प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

बुधबार, १५ साउन २०७६

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो। राति दुई बजेसम्म काम गर्नुहुन्छ। बिहानै उठ्नुपर्छ। निकै धपेडी छ। त्यसकारण उहाँका निकटस्थले पनि केही दिन...

अध्यक्ष दाहाल युएई प्रस्थान

अध्यक्ष दाहाल युएई प्रस्थान

मङ्गलबार, १४ साउन २०७६

अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। ...

नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी

नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी

बिहिबार, १९ असार २०७६

मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको...

तीन मुख्यमन्त्री विदेश भ्रमणमा

तीन मुख्यमन्त्री विदेश भ्रमणमा

बिहिबार, १९ असार २०७६

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल...

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन  गर्ने

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन गर्ने

सोमबार, २७ जेठ २०७६

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

बुधबार, ११ बैशाख २०७६

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

मन्त्रिपरिषदबाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

सोमबार, १८ चैत २०७५

मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

मन्त्रीको विदेश सयरमा विज्ञको साटो श्रीमान्

मन्त्रीको विदेश सयरमा विज्ञको साटो श्रीमान्

बुधबार, २९ फागुन २०७५

सरकारी खर्चमा हुने विदेश भ्रमणको कोटामा सकेसम्म परिवारका सदस्यलाई लिएर जाने परम्परा सामान्य भइसकेको छ। यही परम्परा पछ्याउँदै कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले श्रीमान् लिएर विदेश भ्रमण गरेकी छन्।

विदेश भ्रमण जान गोलाप्रथा

विदेश भ्रमण जान गोलाप्रथा

शनिबार, १८ फागुन २०७५

विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।

कर्मचारी विदेश घुमेको घुम्यै

कर्मचारी विदेश घुमेको घुम्यै

मङ्गलबार, २५ मङि्सर २०७५

सरकारले विदेश भ्रमणमा कडाइ गरे पनि निजामती कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन्। निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो।

रमाइलो घुमघाम

रमाइलो घुमघाम

बुधबार, १९ मङि्सर २०७५

कर्मचारीले चाहिने–नचाहिने विदेश भ्रमण गरेर ढुकुटी स्वाहा पारेको गुनासोपछि सरकारले त्यसमा रोक लगाएको बताउने गरेको छ। हामीले पनि त्यसलाई पत्याइरहेकै छौँ। पत्याउनु एउटा कुरा हो। यथार्थ अर्कै छ। अनाहकका विदेश भ्रमणबाट ढुकुटी स्वाहा पार्ने जिम्मा अहिले कर्मचारीभन्दा पनि नेताहरूमा सरेको छ। राष्ट्रपतिदेखि मन्त्रीहरू अहिले भ्रमणको तीव्र दौडमा छन्।

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

आइतबार, ०९ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्।

प्रदेश सांसदमा विदेश भ्रमण मोह बढ्दो

प्रदेश सांसदमा विदेश भ्रमण मोह बढ्दो

शुक्रबार, ०७ मङि्सर २०७५

प्रदेश सांसदको विदेश भ्रमण क्रम बढेको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिना (साउनदेखि कात्तिक) सम्म दुईदर्जन प्रदेश सांसदले विदेश भ्रमण गरेका छन्।

एउटै मन्त्रालयबाट ५ महिनामा १ सय २२ भ्रमण

एउटै मन्त्रालयबाट ५ महिनामा १ सय २२ भ्रमण

बुधबार, १० असोज २०७५

सरकारले सार्वजनिक पदाधिकारी एवं कर्मचारीको अनावश्यक भ्रमण रोक्न भन्दै वैदेशिक भ्रमण निर्देशिका जारी गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय त्यसको उल्लंघनमा अघि देखिएको छ।

मन्त्रालय खाली गरेर विदेश भ्रमण

मन्त्रालय खाली गरेर विदेश भ्रमण

मङ्गलबार, ०२ असोज २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्।

Ncell Footer Ad