अत्तरिया प्राधिकरणले ३३ करोड महसुल उठाउन बाँकी

अत्तरिया प्राधिकरणले ३३ करोड महसुल उठाउन बाँकी

आइतबार, ०१ मङि्सर २०७६

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोड रुपैयाँभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको छ। कार्यालयले दिएको जानकारीअनुसार गत...

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

शुक्रबार, २९ कार्तिक २०७६

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ। ...

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

शुक्रबार, २९ कार्तिक २०७६

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ। बाँकी रहेको महसुल तिर्न सूचना...

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

बिहिबार, २८ कार्तिक २०७६

कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। ...

विद्युत र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ

विद्युत र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ

शनिबार, २३ कार्तिक २०७६

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिका अन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन्।

तीन दिनदेखि विद्युत अवरुद्ध

तीन दिनदेखि विद्युत अवरुद्ध

सोमबार, ०४ कार्तिक २०७६

उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन्।

विद्युत महसुल बुझाउनै सकस

विद्युत महसुल बुझाउनै सकस

सोमबार, ०४ कार्तिक २०७६

आइतबार विद्युत कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, 'हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?' विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो। '५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो। १ सय रुपैयाँ विद्युत महसुल बुझाउन अरु १ सय रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ।'

कुलेखानी तेस्रोबाट विद्युतको उत्पादन शुरु

कुलेखानी तेस्रोबाट विद्युतको उत्पादन शुरु

सोमबार, २७ असोज २०७६

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाले आजबाट विद्युतको उत्पादन परीक्षण शुरु गरेको छ।

विद्युत क्षेत्र पुर्नसंरचनाको आवश्यकता र वर्तमान अवस्था

विद्युत क्षेत्र पुर्नसंरचनाको आवश्यकता र वर्तमान अवस्था

बिहिबार, २६ भदौ २०७६

नेपाल सरकार, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले हालैमात्र विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयकको तयारी गरेपछि नेपालको विद्युत क्षेत्रको पुर्नसंरचना पुनः बहसको विषय बनेको छ।

प्रदेशसभाको बैठकबाट विद्युत विधेयक पारित

प्रदेशसभाको बैठकबाट विद्युत विधेयक पारित

शुक्रबार, २० भदौ २०७६

प्रदेशसभाको आज बसेको बैठकमा ‘विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ।

चार वर्ष हुँदा समेत विद्युत विस्तार हुन सकेन

चार वर्ष हुँदा समेत विद्युत विस्तार हुन सकेन

मङ्गलबार, १७ भदौ २०७६

बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत विस्तार हुन सकेको छैन्।

धरान सबस्टेशनमा नयाँ ट्रान्सर्फमर

धरान सबस्टेशनमा नयाँ ट्रान्सर्फमर

बिहिबार, १२ भदौ २०७६

नेपाल विद्युत प्राधिकरणले धरान वितरण केन्द्रमा १६ एमभिए क्षमता वृद्धि गर्ने भएको छ । यो क्षमता वृद्धि भएसँगै धरान क्षेत्रमा मागभन्दा बढी विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

अछाममा ८४ प्रतिशत जनता विद्युत पहुँच बाहिर

अछाममा ८४ प्रतिशत जनता विद्युत पहुँच बाहिर

बुधबार, ११ भदौ २०७६

मेल्लेख गाउँपालिका र विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको सयुक्त पहलमा अछामको मेल्लेख गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको काम भईरहेको छ। विद्युत प्राधिकरण अछामले जिल्लाका दुर्गम गाउँमा विद्युत विस्तार गर्न थालेपछि स्थानीय खुशी भएका छन्।

गोरखामा रातिदेखि विद्युत अवरुद्ध, सञ्चार माध्यमसमेत बन्द

गोरखामा रातिदेखि विद्युत अवरुद्ध, सञ्चार माध्यमसमेत बन्द

मङ्गलबार, १० भदौ २०७६

सोमवार साँझको चट्याङले नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाको सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पु-याएपछि विद्युत अवरुद्ध भएको छ।

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

सोमबार, ०९ भदौ २०७६

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा विद्युत खपत बढाउनको लागि ग्राहकलाई इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित एक कार्यक्रममा विद्युतीय चुलो इक्डक्सनको वितरण गरेका छन्।

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

बिहिबार, २३ साउन २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।

खलंगामा नौ महिनापछि बल्यो बिजुली

खलंगामा नौ महिनापछि बल्यो बिजुली

बिहिबार, २३ साउन २०७६

साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ।

झिलिमिली गाउँ

झिलिमिली गाउँ

आइतबार, ०५ साउन २०७६

त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँकी लक्ष्मीकुमारी झाँक्रीको पिठ्यूँमा डोको, थाप्लोमा नाम्लो लगाएर वनमा देवद्यारको झरो (दियालो) खोज्न जानुपर्ने बाध्यता हटेको छ।

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

शनिबार, ०४ साउन २०७६

सरकारले करिब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ। तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ।

निजी क्षेत्रको माग :  भारत र बंगलादेशसँग विद्युत विक्री वितरण गर्न पाउनु पर्छ

निजी क्षेत्रको माग : भारत र बंगलादेशसँग विद्युत विक्री वितरण गर्न पाउनु पर्छ

मङ्गलबार, १० असार २०७६

स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सरकारी लक्ष्य २३२, उत्पादन १४४ मेगावाट

सरकारी लक्ष्य २३२, उत्पादन १४४ मेगावाट

बिहिबार, ३० जेठ २०७६

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको असार मसान्तसम्म दुई सय ३२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो।तर, वर्ष सकिन एक महिनामात्रै बाँकी हुँदा प्राधिकरण र निजी क्षेत्र दुवैको जोड्दा एक सय ४४ मेगावाट मात्रै उत्पादन हुने देखिएको छ। मुलुकका ठूला पाटीहरुले चुनावी घोषणा पत्रमा भने हजारौं मेगावाट विद्युत उत्पादन गर्ने बताउँदै आएका छन्।

विद्युतका संरचनामा  ७५ लाख रुपैयाँ भन्दा बढीको क्षति

विद्युतका संरचनामा ७५ लाख रुपैयाँ भन्दा बढीको क्षति

आइतबार, २६ जेठ २०७६

हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा व्यापक क्षति पुगेको छ।

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

आइतबार, २२ बैशाख २०७६

वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ।

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

बिहिबार, १४ चैत २०७५

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ।

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

शनिबार, २१ पुष २०७५

‘स्याड ...। भर्खर अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ति गयो। तुरुन्तै कार्यालय सहयोगीले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केहि थिएन। मोबाइलको टर्च बाल्यो अनि अप्रेशन कन्टिनीयु गरियो’, डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ ‐नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्तिले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्।

बिजुलीमा हट्यो भारतीय तगारो

बिजुलीमा हट्यो भारतीय तगारो

सोमबार, ०९ पुष २०७५

दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ।

बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

आइतबार, १४ असोज २०७५

नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत् कटौती गर्न लागिएको छ।

इलाम, पाँचथर र ताप्लेजुङ बुधबारदेखि अन्धकार

इलाम, पाँचथर र ताप्लेजुङ बुधबारदेखि अन्धकार

बिहिबार, २८ भदौ २०७५

बुधबार साँझदेखि बिजुली नआउँदा पूर्वका ३ जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ अन्धकार छन्।

हटेन बालाजु क्षेत्रकाे विद्युत अवरोध, मर्मत जारी

हटेन बालाजु क्षेत्रकाे विद्युत अवरोध, मर्मत जारी

सोमबार, १८ भदौ २०७५

शनिबार रातिदेखि  अापूर्तिमा समस्या आएको बालाजु क्षेत्रको विद्युत् अझै नियमित हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको बालाजुस्थित सबस्टेसनमा शनिबार साँझ भएको आगलागीबाट एउटा ट्रन्सफर्मर जलेपछि पिक आवरमा विद्युत् आपूर्ति बढी अवरुद्ध हुन पुगेको छ।

कर्णाली अस्पतालमा २४ सै घण्टा विजुली

कर्णाली अस्पतालमा २४ सै घण्टा विजुली

मङ्गलबार, १२ भदौ २०७५

दैनिक लोडसेडिङको मार खेप्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ सै घण्टा विजुली बलेको छ। गुठिचौर गाउँपालिका स्थित नौमुले लघु जलविद्युत आयोजना देपालगाउँवाट अस्पतालको लागि छुट्टै विद्युत लाइन दिएपछि अस्पतालमा विजुलीको अभाव नहुने भएको हो। गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले संझौता पत्रमा हस्ताक्षर गरी स्वीच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए।

बिम्स्टेक सम्मेलन : नेपाली विद्युत थाइल्याण्डसम्म पुर्याउने अवसर

बिम्स्टेक सम्मेलन : नेपाली विद्युत थाइल्याण्डसम्म पुर्याउने अवसर

सोमबार, ११ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ। विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने तयारी भएको हो। सरकारले सो ग्रीड सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिएको छ।

विद्युत आपूर्ती सुचारू

विद्युत आपूर्ती सुचारू

शुक्रबार, ०८ भदौ २०७५

डोल्पाको छलगाड जलविद्युत केन्द्रले शुक्रबारदेखि विद्युत आपूर्ति सुचारू गरेको छ। अबिरल वर्षाका कारण छलगाड नदीमा आएको बाढीले गएको साउन ४ गते विद्युतको मुहान भत्काएपछि विद्युत आपूर्ति बन्द भएको थियो।

जेठसम्ममा विद्युत निर्यात गर्ने प्रधानमन्त्रीकाे घाेषणा

जेठसम्ममा विद्युत निर्यात गर्ने प्रधानमन्त्रीकाे घाेषणा

मङ्गलबार, ०५ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन संचालनमा: विद्युत व्यापारका लागि कोशेढुंगा

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन संचालनमा: विद्युत व्यापारका लागि कोशेढुंगा

शुक्रबार, ०१ भदौ २०७५

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालनमा आएको छ।

रसुवामा विद्युत आपूर्ति ठप्प

रसुवामा विद्युत आपूर्ति ठप्प

मङ्गलबार, १५ साउन २०७५

रसुवामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने भएको छ।

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

शनिबार, ०५ साउन २०७५

हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो।

साक्षर गाउँपालिकादेखि सडक विद्युत प्रथामिकतामा

साक्षर गाउँपालिकादेखि सडक विद्युत प्रथामिकतामा

सोमबार, ११ असार २०७५

जुम्लाका आठ स्थानीय तहले नीति तथा बजेट सार्वजनिक गरेका छन्। आइतबार स्थानीय तह गाउँ तथा नगरपालिकाले दोस्रो गाउँसभाबाट नीति तथा बजेट सार्वजनिक गरेका हुन्।

घुस लिँदै गर्दा विद्युत प्राधिकरणका प्राविधिक पक्राउ

घुस लिँदै गर्दा विद्युत प्राधिकरणका प्राविधिक पक्राउ

आइतबार, १० असार २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई अाइतबार पक्राउ गरेको छ।

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

शनिबार, ०९ असार २०७५

ठमेल लगायतका क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्सका लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

मङ्गलबार, ०५ असार २०७५

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई मागेजत्ति विद्युत उपलब्ध गराउने घोषणा गरिरहँदा उदयपुरस्थित पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई भने विद्युत अनियमितताले निकै सास्ति दिएको छ।

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

आइतबार, ०३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

आइतबार, ०३ असार २०७५

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ। उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ।

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

विद्युत चोर्ने वडाध्यक्षलाई जरिवाना

सोमबार, २१ जेठ २०७५

विद्युत चोरी गरिरहेको अवस्थामा फेला परेका वडा अध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ।

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

सोमबार, २१ जेठ २०७५

नेपाल विद्युत प्राधिकरण धादिङले समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेको छ। लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ। प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो।

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

बुधबार, ०९ जेठ २०७५

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट क्षमताको विद्युत उत्पादनको लागि चाइनिज कम्पनी जोङदिङ इन्टरनेशनल ईन्जिनियरिङ्ग लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ।

ऊर्जामन्त्रीको घोषणा : सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत

ऊर्जामन्त्रीको घोषणा : सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत

शुक्रबार, २८ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युतुसेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएकाले सरकार सबैको पहुँचमा विद्युत पुर्याइने उल्लेख गरे।

गोरखामा विद्युत अवरुद्ध

गोरखामा विद्युत अवरुद्ध

सोमबार, २४ बैशाख २०७५

भीषण वर्षात सँगैको हावाहुरीले गोरखामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका ८ नगरपालिका चोक नजिकै रहेको फलामे पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो।

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

शुक्रबार, १४ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विद्युत सम्झौता हुने भएको छ। जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोट पुगेर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग गल्छी, त्रिशुली, केरुङ (रसुवागढी–केरुङ) अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता हुने जानकारी दिएका हुन्।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

बिहिबार, ०६ बैशाख २०७५

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी

चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी

आइतबार, ०२ बैशाख २०७५

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत आफै उत्पादन गर्नेगरी काम भइरहेको बताए। 'दोहोरो अंकको आर्थिक बृद्धिदरको लागि पनि हामीले १० वर्षमा यो काम गर्नै पर्छ', मन्त्री पुनले भने, '२०७२ सालमा सरकारले जारी गरेको ९९ बुँदे ऊर्जा नीति कार्यान्वयनमा लैजाँदैछौं। उत्पादित विद्युत १० वर्षमा आफैमा खपत हुने उनको भनाई थियो।

Ncell Footer Ad