विदेशी लगानीको सीमा निर्धारण गर्न माग

विदेशी लगानीको सीमा निर्धारण गर्न माग

सोमबार, ०९ भदौ २०७६

विदेशी लगानीको सीमा निर्धारण गर्न प्रदेश १ का उद्योगी–व्यवसायीले माग गरेका छन्। आइतबार प्रदेश १ संसद्को अर्थ समितिले आयोजना गरेको...

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य हुँदैनः मन्त्री बाँस्काेटा

सोमबार, ३० असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्। ...

लगानीका लागि नेपाल छनोट गर्न हुन सेनको आग्रह

लगानीका लागि नेपाल छनोट गर्न हुन सेनको आग्रह

बुधबार, ०१ जेठ २०७६

हुन सेनले कम्बोडियाले विदेशी लगानी भित्र्याएर गरेको प्रगतिको अनुभव सुनाएका थिए। उनले कम्बोडियाका ९५३ आयोजनाहरुमा २३ बिलियन अमेरिकी डलर विदेशी...

विदेशी लगानी ६० प्रतिशत घट्यो

विदेशी लगानी ६० प्रतिशत घट्यो

बिहिबार, २६ बैशाख २०७६

मुलुकको आर्थिक समृद्धिका लागि सरकारले विदेशी लगानी आकर्षित गर्ने बताइरहँदा गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता ६० प्रतिशतले घटेको छ।...

विदेशी लगानी र विकास

विदेशी लगानी र विकास

बिहिबार, २१ चैत २०७५

विकास के हो र कसरी हुन्छ भन्ने सवालमा थुप्रै अनुसन्धान भएका छन्। सो क्रम निरन्तर छ। ठोस र सर्वमान्य निष्कर्ष अझै प्राप्त हुन सकेको छैन। सामान्यतया लामो समयसम्मविकासलाई व्यक्ति, समाज र मुलुकको आर्थिक वृद्धि र प्रगतिको मापकबाट बुझ्ने र विश्लेषणगर्ने गरियो।जसले एकांकीय अर्थशास्त्रीय दृष्टिकोणमात्रै झल्काउँछ।

जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

सोमबार, १८ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्। लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

शनिबार, १६ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।

लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीको भाषण [LIVE]

शुक्रबार, १५ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलनको पहिलो सत्र सुरु भएको छ।

लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

शुक्रबार, १५ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन।

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

शुक्रबार, १५ चैत २०७५

बिहीबार बिहान चीनको दक्षिणमा रहेको टापु हाइनानको पो आउ (अंग्रेजीमा बोआवो)मा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भयो। सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले वैदेशिक लगानी कानुन पारित गरेर चीनले विदेशी लगानीलाई अझै सहज बनाएको औंल्याए। ‘साझा भाग्य, साझा प्रयास र साझा विकास’ मुख्य विषय रहेको पोआउ सम्मेलनले विशेषगरी आर्थिक मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ। चालु वर्षको वार्षिक सम्मेलनमा ६० मुलुक तथा क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी छन्।

९३ देशबाट पौने तीन खर्ब लगानी गर्ने वाचा

९३ देशबाट पौने तीन खर्ब लगानी गर्ने वाचा

सोमबार, ११ चैत २०७५

सरकारले मुलुकमा लगानी भित्र्याउन अनेक प्रयास गरिरहेको बेला लगानी स्वीकृत गर्ने उद्योग विभागमार्फत हालसम्म पौने तीन खर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ। विभागको तथ्यांक अनुसार तीन दशकको अवधिमा मुलुकमा लगानी गर्न चाहना राख्ने ९३ देशका लगानीकर्ताले दुई खर्ब ७८ अर्ब ९५ करोडभन्दा धेरैको लगानी स्वीकृत गराएका छन्। यो सुरुदेखि चालु आार्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हो।

‘विदेशी लगानी भित्र्याउन सुशासनमा सुधार र भ्रष्टाचार समाप्त पार्नुपर्छ’

बिहिबार, ०७ चैत २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको बताएका छन्। मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक भए पनि सरकारले प्रशस्त तयारी र छलफल नगरेको उनको गुनासो छ।

कृषिमा वैदेशिक लगानी : स्वदेशी पुँजी बाहिरिने र व्यवसाय धरापमा पर्ने चिन्ता

कृषिमा वैदेशिक लगानी : स्वदेशी पुँजी बाहिरिने र व्यवसाय धरापमा पर्ने चिन्ता

मङ्गलबार, ०५ चैत २०७५

गत फागुन १४ गते संसदमा ‘विदेशी लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरकण गर्न बनेको बिधेयक’ दर्ता भयो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव प्रस्तुतकर्ता रहेको उक्त विधेयकमाथि अहिले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’मा छलफल भइरहेको छ।

अर्थमन्त्रीले भने, ‘प्राथमिकताको क्षेत्रमा मात्र विदेशी लगानी’

अर्थमन्त्रीले भने, ‘प्राथमिकताको क्षेत्रमा मात्र विदेशी लगानी’

सोमबार, ०४ चैत २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको राष्ट्रिय हित विपरीत विदेशी लगानी नल्याउने बताएका छन्। राष्ट्रिय सभामा भएको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन।

'विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन अपूरो'

बिहिबार, ३० फागुन २०७५

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। उद्योग वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको वैठकमा सांसदहरुले विद्यमान ऐनले विदेशी लगानीको सीमा, प्रवेश तथा वर्हिगमन छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति दिलाउन नसकेको बताए ।

दुई वर्षभित्र लगानी नल्याए स्वत : खारेज

दुई वर्षभित्र लगानी नल्याए स्वत : खारेज

बुधबार, २९ फागुन २०७५

मुलुकमा विदेशी लगानी स्वीकृति भएको दुई वर्षभित्र उक्त लगानी ल्याउन सुरु नगरेमा स्वतः खारेज हुने भएको छ । विदेशी लगानीकर्ताले लगानीको प्रतिबद्धता जनाउने तर लगानी नगर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले त्यसलाई निरुत्साहित गर्न नयाँ नियम ल्याउन लागेको हो ।

विदेशी लगानी स्वीकृति १५ दिनभित्रै

विदेशी लगानी स्वीकृति १५ दिनभित्रै

मङ्गलबार, २१ फागुन २०७५

मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले प्रक्रिया पुर्‍याएर निवेदन दिएको १५ दिनभित्रै स्वीकृति दिने गरी कानुन तयार गरेको छ। वैदेशिक लगानी आकर्षित गर्ने भन्दै यसअघिको झन्झटिलो कानुन खारेज गरी नयाँ ल्याउन लागेको हो।

‘डेरी उद्योगमा विदेशी लगानी अनावश्यक’ : व्यवसायी

‘डेरी उद्योगमा विदेशी लगानी अनावश्यक’ : व्यवसायी

बिहिबार, १६ फागुन २०७५

विदेशी लगानीसम्बन्धी विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको विरोध।

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

आइतबार, ०६ माघ २०७५

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

विदेशी लगानी नरहेको सौरभ ग्रुपको दाबी

विदेशी लगानी नरहेको सौरभ ग्रुपको दाबी

शनिबार, ०५ माघ २०७५

सौरभ ग्रुपले आफ्ना उद्योगमा एक रुपैयाँ पनि विदेशी लगानी नरहेको जनाएको छ। खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको ‘सिमेन्ट, सुपारी र होटलमा गैरकानुनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकको प्रतिवेदनमा सौरभ ग्रुपको नाम जोडिएकोमा त्यसको खण्डन गर्दै ग्रुपले लगानी भए पुष्टि गरेर देखाउन चुनौती दिएको छ।

सरकारको गलत क्रियाकलापले विदेशी लगानी कम हुँदै गयाे : नेता महत

सरकारको गलत क्रियाकलापले विदेशी लगानी कम हुँदै गयाे : नेता महत

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सरकारलाई आग्रह गरेको छ। नेपाल प्रेस युनियन बाँकेले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाए।

विदेशी लगानी प्रतिबद्धता घट्यो

विदेशी लगानी प्रतिबद्धता घट्यो

मङ्गलबार, ०६ कार्तिक २०७५

मुलुकमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । सरकारले विदेशी लगानी बढाउन उपयुक्त वातावरण तयार गरेको दाबी गरी रहँदा गत वर्षको तुलनामा यो वर्ष डेढ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता घटेको हो।

राष्ट्रिय स्वार्थअनुकुलमात्र विदेशी लगानी भित्राउन विज्ञको सुझाव

राष्ट्रिय स्वार्थअनुकुलमात्र विदेशी लगानी भित्राउन विज्ञको सुझाव

बिहिबार, २१ भदौ २०७५

विकासका लागि विदेशी लगानी ल्याउने कार्यलाई प्राथमिकता दिई रहँदा सरोकारवालाले भने राष्ट्रिय स्वार्थमा असर नपर्ने गरीमात्र  वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन्।

Ncell Footer Ad