रण गर्न गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

बुधबार, ३० जेठ २०७५

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

मङ्गलबार, २९ जेठ २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

आइतबार, २० जेठ २०७५

रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ।

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

शनिबार, ०५ जेठ २०७५

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

Ncell Footer Ad