ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

मङ्गलबार, २६ असार २०७५

प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा...

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

सोमबार, २५ असार २०७५

कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ। ...

भौतिकशास्त्रका विद्यार्थीलाई खगोलसम्बन्धी प्रशिक्षण

भौतिकशास्त्रका विद्यार्थीलाई खगोलसम्बन्धी प्रशिक्षण

सोमबार, २५ असार २०७५

विज्ञानका विद्यार्थीलाई अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राजधानीमा सञ्चालन गरेको ‘खगोल र विज्ञान’ विषयक ६ दिने प्रशिक्षण...

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

बुधबार, १३ असार २०७५

विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ। ...

महालक्ष्मीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

महालक्ष्मीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

मङ्गलबार, २९ जेठ २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेस नेपालका विद्यार्थीलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण गरेको छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

शुक्रबार, १८ जेठ २०७५

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बिहिबार, ०३ जेठ २०७५

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिहिबार, ०६ बैशाख २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

सोमबार, ०३ बैशाख २०७५

जुम्ला चन्दननाथ नगरपालिका स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगर र भैरबमावि नराकोटमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई मोबाइल बितरण गरिएको छ। उनीहरुलाई एन्ड्रोइड मोबाइल बितरण गरीएको हो।

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

बुधबार, २८ चैत २०७४

पाकिस्तान सरकारले माध्यमिक तहमा अध्ययनरत दुई सय ५० नेपाली विद्यार्थीलाई २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

मङ्गलबार, २७ चैत २०७४

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

नियमित विद्यार्थीलाई मासिक दुई सय

नियमित विद्यार्थीलाई मासिक दुई सय

आइतबार, २५ चैत २०७४

बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ।

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

शनिबार, २४ चैत २०७४

उदयपुरका विभिन्न विद्यालयमा बढ्दो लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजनामा विद्यालयस्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान सञ्चालन गरिएको हो।

छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

बिहिबार, २२ चैत २०७४

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन: फारम भर्न अन्तिम मौका दिएको छ ।

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

बिहिबार, १७ फागुन २०७४

अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन्।

विद्यार्थीलाई  नियम सिकाउँदै ट्राफिक प्रहरी

विद्यार्थीलाई  नियम सिकाउँदै ट्राफिक प्रहरी

बिहिबार, २५ माघ २०७४

जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ।

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

शनिबार, २० माघ २०७४

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ।

विद्यार्थीलाई जेल सजायको विरोध

विद्यार्थीलाई जेल सजायको विरोध

बुधबार, १० माघ २०७४

प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले १९ विद्यार्थीलाई पाँच बर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन्।

एक सय विद्यार्थीलाई  निःशुल्क साइकल वितरण

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

बुधबार, ०८ कार्तिक २०७४

रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ।  तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो।

विद्यार्थीलाई मुद्दा फिर्ता लिन दबाब

विद्यार्थीलाई मुद्दा फिर्ता लिन दबाब

बिहिबार, २९ भदौ २०७४

चिकित्सा शिक्षातर्फ स्नताकोत्तर तह (पोष्ट ग्र्याजुयासन, पिजी) मा योग्यता सूचीका आधारमा भर्ना हुन पाऊँ भनि अदालतमा मुद्दा दर्ता गर्ने विद्यार्थीलाई मुद्दा फिर्ता लिन कलेज सञ्चालकले दबाब दिएका छन् । मुद्दाको अन्तिम सुनुवाइको पेसी तय भइसकेपछि युनिभर्सल कलेज सञ्चालकले विद्यार्थीहरूलाई मुद्दा फिर्ता लिन दबाब दिएका हुन् ।

स्कुले विद्यार्थीलाई सैन्य तालिम

स्कुले विद्यार्थीलाई सैन्य तालिम

बिहिबार, २२ भदौ २०७४

‘अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ। तर धेरैलाई थाहा छैन, नेपाली सेनाले जिल्लाका दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ।

२१ हजार ९ सय विद्यार्थीलाई छात्रवृति

२१ हजार ९ सय विद्यार्थीलाई छात्रवृति

आइतबार, १४ जेठ २०७४

भोजपुरका करिब २१ हजार बढी विद्यार्थीहरूले छात्रवृति पाएका छन् । जिल्लाका ३ सय ८६ सामुदायिक विद्यालयका छात्रा, दलित, आपाङ्ग, सिमान्कृत, लगायत गरी २१ हजार ९ सय ४३ जना विद्याथीले यस वर्षको छात्रवृति पाएका हुन् ।

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

१२ जना मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति

बिहिबार, २८ बैशाख २०७४

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

बिहिबार, १७ चैत २०७३

एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

शुक्रबार, २८ माघ २०७३

क्याम्पसमा विद्यार्थीहरुको पक्षमा आवाज उठाउने संस्थाको रुपमा मानिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावले जिल्लाको उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखि क्याम्पसमा रौनकता सुरु भएको छ। विभिन्न संगठनका केन्द्रीय तथा जिल्ला तहका विद्यार्थी नेताहरु स्ववियू निर्वाचको मिति घोषणा भएपछि सक्रियताका साथ क्याम्पसमा खटिएका छन्।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

सोमबार, ०३ माघ २०७३

माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् ।

एकीकृत बस्ति विकास अभियान चलाइने, ईन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवामा खटाइने

एकीकृत बस्ति विकास अभियान चलाइने, ईन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवामा खटाइने

बिहिबार, २८ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको नियुक्तिपछि पहिलो पटक बसेको बैठकले एकीकृत नमुना बस्ती विकासका लागि जागरण अभियान चलाउने निर्णय गरेको छ।

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

सोमबार, २५ पुष २०७३

नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेका हुन्।

विद्यार्थीलाई न्यानो लुगा वितरण

विद्यार्थीलाई न्यानो लुगा वितरण

आइतबार, २४ पुष २०७३

सत्यवादी मावि भौनेरामा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा सहयोग गरिएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण ३८० जना विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मर महतले बताए।

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

मङ्गलबार, १२ पुष २०७३

नेपाली सेनाले मधेसी युवालाई सुरक्षा निकायमा आकर्षण बढाउन जनकपुरस्थित दुई वटा सामुदायिक विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिएको छ।

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।

विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यावसायी सहमत

विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन व्यावसायी सहमत

बुधबार, ०५ साउन २०७३

ताप्लेजुुङबाट यात्रा गर्ने बिद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन यहाँका व्यावसायी सहमत भएका छन्। केन्द्रीय स्तरमा नीति बनेको लामो समय भएपनि यहाँभने लागु भएको थिएन ।

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

बिहिबार, २३ असार २०७३

काठमाडौं–अनेरास्ववियुले गरिब तथा जेहेन्दार, दलित, जनजाति, कमलरी, मुक्त कमैया, भूकम्प प्रभावित, द्वन्द्व पीडित, सहिद परिवार र लोपोन्मुख जातितर्फका उत्कृष्ट एसएलसी उत्तीर्ण विद्यार्थीलाई क्षात्रबृत्ति प्रदान गरेको छ।

Ncell Footer Ad