विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

आइतबार, १३ जेठ २०७५

कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन्।  नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई...

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

सोमबार, १७ बैशाख २०७५

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित...

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ। ...

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

सोमबार, २९ माघ २०७४

भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन्...

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

आइतबार, २१ माघ २०७४

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

विद्यार्थीले उडाए ‘ड्रोन’

विद्यार्थीले उडाए ‘ड्रोन’

शनिबार, २० माघ २०७४

काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन्।

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

शुक्रबार, २८ पुष २०७४

गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

शुक्रबार, २८ पुष २०७४

धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

आइतबार, ०२ पुष २०७४

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

विद्यार्थीले शिक्षामन्त्री थुने

विद्यार्थीले शिक्षामन्त्री थुने

शनिबार, २८ असोज २०७४

विद्यार्थी संगठनका नेताले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उनकै कार्यकक्षमा आधी घन्टा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले शृंखलाबद्ध रुपमा एकपछि अर्को शैक्षिक अपराध गर्न थालेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

विद्यार्थीले बनाए पानी रकेट

विद्यार्थीले बनाए पानी रकेट

शुक्रबार, ०९ भदौ २०७४

काठमाडौं पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजको संयोजकत्वमा ‘पानी रकेट बनाउने बृहत विज्ञान प्रयोगात्मक कार्यशाला’ आयोजना गरिएको हो । कार्यशालामा विद्यार्थीलाई पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट बनाउन सिकाइएको थियो ।

विद्यार्थीले झोला बोक्न नपर्ने

विद्यार्थीले झोला बोक्न नपर्ने

आइतबार, ३१ बैशाख २०७४

भारतको उत्तरी राज्य उत्तर प्रदेशको सरकारले शनिबार विद्यार्थीलाई झोला बोक्न नपर्ने नियमको सुरुवात गरेको छ ।

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

मङ्गलबार, १५ चैत २०७३

राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।

विद्यार्थीले उडाए ड्रोन

विद्यार्थीले उडाए ड्रोन

बुधबार, ०५ माघ २०७३

यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

आइतबार, २६ मङि्सर २०७३

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।

विद्यार्थीले बनाए आवाज चल्ने प्रविधि

विद्यार्थीले बनाए आवाज चल्ने प्रविधि

शुक्रबार, १२ कार्तिक २०७३

सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन। घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कने बित्तीकै बन्द हुने स्मार्ट फ्यान पनि उनीहरुले बनाएर प्रस्तुत गरेका छन्। आफ्नै प्रयत्नमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरुले बताएका छन्।

विद्यार्थीले तोके त्रिविमा पोसाक

विद्यार्थीले तोके त्रिविमा पोसाक

सोमबार, ०६ भदौ २०७३

न चौकीदार न त परिचयपत्र जाँच। राजधानीका तरकारी बजार र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको वातावरण खासै अन्तर थिएन। जो पनि विनाअवरोध सरासर पस्न पाउने।

८० लाख विद्यार्थीले पढ्न पाएनन्

८० लाख विद्यार्थीले पढ्न पाएनन्

मङ्गलबार, ३२ साउन २०७३

'राजनीतिक उपस्थिति' देखाउन नेकपा माओवादी (विप्लव) निकट क्रान्तिकारी विद्यार्थी संगठनको आह्वानमा भएको शैक्षिक हडतालका कारण सोमबार देशभरका ८० लाखभन्दा बढी विद्यार्थी पठनपाठनबाट वन्चित बनेका छन्।

Ncell Footer Ad