विद्युतीय गाडी चार्जिङ स्टेसन बन्दै

विद्युतीय गाडी चार्जिङ स्टेसन बन्दै

आइतबार, २६ साउन २०७६

सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेसन निर्माण गर्ने भएको...

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

अब विद्युतीय सवारी प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

सोमबार, २१ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिन सडक खण्डमा सर्वसाधारणले पाइरहेको दुःख पूर्ण...

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

आइतबार, १३ जेठ २०७५

सरकारले चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा शुरु गरिएको छ।...

अलैँची कृषकलाई विद्युतीय भट्टी

अलैँची कृषकलाई विद्युतीय भट्टी

मङ्गलबार, १८ बैशाख २०७५

लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो।

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

सोमबार, २६ चैत २०७४

विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिवापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ।

विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन

विद्युतीय व्यापार, विश्वव्यापीकरण र जनजीवन

बुधबार, २१ चैत २०७४

विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भए पनि प्रमुखतः यो आर्थिक आबद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ। विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र सरकार आआफ्नै सहजतामा क्रियाशील रहन्छन्।

पर्वतमा विद्युतीय भुक्तानी सुरु

पर्वतमा विद्युतीय भुक्तानी सुरु

बुधबार, २३ फागुन २०७४

पर्वतमा सार्वजनिक खर्चलाई विद्युतीय प्रक्रियामार्फत भुक्तानी दिन सुरु गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकार राजेश पन्थीले कोष तथा लेखा नियन्त्रण कार्यालयमा आयोजित कार्यक्रममा बिद्युतिय भुक्तानी (ई–पेमेन्ट) सेवाको शुभारम्भ गरे। गाउँपालिका र नगरपालिकाबाहेकका सबै सरकारी कार्यालयको खर्च बुधबारैदेखि बिद्युतिय प्रणालीमार्फत हुने भएको छ।

म्याग्दीमा विद्युतीय भुक्तानी सेवाको सुरुवात

म्याग्दीमा विद्युतीय भुक्तानी सेवाको सुरुवात

मङ्गलबार, २२ फागुन २०७४

म्याग्दीको सदरमुकाम बेनीमा विद्युतीय भुक्तानी सेवाको सुरु भएको छ। जिल्लामा सरकारी कार्यालयहरुबाट हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ ।

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

मङ्गलबार, २३ माघ २०७४

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ।

किन चलेनन् विद्युतीय गाडी ? | ट्रेन्ड

किन चलेनन् विद्युतीय गाडी ? | ट्रेन्ड

शुक्रबार, १९ माघ २०७४

प्रदुषण घटाउने र वातावरणमैत्री विद्युतीय सवारी साधन नेपालको लागि अत्यावश्यक भएतापनि पर्योगमा आउन सकेनन्। जान्नुहोस् यस पछाडिको कारणहरु

विद्युतीय शासन : भ्रम र यथार्थ

विद्युतीय शासन : भ्रम र यथार्थ

सोमबार, ०८ माघ २०७४

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको २०१६ को एक प्रतिवेदनअनुसार विद्युतीय शासनसम्बन्धी सूचकांकमा कुल १९३ देशमध्ये नेपाल १३५ औँ स्थानमा रहेको छ । यसअघि सन् २०१४, २०१२ र २०१० मा नेपालको स्थान क्रमशः १६५, १६४ र १५३ थियो । यसबाट नेपालले विगत वर्षमा विद्युतीय शासनका क्षेत्रमा अघिल्ला वर्षहरूका तुलनामा केही प्रगती हासिल गरेको देखिन्छ ।

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

बुधबार, ०५ पुष २०७४

सरकारले ‘क्यासलेस कारोबार’लाई प्रश्रय दिने नीति अनुसार विद्युतीय कारोबार प्रविधि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

सोमबार, ०४ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

कहिले गुड्लान् विद्युतीय सवारी?

कहिले गुड्लान् विद्युतीय सवारी?

सोमबार, २२ जेठ २०७४

सरकारले २०७१ सालमा पाँच वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन सडकमा गुडाउने लक्ष्य राखेको थियो। तर, लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन।

विद्युतीय मेसिन बिगार्दै रजिस्टरमा  हाजिरी

विद्युतीय मेसिन बिगार्दै रजिस्टरमा हाजिरी

बुधबार, १३ बैशाख २०७४

सरकारले सबै सकारी निकायमा विद्युतीय हाजिरीलाई अनिवार्य गरे तापनि जिल्लाका अधिकांश सरकारी कार्यालयमा लागू भएको छैन । कर्मचारीले विभिन्न बहाना गर्दै यस व्यवस्थाको अवज्ञा गर्दै आएका छन् । जिल्लाका मुख्य सरकारी कार्यालयका कर्मचारीले मेसिन बिग्रेको, सफ्ट्वेयरले काम नगरेको, बिजुली नभएको लगायतका निहुँ झिकेर रजिस्टरमै हाजिरी गर्ने गरेका छन् ।

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

बुधबार, ०९ चैत २०७३

अफ्रिकी राष्ट्र लगायत ६ मुलुकबाट अमेरिका र ब्रिटेन सिधै उडानको क्रममा अब ल्यापटप, ट्यापलेट जस्ता विभिन्न विद्युतीय उपकरण लैजानका लागि बन्देज गरिएको छ ।

दुःखमा विद्युतीय, अघिपछि पेट्रोल-डिजेल सवारी

दुःखमा विद्युतीय, अघिपछि पेट्रोल-डिजेल सवारी

बिहिबार, १९ फागुन २०७३

पाँच महिना लामो भारतीय नाकाबन्दीका बेला नेपाल विद्युतीय परिवहन संघ (इभान) का अध्यक्षलाई फोन गरेर वातावरण र यातायात मन्त्रालयका पदाधिकारीले हारगुहार मागेका थिए। भारतले पेट्रोल र डिजेल आपूर्ति रोकेपछि सडक सुनसान भयो। सर्वसाधारणले सास्ती व्यहोरेपछि सफा टेम्पो थप्न र धेरै समय गुडाइदिन उनीहरु अनुनय गरिरहेका थिए।

विद्युतीय हस्ताक्षरको प्रयोग बढ्यो

विद्युतीय हस्ताक्षरको प्रयोग बढ्यो

मङ्गलबार, १७ फागुन २०७३

अनलाइन माध्यमबाट कारोबार हुन थालेपछि विद्युतीय हस्ताक्षरको प्रयोग पनि बढ्न थालेको छ। सरकारी कार्यालय, निजी कम्पनीले अनलाइनबाट काम गर्न थालेपछि विद्युतीय हस्ताक्षर प्रयोग बढ्न हुन थालेको हो।

सरकारी भुक्तानी विद्युतीय माध्यमबाट

सरकारी भुक्तानी विद्युतीय माध्यमबाट

शुक्रबार, १३ फागुन २०७३

आइतबारदेखि सरकारी कार्यालयले अन्य कुनै पनि संस्थालाई भुक्तानी गर्दा चेक काट्नु नपर्ने भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबार पहिलो चरणमा कोष तथा लेखा नियन्त्रक कार्यालय काठमाडौं भुक्तानी केन्द्र ४, सिंहदरबारबाट चेकबिना भुक्तानी दिने गरी विद्युतीय भुक्तानी प्रणाली सुरु गरिने भएको हो।

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

बुधबार, ११ फागुन २०७३

नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो।

विद्युतीय मेसिन खरिदमा १६ अर्बको चलखेल

विद्युतीय मेसिन खरिदमा १६ अर्बको चलखेल

बिहिबार, २७ माघ २०७३

‘निर्वाचन तयारी थाल्दा सबै खरिद प्रक्रिया अपनाउन थाले समय लाग्छ, त्यसकारण छिटो निर्वाचन गराउन सिधै मन्त्रिपरिषद्बाट निर्णय गराएर सोझै खरिद हुन्छ,’ निर्वाचन आयोगस्रोतले नागरिकसँग भन्यो, ‘मिति घोषणा नगरी निर्वाचन तयारी थाल्न मिति पत्र लेख्नु भनेकै खरिद गर्न पाइयोस् भन्ने हो।’

‘एसियामा विद्युतीय फोहोर उत्पादन खतरनाक’

‘एसियामा विद्युतीय फोहोर उत्पादन खतरनाक’

मङ्गलबार, ०४ माघ २०७३

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीब्रस्तरमा वृद्धि भएको र यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने जनाएको छ ।

वीरगन्ज-काठमाडौं विद्युतीय रेलमार्गमा १९ कम्पनीको चासो

वीरगन्ज-काठमाडौं विद्युतीय रेलमार्गमा १९ कम्पनीको चासो

मङ्गलबार, २६ पुष २०७३

काठमाडौं–वीरगन्ज विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गर्न १९ ओटा कम्पनी इच्छुक देखिएका छन्। रेल विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मा सहभागी भएर ती कम्पनीहरुले रेलमार्ग सम्भाव्यता अध्ययनको इच्छा देखाएका हुन्।

काठमाडौं–वीरगन्ज विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्न ग्लोबल टेन्डर

काठमाडौं–वीरगन्ज विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्न ग्लोबल टेन्डर

शनिबार, ०९ पुष २०७३

रेल विभागले काठमाडौं–वीरगन्ज विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) प्रक्रिया अघि बढाएको छ। नेपालको कुल आयात निर्यात व्यापारको करिब ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट हुने र तराईलाई छोटो दूरीमा राजधानीसँग जोड्ने भएकोले यो रेल मार्ग महत्वपूर्ण हुने भन्दै विभागले अध्ययन अघि बढाएको हो।

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

पूर्ण विद्युतीय बन्दै महानगरपालिका

आइतबार, २८ कार्तिक २०७३

काठमाडौं महानगरपालिकाले कागजविहिन कार्यालय बनाउन विद्युतीय प्रणाली मार्फत् आफ्ना सबै सेवा प्रदान गर्ने तयारी थालेको छ। गत असारमा सबै वडामा विद्युतीय प्रणालीमार्फत् नक्सा पास थालेको महानगरपालिकाले सबै काम विद्युतीय प्रणालीबाटै गर्ने जनाएको छ।

विद्युतीय बत्तीको बिक्री बढ्दो

विद्युतीय बत्तीको बिक्री बढ्दो

शुक्रबार, १२ कार्तिक २०७३

तिहार भन्नासाथ झिलिमिली बत्ती र देउसी भैलोको सम्झना हुन्छ। त्यसैले तिहार नजिकिँदै गर्दा राजधानीमा झिलिमिली बत्ती सडकका पेटीमा पनि बेच्न राखेको देखिन्छ। झिलिमिली बत्ती, विभिन्न फूलका मालाहरु विशेषतः सयपत्री तथा मखमली माला बजारभर देख्न सकिन्छ।

विद्युतीय शवदाह गृहमा बाग्मतीको बाढी पस्यो

विद्युतीय शवदाह गृहमा बाग्मतीको बाढी पस्यो

बुधबार, १५ असार २०७३

काठमाडौं—बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

विद्युतीय बस सञ्चालन योजना अलपत्र

विद्युतीय बस सञ्चालन योजना अलपत्र

शुक्रबार, १० असार २०७३

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाए पनि सरकारले चासो नदेखाउँदा योजना अलपत्र परेको छ । महानगरले गत वर्ष साउनमा बसेको महानगर परिषद्बाट उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेपालमै विद्युतीय भ्यान उत्पादन

नेपालमै विद्युतीय भ्यान उत्पादन

मङ्गलबार, ०७ असार २०७३

एक नेपाली कम्पनी र नेपाली इन्जिनियरकै पहलमा नेपालमा पहिलोपटक अटोरिक्सा (विद्युतीय मोटर) उत्पादन भएको छ। धनगढीस्थित एलएलबी इन्टरनेसल प्रालिले उक्त विद्युतीय मोटर उत्पादन सुरु गरेको हो।

Ncell Footer Ad