नेवाःको नाम बदनाम नगरौं : मेयर शाक्य

नेवाःको नाम बदनाम नगरौं : मेयर शाक्य

आइतबार, १२ साउन २०७६

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिले भीड बाँधेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र अन्त्यमा ‘जय नेवाः’ भन्दै भाग्ने समूहले...

महानगरकाे सडक मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’!

महानगरकाे सडक मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’!

बिहिबार, ०५ असार २०७६

काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’ गठन गर्ने भएको छ। ...

न्युरोडमा दुई खण्ड पार्किङ

न्युरोडमा दुई खण्ड पार्किङ

सोमबार, ०२ असार २०७६

महानगरपालिकाका अनुसार पार्किङ गर्दा दुई पांगे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ, चार पांग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क...

बेनुगोपाल मन्दिर पुननिंर्माणलाई महानगरको ५० लाख रूपैयाँ अनुदान

बेनुगोपाल मन्दिर पुननिंर्माणलाई महानगरको ५० लाख रूपैयाँ अनुदान

सोमबार, ३० बैशाख २०७६

काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। ...

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

शुक्रबार, २९ चैत २०७५

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

महानगरको नगरसभामा चार विधेयक पारित

महानगरको नगरसभामा चार विधेयक पारित

मङ्गलबार, २६ चैत २०७५

चार विधेयक जारी गर्दै काठमाडौं महानगरपालिकाको चौथौ नगरसभा सम्पन्न भएको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगरसभाले महानगरका मुख्य चार समस्यालाई मध्यनजर गर्दै विधेयक पारित गरेको हो।

कहिले बन्ला धुम्रपानमुक्त काठमाडौं महानगरपालिका ?

कहिले बन्ला धुम्रपानमुक्त काठमाडौं महानगरपालिका ?

शुक्रबार, ०१ चैत २०७५

काठमाडौं महानगरपालिकाले २०७४ फागुन ११ गते महानगरपालिकालाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्याे। महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकालाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गरेका थिए।

न्याय खोज्दै न्यायाधीश

न्याय खोज्दै न्यायाधीश

बुधबार, २९ फागुन २०७५

एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन्।

वर्षा अगावै फोहोर फ्याँक्न बञ्चरेडाँडा तयार पार्नुस : मेयर शाक्य

वर्षा अगावै फोहोर फ्याँक्न बञ्चरेडाँडा तयार पार्नुस : मेयर शाक्य

शुक्रबार, १८ माघ २०७५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षात् अगावै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन्।

मेरै कार्यकालमा राजधानीमा रेल चढ्न पाइन्छ : मेयर शाक्य (भिडियो)

बुधबार, २५ पुष २०७५

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा रेल चलाएर छाड्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा बुधवार साँझ पत्रकार श्रीराम पौडेलसँगको कुराकानीमा मेयर शाक्यले रिङ्गरोडमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनी चाइना रेल्बे ब्यूरो ग्रुप कर्पाेरेट लिमिटेडसँग डिपिआर सम्झौता भइसकेको जानकारी गराउँदै आफ्नै कार्यकालमा रेल चलाउने बताए।

नागरिक फ्रन्टलाइनःविद्यासुन्दर शाक्य, काठमाडौं महानगर प्रमुख

बुधबार, २५ पुष २०७५

नागरिक फ्रन्टलाइनःविद्यासुन्दर शाक्य, काठमाडौं महानगर प्रमुख

पाकिस्तानी दूतावासमा क्रिकेट

पाकिस्तानी दूतावासमा क्रिकेट

बिहिबार, २७ मङि्सर २०७५

पाकिस्तानी दूतावासको आयोजनामा ट्वान्टी–२० क्रिकेट प्रतिगोगिता बुधबारदेखि सुरु भएको छ।

‘मेयरसा’ब कार्यालय अगाडि ढल फुटेको देख्नुभएन?’

‘मेयरसा’ब कार्यालय अगाडि ढल फुटेको देख्नुभएन?’

सोमबार, २४ मङि्सर २०७५

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहितले सरसफाइको कार्यक्रम गरे ।

कामपा प्रमुख–उपप्रमुख चीन प्रस्थान

कामपा प्रमुख–उपप्रमुख चीन प्रस्थान

मङ्गलबार, २७ कार्तिक २०७५

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन्।

जनताका अपेक्षाअनुसार काम गर्न सकेनौं

जनताका अपेक्षाअनुसार काम गर्न सकेनौं

शुक्रबार, १६ कार्तिक २०७५

विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको डेढ वर्ष बढी भयो । जनप्रतिनिधि बनेर आएपछि मेयर शाक्य काम गरेर भन्दा विवादित बनेर चर्चामा आए । चुनाव बेला सय दिनमा एक सय एक काम गर्ने योजना सार्वजनिक गरेर शाक्यले जसरी चर्चा कमाए, ती काम गर्न नसक्दा उनको आलोचना पनि उतिकै भयो।

बढेन महानगरको गति

बढेन महानगरको गति

शुक्रबार, २२ भदौ २०७५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।

सडक अनुगमनमा मेयर शाक्य

सडक अनुगमनमा मेयर शाक्य

बुधबार, २० भदौ २०७५

राजधानीका सडकका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।

Ncell Footer Ad